shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रोमान्टिक नेपाली गजल -

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 74082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 09-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?



मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?





This is a thread for just romantic ghazals...you write the rest....


Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM

 
Posted on 09-10-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कयौँ मन मन्दिर भत्किए उनको प्रहारले!
म सामु पग्लने त्यो पत्थर कस्तो होला?

चारै कुना सजाएको पहिले देखि नै हो
उनको आगमनमा यो घर कस्तो होला ?



 
Posted on 09-10-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले फर्केर हेर्यौ कहिले तर्केर हिड्यौ,
माया र घ्रीणाको यो बफर कस्तो होला?
 
Posted on 09-10-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झना तिम्रो आउँदा यो मन इन्द्रकमल भुल्छ
कल्पनानै सुगन्धित पार्ने त्यो अत्तर कस्तो होला?

:-)
 
Posted on 09-10-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँधि बन्दी देख्छु उन्को निरपेक्ष दृस्टी मै
परोक्ष निम्ताको झन प्रहार कस्तो होला?

होस कायल मद घायल छन उन्कै रहरमा
समर्पण उन्ले रहरको गर्दा झन कस्तो होला?

लौ जा -- यत्तिकै त के हाप्नु हो --
 
Posted on 09-10-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्ले गुनगुनौदा कोइली पनि शर्माउछ।
गजल नै गायीन भने झन कस्तो होला?
.
 
Posted on 09-10-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मात लाउने यौवन छ रे रुप मधुर मधुर
मेरा ओठ चुम्ने उनको अधर कस्तो होला?


लज्जा त
 
Posted on 09-10-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीको आन्ध्यारो लूकाउने पुर्णिमाको जून झै
उन्को अनुहार हेर्न पाये कस्तो होल?
 
Posted on 09-10-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्ले गुनगुनौदा कोइली पनि शर्माउछ।
गजल नै गायीन भने झन कस्तो होला?

रात्रीको आन्ध्यारो लूकाउने पुर्णिमाको जून झै
उन्को अनुहार हेर्न पाये कस्तो होल?

कमलको फूलमा त शुगन्ध हुन्छ भन्छन
उन्को मक्खमली केशको शुगन्ध झन कस्तो होला?
 
Posted on 09-10-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दकी तमसुकमा छन रे बाचा उनका
लिलाम कदाचित हुने बजार सकभर कस्तो होला?
Last edited: 10-Sep-07 04:26 PM

 
Posted on 09-10-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्कोच र लज्जाको आडमा कती लुक्छ्यौ तिमी
सपनिमै भएपनी एक नजर देखाए कस्तो होला?
 
Posted on 09-10-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्विर हेर्दा उनको मलाई जीवनामृत मिल्छ
उनि संग जिन्दगीको सफर कस्तो होला???


 
Posted on 09-10-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि लेखें jpt, गजलको 'ग' नबुझे नि! यस्सो मिलाइदिम् है गुरूहरू!

निष्पट्ट अँध्यारोमा पिलपिल गर्ने एक जूनकिरी
बिजुली चम्के झैं जाज्वल्यमान हुँदा कस्तो होला?

बर्षौं सम्म अदालतमै झु्न्डिएको प्रेमको मुद्दा
एक्कासी उनी दसि प्रमाण बनिदिंदा कस्तो होला?
 
Posted on 09-10-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल को बहाइ म ४:३० बजेको पत्तो भएन
साथीहरु यस् थ्रेड लाई भोली क्रमश गरे कस्तो होला?

 
Posted on 09-10-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल को बहाइ मा ४:३० बजेको पत्तो भएन
साथीहरु यस् थ्रेड लाई भोली क्रमश गरे कस्तो होला?


 
Posted on 09-10-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर नारी सँग बोल्दा मात्र रिसाउने बानी तिम्रो
माया त तिमीलाई मात्र लाएको हो नि
झन माया नै साटे देखी तिम्रो बिष कस्तो होला?

 
Posted on 09-10-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथिहरुहो थपौँ थपौँ मजा आउँदैछ!

बरु लास्टमा "अ/आ + र् कस्तो होला " मिलाउन खोजौँ, सुरु संग मिल्छ र पढ्न मजा आउँछ! तल रातोमा लेखे जस्तो-

र पुन्टेदमाईजी यो तपाइँको लाइन अलिक घुमाएर राखेर सबैको कम्बाइन्ड गजल राखम है त यसरि?

साझा रोमान्टिक गजल भाग-१

चारै कुना सजाएको पहिले देखि नै हो
उनको आगमनमा यो घर कस्तो होला

कहिले फर्केर हेर्यौ कहिले तर्केर हिड्यौ,
माया र घ्रीणाको यो बफर कस्तो होला?

आँधि बन्दी देख्छु उन्को निरपेक्ष दृस्टी मै
परोक्ष निम्ताको झन प्रहार कस्तो होला?

मात लाउने यौवन छ रे रुप मधुर मधुर
मेरा ओठ चुम्ने उनको अधर कस्तो होला?

बन्दकी तमसुकमा छन रे बाचा उनका
लिलाम कदाचित हुने बजार सकभर कस्तो होला?


तस्विर हेर्दा उनको मलाई जीवनामृत मिल्छ
उनि संग जिन्दगीको सफर कस्तो होला???

सन्कोच र लज्जाको आडमा कती लुक्छ्यौ तिमी
सपनिमै भएपनी देखाए एक नजर कस्तो होला?



Last edited: 10-Sep-07 04:45 PM
Last edited: 10-Sep-07 04:51 PM

 
Posted on 09-10-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बबाल भैसकेछ!

यो थ्रेड चम्कन्छ जस्तो छ!
 
Posted on 09-10-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters