[VIEWED 251423
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्योछीं त्यो , बक: छिं त्यो लाटाबाटा कुलिंचाँ जुछिंत्यो।
धेवा दुसा धेवा ब्यू, जाकी द सा जाकी ब्यू। म्ह्याय:मचा दुसा बौचा यात ब्यू।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे लाई सुन्दर कन्या चाहियो रे - होर भन्या - मङ्सिर नै लाग्या हो त बिस्टे लाई हेरिराखौ पात्या बुढाहरु एस्ता हुन्छन्, भाउजु लाई खबर नगरि भएन -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो जनवरी १० मा म: म: कम्पिटिशन हुँदै छ ट्राइ स्टेट ( पेन्सल्भेनिया, न्यू जर्सी र डेलावर )। पोहर को कम्पिटिशन जितेको थिएं, यसपाली डेफेन्डिङ च्याम्पियन को हैसियतले भाग लिना कर लाग्यो। जित्ने कन्फर्म छ, जस्ट फर्मालिटी, भन्छन अरु हरु। ताली बजाउन आउने भए भाग लिइदिन्छु ल जा भनेर।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""म्ह्याय:मचा दुसा बौचा यात ब्यू।"" रे
लोल लोल ठुल्दाइ - हो हो एसो गरे कसो होला
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-12-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप पर्भो, कति वटीले योमरी दिए त तपाईंलाई?
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-12-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते!
हिउमा लडेको अनुभव त मसँग पनि छ एक्चोटि हैन धेरै चोटि नै लड्या छु म कती चोटि त बस स्टप बाट रुदै घर पनि फर्क्या छु। तर यो चाँही ट्रैन मा लडेको . पहिलो बिदेश भ्रमन् मा सिङ्गापुर परेको थियो त्यहा एक्जना मिल्ने साथी थि अनी उसैसँग गैन्थ्यो घुम्न यता उता। तेही क्रममा पहिलो चोटि ट्रैन चढेको त्यो पनि सिङ्गापुर को MRT. एकदम फास्ट हुन्छ छिटो चड है भनेर साथीले सिखाकी थि र त्यसै अनुसार छिटो छिटो ढोका खुल्ने बित्तिकै चढे। ढोका आँफै खुल्ने बन्द हुने देख्दै उत्साहित थिए म। भित्र भिड भिड नै थ्यो। मैले कतै समाउन भ्या थेन र समाउनु पर्छ भन्ने ज्ञान पनि थिएन ट्रैन त चल्न शुरु भएछ एकदम बेजोड स्पीड्मा म त दुइ चार जनालाइ लडाउदै लडिहाले आफु पनि ... कस्तो बोर भयो भने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी के छ - लडेको रे - हो र भन्या - दुख्यो त - रोयौ त, आसुँ पुछ्यौ त, एकचोटि लडेर कती काम गर्नु पर्यो है तिमीलाई -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा पनि । सान्नानी लडेको घट्ना सम्झेर अझै दु:ख्दै होली, बौचा भने जिस्किन। छिटो भउते न बनाइ भएन। लहरिले ठीक पार्ली नि बेठिक बौचा लाई । कसो सान्नानी?
तारेमाम बिर्खे, सान्नानी।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-12-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्दा त्यसै त्यसै झन मिठो मिठो कुरा सम्झेर बस्नै गाह्रो हुन्छ।
म:म सम्झिएर मुख रसाउँछ....आहा!
म:म पकाऊन तह मिलाएर भाँडोमा राखेको देख्दा कठै! कहिले पाक्ला र खाउँला भन्ने कसको मनमा नहोला र?
लपक्क अचारले छोपेको म:म खाँदा मुखको भित्रि गालाबाट सररर गरेर पानी आउँछ र म:म चपाउँदा स्वर्गिय आनन्दको अनुभव हुन्छ हैन र?
जे भए पनि, सालको पातको दुनामा राखेको अमिलो अमिलो अचार, र टपरीमा राखेको तात्तातो म:म को वर्णन हजार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन्। कि कसो?
अन्त्यमा, म:म मात्र कति खाने भन्नुहुन्छ भने, खसिको ग्रेभियुक्त तरकारी संग बासमती चामलको फररर परेको भात खाऔँ है त?
मुखमा पानी आएमा यो पोस्टर जवाफदेहि हुने छैन।
भुलचुक लिने दिने।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्या बेला झोक चल्यो हो बिर्खे बुढा। अब कोक नि ल्याइ देउ। म चाँही हसुर्न हिंडे, बिना रोक तोक, कुरी राख्या छ ट्रक अनी चोक। हाय रे मेरो भोक। ठोक ठोक।
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-12-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या ठुल्दाइले बुझ्नु हुन्छ कुरो। लहरे त अझ घाउमा नुन छर्किने जस्तो रैछ त्यो हिउँमा लडेको बेलामा चाँही के ठुल्दाइ बस ड्राइभर बौचा जस्तै के देखी देखी नि बस नरोकेर हिन्देको अनी घरै फर्केको नि म क्यार्नु त्यस्ता त्यस्ता मान्छे हुन्छन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ले कसलाई जिस्क्यायो ठुल्दाइ - मैले त केही गरे जस्तो लागेन त - साचै मैले जिस्काको हो र आफुलाई त केही थाहा नै छैन।
च्वो च्वो च्वो सान्नानी गरिराछु म - ठुल्दाइ पनि - कहाँ को कुरा कहाँ पुर्याउने
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो भोक लाग्या बेलामा के एस्तो अत्याचार गरेको सम्धी ज्यु। लौ कहाँ खोज्न जानु म्:म: नभै भएन मलाई त एस्पेसल्ली त्यो दुना म राखेको। हामी सानै छँदा जय नेपाल हल म सिनेमा हेर्न जाँदा मध्यानतर मा एस्तै दुनामा राखेको म्:म: किनेर ल्यादिनुहुन्थ्यो बुवा ले,स्वाद अझै जिब्रो आउछ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुत ले खाजा खाने टाइम हो कि के हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-12-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेले टाँसेको मम र मासु भात सम्झिंदै बालुवाबोक्सी टोक्ने बेला भयो, थुक्क!!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफुलाई त म:म, मासु भात जे जे टासे नि केइ छैन !
खसी को मासु र भात बजाउनी हो टन्न !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सानदाइ ले हो कि सान्दाइ को नि बाप ले साझा अचेल साझा जस्तो रहेन। जहिले नि ढोका खोल्न स्विच थिच्यो, घुम्या घुमेइ गर्छ। अनी एक छिन पछी इरर । इरर इरर - आफु भने गुर्र गुर्रर ।
बिस्टे महाराज हिजो ९.१५ मा फोन गर्दा कता बेपता नि। अत्तो पत्तो छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ महाराज बिस्टे महाराज ले बिहान आउने बित्तिकै खेद प्रकट गरिसक्यो फुन उठाउन नपाको मा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै स्टाईल मा दोश्रो राउन्ड को जदौ, तारेमाम चाँही ठुल्दाइ को स्टाईल मा !
हो ठुल्दाइ हो सान भाई ले अचेल साझामा ध्यान पुर्याउन छोडेको जस्तो छ ! धेरै दिन देखी मेरो पनि तेस्तै भैरछ ! हाइ रे एरर !
|
|