sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 106378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-27-06 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Im extremely sorry for that, I dont know how it is posted 5 times, Dyamn My old computer!!!!!!!!! Im sorry once agin....
 
Posted on 03-27-06 3:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अथवा
"बिदेशको चिल्लो सडक र ठुला ठुला महल् भन्दा आफ्नै देशको डाडा पाखा र गाउ बेसि प्यारो" भन्ने बाद बिबादको पक्ष अथवा विपक्षाम आफ्ना गहकिला तर्क पेश् गर्नुहोस्।

Amazing जि त्यो तीन नम्बर को लागि हिन्ट है
लोकेल भाले खाँदा कस्तो स्वाद यहाँ त त्यो बोइलर
टेस्ट नै न हुने भन्या
यस्तै कुरा मिलाएर लेख्नु पर्छ है

 
Posted on 03-27-06 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असन को डबलीँ

"चामाल पाथीको दस रुपियाँ ! दस रुपियाँ? अब पनि भात खायर साध्य भयो त? कृषिप्रधान देश्मा अन्नको यो अनिकाल् !"
"अँ, अन्नपुर्णाको दर्शन गर्न आयको; भाकल थियो । अरुभन्दा मलाइ येनै देबिको बिस्वास लाग्छ । यि साक्षात देबी हुन्।
"देबी त देवी टुँडाल्देवीको मुर्ती पनि झन्डै चोरियको रे। कस्तो काल! हामि केही नचोरियोस् भनि देवता पुकार्छौ, देवता स्वयं चोरिन्छन् हेर न...............!
"हेरिसक्येँ मैले, त्यही बेलगटम्वाली होइन? निक्कै नखरमाउली रहिछ।"
जवाना भी यिनका जवानी भी यिनकी- बुझिनस्?"
"बुझेँ हजुर्! रुपियांको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात् रम्रो छ । बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाउँ ।
हजुरहरुलाइ के थाहा छ, यती पात टिप्न कस्तो ................. "
मलाई सब थाहा छ- उसको सम्भन्धा अचेल कतातिर छ भन्ने ।
अघिअघी सिदाको दशा लाग्यो भने आजको सुदामा भोली कुबेर हुन्छ भन्थे, अचेल सिद मात्र हुन सके आजका बेकारको भोली तीनवटाअ कार हुन्छ"
"सरकारी कारलाइ साइड दिनुपर्छ भन्ने तँलाइ थाहा छैन? दुई दिन टोयोटा चलाऊन पाँए भन्दैमा टुप्पिएको छुसि, तै फुच्चाको खुट्तो मात्र किचिएछ, ज्यान् गएको भए..................
"........ज्यान्को मुल्य मामुलि भन्ने कि अ्आमुलि? एकातिर गैसकेको ज्यानलाइ मुतु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर ज्यानको एक चिहान पर्छ।"

"परे आफ्नो उपकार नपरे परोपकार। भग्योदय चिट्ठा किन्नुहोस् भग्योदय,- पहिला १ के एक लाख पच्चिस हजार।"
"जती कुरा गरे पनि युगा ह्जार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ । पेन्सेन खाने बेलामा कारीन्दाले मोहोरा तानेजस्तो कारबारा यो के ब्यापार ? मैले त हङ्कोङ नै ताकेँ, चालिस्-पचास हजार भनेको के हो र........... ?"
"दुईट पैसा पनि हाम्रो निम्ती लाखजस्तो हो मालिका! भारि पनि त ठुलै छ नि; जो पायो उहि भरिया लाउन पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिक्जस्ताको भारि बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बह्र दाम्को गरिएको छैन ।"
इमान्दारी र बुदुपनको सीमारेख कहाँनेर पर्छ कुन्नी ? २० बर्ष जागिरआ खाँए बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुदु भन्छन्, तपाईं नै भन्नोस् वास्तवआमा म के हुँ ?"
" म भन्नु नै आत्मा हो । आत्मा नचिनी पर्मात्मासिता साक्षात्कार हुन सक्दैन । भरे चार बजे यहाँ अध्यात्मा प्रवचना हुने भएको छ ।
महिला तथा सज्जनबृन्द............
"............महिलाले लुपा लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेतोमी गरेर का कन्डम लगाएर । परिवार नियोजना युगको माग हो ।"
"यो युगा पनि मगन्ते युग हो । कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्बाटन्त्रा र अधिकार माग्यो, कतै बाटो र गैडो माग्यो; जता हेर्यो मागामाग छ ।"
"हाम्रो माग् पुरा नभए हडताल गर्ने योजना छ।"
"योजना त तपाइँको रम्रै हो; तर कुनै पनि योजनाले स्थायि शान्ति ल्याउला भनेजस्तो मलाइ लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च- तर यतिका खर्चको उपलब्धि के?"
"के भन्नुहोला यो सर्वरोहारि तेल हो। कान् पाकेको भए दुइ थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझै लगाउनोस्, भिरुङ्गी भएको छ भने मालिस गर्नोस्- चार दिन्मा चमत्कार् ।"
चन्द्रलोका यात्रा चमात्ररै हो बिज्ञानको । तर मानवाता र बिश्व शान्तिमा यसको के भूमिका होला?"
"दमकल दमकल ! कहाँ दमकल हुन्थ्यो घन्टिवाल गाइ- सागको मुठै लिएर दौडिदैछ, उ: साँढे पनि ।"
" कति आत्तिएर दौडादौड गरेका यि मान्छेहरु, मानौँ यहा एउटा युद नै आउदै छ ।"
"हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साढेँ ! "
"यहा येस्तै भीड हुन्छ पर्यटक! यो काठ्माडौ सहरको मुटु हो- असनको डबलि, उ: त्यो झ्यालको कला हेर्नोस्त! कस्तो लग्यो?
मलाइ त यो पाउडर राम्रो लागेन- बास्नाअ पनि कस्तो गल्लिगल्लि गनाउने छ्या; दुइ स्टिक लिपिस्टिक दिनोस् त गुलाबि होइन, फुस्रोचाँहि ।"
"यि फुस्रा हिप्पिहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सिमा लट्थिएर पाइने आनन्द पनि कुनै आनन्द हो?
"पख्नोस् न आनन्दजी, म पनि हिडिहाले । रानीपोखृतिरबाट जाने होईन त ?"
" डुब्या रे! रानीपोखरिमै हाम्फालेछ ।"
"कल्ले फालेछ यो अल्बम्, हेर्नोस् हेर्नोस्, कस्ताकस्ता तस्वीरआ रहेछन्; ठिटिको हो कि ठिटाको ? पैसा पनि छ कि ?"
एक बाराफको दस् दस् पैसा, एक बाराफको दस्-दस् .............. !"
" के यो दबलिमा ट्बाल्ल परेर उभिरहेको ए मिस्टर ??????????????????????????


साभार: भैरब अर्याल को इतिश्री
 
Posted on 03-27-06 6:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी कस्तो कडा गर्ने परिक्षा मा ल
याता उता चल्ननै न दिने
कस्तो बोर भो
परिक्षा नै खत्तम् भन्या

 
Posted on 03-27-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la yaha keke bhaisakechha, ma ta birami parekole office aaunai paeko theina. adda aauda jada nai ho chautarima yeso thakai marne. sabailai mero namaskar hai. nam patta lagaune hod pani sakie jasto chha ta ahile ta.
 
Posted on 03-27-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

panpate tapai le Nepali ma PHD garnu bha ko ki kya ho kasto sajilai sanga tyo Amazing ko prasnna ko utter denu bhako. ma ta aarko sal SLC dene. hajur ko kripa bhaya ma tution padhana aam ki bhaneko.
 
Posted on 03-27-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"च्यात्न नसकेको चिठी" बाट प्रश्न आएन?

- सञ्जीले छात्रबृत्ती किन गुमायो? विदेशमा अखिल ने बि सँ भन्ने हुँदैन कि भन्ने डरले यानेकि राजनितिक कारणले, कि प्रेमको कारणले? विबेचना गर। २५

- कुशाको ठाममा तिमी भएदेको भे के गर्थ्यौ? विबेचना गर। २५

Hint:

तिमी जस्तो केटी हामी भए
तिमी जस्तो केटी
केटाको गालामा ** खान्थेऊँ
केटाको गालामा

जाँऊ हिन साँहिला भुनेर
जाउँ हिन साहिँला
रानी घुम्न घुम्न लैजान्थ्यौँ
रानी वन घुम्न


सप्रसगं ब्याख्या गर: २५

तर तिमी त छुच्चो पो निक्लियौ। आफुले काटेको सेक्शनहरु नदिएरै भन्यौ "ल आँफै काट"।
बाफ रे! यो मान्छेले जन्मिँदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार।

उपन्यासलाई मनु ब्राजाकीको "तिमी स्वास्नी र म" सित तुलना गर्दै विश्लेषण गर। २५
Hint:
- उसमा यौन सम्पर्क भएको हुन्छ तर प्रेम हुँदैन(?), यसमा सञ्जिसित प्रेम हुन्छ तर यौन सम्पर्क हुँदैन(?)।

- यो प्रश्न पिरतीजीलाई मात्र - उपन्यास पढ्दा तिमीलाई अस्कलको बायोको ल्याबको याद आयो कि आएन नढाँटी भन। १०

- - -
 
Posted on 03-27-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते को एउटै प्रश्न चार पटक दोहरिएछ मार्कस् काटिने भो ।

पानपातेजी! माथिको असनको डबलि लाई१५ पाना नघटाई ब्याख्या गर।

साइलाजी नाम लामो भो के uptowngal = ठूल्नानी
Nails ‍‌‌‌‌ = सान्नानी

तल गाउकि केटि( uptowngal)नेपाली लेख्न चाहि सिक्नु पर्ने भो ।
चित्रेभाइ कता गएछन? नेपाली लेख्न सारै राम्रो सिकाउछन्

प्रितीलाई चिसो लाग्यो?:(
अब दादाको प्रश्न को उत्तर दिनु पर्यो प्रितिले नढाटी---

सन्जिको ठाँउमा तिमी भएको भए के गर्थौ होला ? यो प्रश्न दादालाईमात्र :)
 
Posted on 03-27-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Masterni didi lau kripaya malai tyo chitre dai lai bhanera nepali leknu sikaedinus na bhandinu paryo kya. affo lai ta nepali lekhnu patakkai aaudaina.
 
Posted on 03-27-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ता भएन है जम्मै नपढेको किताब बाट मात्रै प्रश्न सोध्न मिल्दैन
मैले त्यो च्यात्त्न नसकेको चिट्ठी पढ्ढनै पाएको छैन
uptowngal ..........मुइले कहाँ बाट नेपाली मा PhD गर्न भ्याउनुनि ?

बरु बल्ल मास्टरनी दिदी ले माया मन्न थाल्नु भएछ
मास्टरनी दिदी ले दिएको प्रश्न चै हुन्छ बरु
तर प्रश्न नै तेती लामो उत्तर दिदै गरम्ला
Pretty लाई चाडै निको हुन शुभकामना लु चाडै चौतारी मा भेट्न पाउँ
 
Posted on 03-27-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Panpate ji garnus na ta PHD nepali ma. malai yeso help huncha ni :P arko saal ma SLC didai chu.
 
Posted on 03-27-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो यो क्यानडाको चिसोले कहिल्यै छोडेन मास्टर्नी दीदी हेर्नुस् न।
अहिले त ठिक भैसक्यो, पानपाते जी धन्यबाद्।
ठूल्नानी र सान्नानी पनि आएछन् चौतरीमा, स्वागत् छ है। ल केटीहरुको सन्ख्या बढाउनु पर्छ। काका कराउने होला अब। डल्ली कता हराएको?
दादा यो के गर्यौ तिमीले पुराना दिनहरुका याद दिलायौ। तर मैले "च्यात्न नसकेको चिठी" पढ्ने मौका पाएको छैन। पढ्न पाएँ भने जरुर् उत्तर दिनेछु।
भउते मामालाइ जदौ। चांडै माइजु ल्याउने अनि हामी भोज् खाने है त मामा, मलाइ त नया कुर्था सुरुवाल् पनि चाहिन्छ है मामा।
 
Posted on 03-27-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal कहाँ बाट यो खैरेको देशमा आएर नेपाली मा PhD गर्नु नि अब
"मर्ने बेला मा हरियो काँक्रो" जस्तो हो अब
बरु तिमी एस्एल्‌सी कसिएर पास गर्दै जाउ
र PhD गर
खै मेरो नेपाली बुज्छौ कि बुज्दैनौ तिमी त अङ्ग्रेजिमा लेख्दै छौ
अलि अलि नेपाली ता म पनि सिकाइ दिम्ला है
लौ चौतारी मा आम्दै गर
नेपाली सिकिहाल्छौ नि
 
Posted on 03-27-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी( uptowngal) type box को माथि छ नि Ronam to Unicode Nepali Converter त्यसमा गएर लेख्नुस त यसरी नै नेपाली भएर आउछ । सजिलो छ के ।
 
Posted on 03-27-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्तीनएर नि दिदी तपाईं लाई ध्यानबद छ मलाई नेपाली लेख्नु सिकएदक मा लौ प्रिती ज्यु लाई नि ध्यानअबद छ स्वागत गर्नु भको म लौ पन्पाते म तपाईं को नेपाली राम्रो सँग बुझ्छु क्य पिर नगर्नु सररा लेक्दै दनुस् अन्द नेपाली लेख्नु सिकाछु भनु भको म ध्यानबद छ है
 
Posted on 03-27-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-27-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त English को जाँच हो त
यहाँ त नेपाली को प्रश्न पत्र out भएछ लौ
मास्टरनी दिदी ले पनि के गर्या हो......?
 
Posted on 03-27-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्नुस् मास्टरनी दिदी दाङ पर्नु भाका मैले नेपाली लेख्न न सीके भनेर मास्टरनी दिदी तपाईं कै कृपा को फल हो । म नि दाङ छु अब त पन्पाते ले नि म लाई जीस्क्यनु हुन्न होला

yahooooooooooooooooooooooooooooooooooooooo
 
Posted on 03-27-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी,
Nails को नाम त चरिनङ्रे नै ठिक जस्तो लाग्छ है। जाँ पनि 'के के' भन्दै छुच्ची बन्दै हिड्छिन्। अस्ती बाटाँ हिड्दा हाम्रो काकालै 'wink wink' भन्दै आँखा झिम्कौंदै थी, अनि हाम्रा काका बुढाले त लौरो ले र लखट्दैथे।
"पख् तेरा बौ भ' ठाँ लएर पाता नफर्काई, तँलै लबस्तरी। गाउँमा यत्रा ठिटा मर्या छन् र कोइ नपा'र तँ मलै जिस्कौंछेस्।" भन्दैथे। ऊ चैं अझै फिस्स फिस्स :P :P गर्दै हाँस्तै भाग्दैथी।
 
Posted on 03-27-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर uptowngal ले नेपाली type गर्न जानेर
मलाई पो जिस्काउदै गाठेँ
लौ बधाई छ नेपाली पनि सिकेकोमा
यस्तै हो चौतारी मा आएपछी धेरै सिकिन्छ
यहाँ मास्टरनी दिदी जस्ता सिकाउने धेरै छन क्या
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters