[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 आखा फुर्फ्युर्याई रहेछ
[VIEWED 7594 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-14 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखा फुर्फ्युर्याई रहेछ काम पुगे पछि : किन फ्युर्याउछ तेस्को लेखा जोखा वा जाने भन्दा पनि एसले के बिनास ल्याउने खबर दिन लागेको छ ले अलिकति बिचलित बनाएको छ | धेरै पुराना याद लाइ बुन्ने भन्दा दशैँ अघिको कुरा चाहि लेखौ होला | त्यो बेला यस्तै आखा फुर्फ्युर्याई रहेको थियो | के समाचार दिन लागेको हो भनि सोच्दै थिए बेलुकी ४ बजे पछि श्रीमती जीले टेक्स्ट गरि मेरो कारको प्यासेन्जर साईडको ढोका फोडी दियो घर आउन ढिला हुन्छ | बिगत ४ बर्स देखि GPS ले घर र काम जादा बडो सहयोग पुर्याको थियो | बडो काम दिएको थियो ट्राफिक जाम छल्न अनि दैनिक कति माइल चडियो अनि ग्यास कति खर्च भयो | त्यो हुने कारण सहरमा चोरलाई निमन्त्रणा दिने गरि GPS ड्याशबोर्द झ्युण्ड्याएर राख्नु थियो !
आज के समाचार दिने हो भनि सोच्दै छु : सधाको भन्दा बिम्ल्याटो भै दिए कस्तो हुन्थ्यो ? आज सुक्रबार चिट्ठा किन्ने दिन | यो फुर्फ्युर्याई त्येही चिट्ठाको लागि भै दिए कस्तो हुन्थ्यो ?

बसिबियालो गरिदै छ है !
Last edited: 17-Oct-14 12:24 PM

 
Posted on 10-17-14 12:16 PM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्ट्रेस भो भने आँखा फर्फरौछ | तेस्ता वाइयत कुरा पनि मान्ने हो साथि ? मेरो पनि फर्फराई रा थ्यो आँखा केहि हफ्ता अगाडी , दुइ चार दिन फरफरायो , केहि न केहि | वाइयात हो सब |
 
Posted on 10-17-14 2:47 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stress?? LOL....It's potassium deficiency.

Eat this...................Gorkhe



 
Posted on 12-23-14 5:32 PM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोड घटाउ मै एति दिन बितेछन :
आज सम्मको नतिजामा : काममा ब्यबधान : नेगेतिव रिमार्क पाइयो अनि अर्को छ महिना सम्म दोहोरिनु हुँदैन |
मौखिक सोधेको हो : एसो त हैन ? : मैले २ जनालाई सोधी निधो गरेको भनेकोले : पास गरिदिए | लाग्यो आफ्नो घाटीमा पासो |
अझै फुर्फुर्याई रहेकोछ | यो यहुदीको चाड भएर पनि गिफ्ट किनिएको छैन : डॉगहाउस मा बास हुनलाई होकी ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters