हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
केली र लहरे को गफ न सुन्नु , कफ जस्तो गफ । कृष्ण भीर को पहिरो जस्तो नन स्टाप । अर्थात लहरे खोकी जस्तो।
त्यही भएर चौतारीका विद्वान पंडितज्यू ले सेरिल को नाम लहरे राखी दिएको। अर्थात लहरे खोकी , औरेजी मा हुपिङ कफ भन्छन क्या रे। सबै मिलाएर लहरे को गफ= हुपिङ गफ।
केली र लहरे को गफ न सुन्नु , कफ जस्तो गफ । कृष्ण भीर को पहिरो जस्तो नन स्टाप । अर्थात लहरे खोकी जस्तो।
त्यही भएर चौतारीका विद्वान पंडितज्यू ले सेरिल को नाम लहरे राखी दिएको। अर्थात लहरे खोकी , औरेजी मा हुपिङ कफ भन्छन क्या रे। सबै मिलाएर लहरे को गफ= हुपिङ गफ।
अड्डामै बाँकी भएका र भरे गीतान्जलीमा आउन लागेका सबैलाई तारेमाम्। हुन त बाउचा दिउँसै गीतान्जली चलाएर सुतिसकेको हो कि। नहुन पनि सक्छ, कतै हुपिङ गफ पनि दिरहेको हुनसक्छ। मुग्लान भास्सिंदाका सम्झनाहरुको अर्को भाग पनि आएको छ। पढ्नेले पढून् नपढ्नेले नपढून् तर कथा भने पक्कै न्यू टेस्ट इन टाउन्
आज त ढिलाई भे पनि तारेमाम है, ठुल्दाइले फर्काउनु भा राइछ, तपाईं लाई डबल तारेमाम। आज अली बेसी जोतियो, के भन्नु र खै, चिया धरी खान भ्यायिएन। लौ कोइ छ चौतारीमा भने एस्सो बसेर बात मारुम क्यारे
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.