ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 200688 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-18-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हो त नि रिट्ठे, बिस्टे काजी सँग भलाकुसारी नभाको त जुग भैसक्यो ।



अनी रिट्ठे अहिले सम्म न हसुरेर काली सँग जिस्की राखेको त ?


ट्याम मा खानु पर्छ बाबु, नत्र ग्यास्ट्रिक हुन्छ ।


ग्यास्ट्रिक बिग्रिए अल्सर हुन्छ , अनी पल्सर बाइक को के काम ? मखुला ??


 
Posted on 02-18-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरा आज काम चाइँ नहुनी भो, अब खेत कसरी कसरी जोत्न सकिन्छ हेर्दै गर रे। लौ भो त अब। के गर्नी नै थाहा छैन, हेर्दै गर भनेर कसोरी गर्नी होला लौ न। फेरी आधा घण्टामा मीतिङ छ, खान समेत भ्याइएन।

लु माथि देखी तल ठुल्दाइ सम्मलाई झ्याप्प ला'र प्रणाम गरें है त

 
Posted on 02-18-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो पुरे चौतारीया आएर नि कत्ती काम काम गर्न सक्या हौ?


काम गरेर को ठुलो भाको छ?


मुसा काम नगरेर सानो भा हो र तेस्तरि चिन्ता गर्न लाई?


ठुल्दाइ ले १२ बर्शे जागिरे जीवन मा काम गर्या भे अहिले के खार नयाँ संबिधान बनाइरहनु पर्थ्यो नेपालआँ? मखुला ठुल्दाइ?


त्यो काली त गैसकी नि ठुल्दाइ काम छोडेर ! अचेल नि फोन गर्छे तर कैले कैले ! मोरी छन पनि माइ नेम इज खान को काजोल काजोल जस्तै छे !


 
Posted on 02-18-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई ..........

बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........


होइन साँच्चीकै यो मध्यान्न पछी किन खडेरी लाग्न थालएको चौतारीमा ...... रिठ्ठे रेसोच गर्न पर्‍यो भन्या .....

पुरे काम साह्रै हुन थाल्यो कि क्या हो ? कि काम छोड्न पर्‍यो कि चौतारी .. के गर्ने त?

ठुल्दाइ, केही गर्न पर्‍यो ........ साह्रै भयो ....... यो तालले त चौतारी पून्टे बुढाको तालु जस्तै खाली भाईहाल्छनी ।

बिचरा पुरे ले के घाम छेक्न भ्याउथ्यो र बिस्टे बुढा .... त्यो रिठ्ठेले होला ........
 
Posted on 02-18-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दै गर्दा केही पनि देखिन, आँखा दुखेर ल्यायो भन न पुरे । यस्तो कुरा पनि सिकाउनु पर्ने ??

 
Posted on 02-18-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........ <<<


भनेसी रामे बेला बेलामा चिच्याउने बाकसाँ च्याँखे थाप्न जाँदो रइछ ! अनी बैरे लाई मात्र देखेपछी फर्केर चौतारीमा रिस पोख्दो रैछ भन्ने सम्म चाँही बुझियो है


 
Posted on 02-18-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन होइन रिठ्ठे  ...... त्येसो भये त बैरे ले पनि मलाई देख्न पर्ने नि ..........
 
Posted on 02-18-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे त मेरो पछि हात धोएर पर्न थाल्यो लौ न
 
Posted on 02-18-10 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाथ नधोइकन हो बैरे .........
 
Posted on 02-18-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि याइँ एक्छिन बस्या छु है। ल बात माराम, हात धुने सुने कुरो नगरम याँ, कुरो गरम कुरो
 
Posted on 02-18-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे चौतारी फिबर हटेर होला एक्चोटी च्याएर गएसी अन्तै भुलिदो राइछ,अन्त त कता हुन्थो काम को भुमरिमा नि। अहिले झल्यास्स सम्जेर फेरी आ नि। धाउदै छु रिट्ठे कन्नेटी गाउ,ब्यान बेल्का धाउदा धाउदा चक्का खीईन लाईसओ,चक्का मात्रा खिईए त केही थेन यो बुडो सरिर खिईन लाओ र पो। धेरै दिन सकिन्न जस्तो छ् यसरी,फेरी त्यो जोर्जे पुल तरेसी नयाँ खर्क को टराफिक को के कुरो गराइ भो र। धन्न ब्यान ब्यान एल्बिस डुर्यान मर्नीङ सो सुनेर ट्याम पास हुन्छ।
लौ म त आफ्नै मात्र कुरो अर्न लाईछु अनी गाम्ले हो सुनाओ के के भाई राच गाउ मा,को को ले को को लेराये को को पोइला गए,क कस्ले घोर्ले छोरो पायो,आदी इत्यादी। रामे लाई चै अचेल चौतारी फिबर ले नराम्रो छ्वा जस्तो देक्छु है म।
लामो कुरो नभा धेरै भाछ पखुन्स न ठुल्दाइ अनी रिट्ठे सर मौका मिलार भेट्नु पर्छ अली हरियो पालुवा देखिन थालोस न अनी। पोर जस्तै।

 
Posted on 02-18-10 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे काजी हरियो पालुवा सम्म कुर्दा कार्जेक्रम बालुवा होला जस्तो भो। अप्रिल मा नेपाल को लोककिय भ्रमण् तय भैसकेको र त्यसो १-२ हफ्ता अगाडि देखी बजार सजार जानै ब्यस्त हुने भाकोले ट्याम छदै  अचार् खाने बिचार  गर्नु परो।

 
Posted on 02-18-10 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ हो ! हरियो पालुवा कुर्दा कुर्दै बालुवा मा परीएला फेरी ! बरु मार्च मै अचार खाने बिचार  गर्नु पर्छ जस्तो छ यसो कुरा बुझ्दा ओर्दा !


बरु कता भेला हुनी हो त्यो चाँही टुङो लाउनु पर्‍यो छिट्टो ! बिस्टे काजी को निक्कै दौड धुप छ कसरी समय मिलाउने हो अब छलफल गर्नु पर्‍यो !


पुरे ले कल्लाई खोज्या हो कुन्नी?


बल्ल पाँच बज्यो


 
Posted on 02-18-10 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ ?

 
Posted on 02-18-10 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहँ, म छुइन
 
Posted on 02-18-10 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छैन खास मा ।

 
Posted on 02-18-10 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अगी देखी थिन नि ।
 
Posted on 02-18-10 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै घुर्दै सुतिरहेका र कोही कोही सुत्न खोजिरहेका हरुलाई यो नेपालको मध्यरात्री नमस्कार ........
हर्के लाई मेरो मध्य रात्री जधौ है ...

 
Posted on 02-19-10 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण नारायण ॐ सत्य नारायण नारायण नारायण ॐ
नारायण नारायण ॐ सत्य
नारायण नारायण ॐ सत्य
नारायण नारायण नारायण ॐ
ॐ हर हर हर महादेव!

श्री दखिन काली, भद्र काली, महाकाली, अफ्रिकाको हब्सिनी काली, अम्रिका को टुन टुन काली, साझा को हिस्सी काली, कि!!!!!!!!!!! जय!!!!!!!!!! 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters