नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न
अन्तरेको कविता
भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के?
भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के?
भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के?
भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के?
भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के?
भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के?
मास्टर्नी दिदीको कविता
रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।
खाना-पीना भयो भावी। अनि हजुरको खाना-पीना भयो कि भएन ? टिरेन अगि नै छुटेको जस्तो मान्थेँ। टिरेन अहिले कता हो? धुवाँ छोड्न गा'को हो ?
नेप्चे, ल ल मैले यहाँ मेरो चिठ्ठीको बाकस हेर्दै गर्छु। अनि त्यो साली-भेनाको झगडा भन न।
साली-नानी, मैले किन गाली गर्तेँ र हजुरलाई। रिसाए पनि खुसाए पनि जिजु भनेको जिजु हो नि। जिजु त रिसाए पनि मायाँले रिसाउछन हौ। बरु जिजुले धेरै सम्झेर खस खस गरेको होला हजुरको घाँटी।
मैले अघी पठाको पुस्टकारी यो छुच्ची मुन्नि लै न दिनुस --- दिज्जु को माया तिमीलाई के थाहा सुनेन अघी म dijjule भनेको नदिये खोसेर लिन्छु
सुनिमा त्यो छुचो नेप्चेले देको नखानुस् है बरु नेप्ची दिज्जु सँग मगेर लिनु आफ्नो कुरो मन परएन बह्नेर छुची रे जिजु संग भन्दिम ? जिजु म त झन कुन्बेला फुर्सद होल र चौतारीमा जिजुसँग जगडा गर्न पौला बह्नेर पर्खिबस्छु चना दाई सञ्चै
लु चना दाइ र पून्टे दा नि आएछन। हन म किन नेपाल गएर छुच्चो भएर आउथे नि, चना दाइ? म त झन ग्यानी भएर पो आको त। हरे हाम्रो पून्टे दा लाइ बाडी भन्ने भुत लाग्यो जस्तो छ। बाडी शब्द त देख्न नै न हुने भएछ।
'यो अलछिना "बाडी" शब्द कुनै पनि अर्थमा, सन्दर्भमा, जे सुकैमा, सुन्दा कानै चिरिएला जस्तो हुनि!'-- soory puntedai tara hajurle lekheko dekhera hanso roknai sakina
किन ठुस्स परेको नि मुन्नि फेरि। न रोउ बा, न रोउ। छुच्ची भनेर रिसाको? ल ल छुच्ची भन्दिन नि त अब। अब बिहानै ४-५ प्याकेट पुस्टकारी खाएर फेरि अब नेप्ची दिदी को भाग पनि खानु पर्ने तिमी लाइ? लोभीनी कही कि? हुदा हुदा सुनिमा लाइ पनि मैले देको न खाउ रे। भिनाजु को धाक पो देको? हमी नि हेरुम ला नि। तिम्रा भिनाजु त हाम्रा नि गुरु हुन के रे। तिमी ले भिनाजु भन्नु भन्दा अगाडी नै हाम्ले गुरु भन्न थालेको।
के भन्नुभाको पून्टेदाईले? के छ त्यो "बाडी" मा? (भन्न खोजेको बांडी हो) हे हे भौते, टिरेन छुतेको त ३ घन्टा थ्याम्मै भो। अब एक् छिन म दोस्रो राउन्ड धुंवा छुट्छ होला चना भाई के छ हो?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.