[VIEWED 512015
TIMES]
SAVE! for ease of future access.
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-20-09 9:35
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १४३ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 3:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन ए बिस्टे किन दुई कलर को चिया नि?
चिया लाई नि रिसेसन लाग्यो कि क्या हो बिफोर र आफ्टर भने झै?
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-24-09 3:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
एउटा मा गाई को दुध अर्को मा भैंसी को दुध क्या रिट्ठे।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 3:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कुन चाँही दुधको चिया मिठो त दुइटामा? म तेइ चाँही खानि
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-24-09 4:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अपरान्हको जदौ सबैलाई।
रिट्ठे, तिमी सोचिराख कुन मीठो होला भनेर भैंसीको दूध हालेको चाँही मैले लिएं। बिष्टेलाई धन्यवाद आफ्टरनून टिको लागि। धेरै भएको थियो दिउँसो खान नपाएको।
अरु सबैलाई हाइ हेल्लो तारेमाम्।
दोलालघाटको माछा भरखरै बजारमा आएको छ। तात्तातै खाइहालौं है सबैले, सेलाए पछि मीठो हुन्न।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-09 4:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सेलायो , चिया । थुक्क !!
ट्याम मा आइपुगेको थिएं, एक जना लौका ले मौका छोपी हाले।
कर तिर्न कर लागेकोले, हुलकाँ कर बुझाउन उतै गएको थिएं।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 7:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
समाते समाते समाते
झन्डै फुस्केको !
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 9:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 9:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 9:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भिडिया छैनन र आज हर्के?
छन भने लाउ केरे
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 9:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज भिडिया छैनन खै चक्का ठुल्दाइले कता राखे कुन्नी ?
अनी अगी समाते समाते भन्दै हिंडेको देखेको थिए, समातियोत , भाले हो भने काटी हालौ केरे।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 9:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
का भाले को कुरा गर्छ हर्के पनि ! भाले समात्या भे चौतारी मा फुक्दै हिड्थे कि क्या हो तेइ पनि तिमीहरु जस्तो गिद्द को अगाडि !
चौतारी तल कान्ला मुनी खस्न ला'रैछ तेइ भएर समाते समाते भन्या नि !
त्यो माथि को पुर्व जाने रेल भन्नि गीत हाम्रै लहरे ले गाको रैछ कि क्या हो ?
भिडियो को चक्का ठुल्दाइ ले राख्या पक्का हो त? कि गफ दिया हो ब्यान ब्यान?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 9:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो माथि को पुर्व जाने रेल भन्नि गीत हाम्रै लहरे ले गाको रैछ कि क्या हो ?
होकी क्या हो साच्ची ? ठुल्दाइ खै त आज vidiyaa हरु लगाउछन कि भनेको आज खै त ?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 10:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खै भिडियो नबज्ने नै होत , लौ रिठ्ठे एउटा मिठो गीत लगाउत सुनिदिउ , तिम्रो मन पर्ने गीत लगाउ त ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 10:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
किस्का रस्ता देखे , लौ हेर रिठ्ठे , मैले पाए ठुल्दाइले लुकार राखेको भिड्यो ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 10:20
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो माथिको गीत चै रिठ्ठेले गाको जस्तो लाग्यो , किस्का रस्ता देखे वाला चै है लहरे, राम्रो सँग सुनत।
लौ अर्को कचेला हुने गीत , ठुल्दाइले यहाँ रुख नेर लुकार राखेका रैछन, बत्ती आएसी बजाउने भनेर ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-09 10:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 10:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अली रोमान्टिक गाना पनि रैछ विड्योमा , लौ हेरौ यो सुनेर कचेला हैन मन भरी मो मो नै हुने गीत।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 10:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वाहा वाहा रिठ्ठे क्या गाना बजाएउ दिल नै खुश भो मेरो चै।
ल एक्छिन अब बिद्या बलन लाई हेर कती राम्री छे है ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-24-09 11:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ अब सुतेन भने कुम्भकर्ण रिसाउने रे है , अब चै सुत्नै परो ।
गूड नाइट।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-09 6:45
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?