[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 120771 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-08-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे एउडा अर्को गिद
हाम्रो भाउते किन पुन्टे दाईको सालिओ पछि लाओ भनेको त कुरो एस्तो रेछ गाँठे! पुन्टे दाईको ब्या मा भाउते नि गाको रेछ अनि एस्तो भा रेछ-

भौते-

मध्यदिनमै सपनी देखियो
जन्त आउँदा अप्सरा भेटियो
दाईको ससुराली गाऊँ
साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ


पुन्टे दाईको साली-

विवाहको रमाईलो दिन
भेना देखि मन थाम्न सकिन
आउन ससुराली गाऊँ
छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ


भौते-

किन पिर मान्छेउ र सानि
छँदै छु नि म तिम्लाई लैजाने
दाईको ससुराली गाऊँ
साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ


पुन्टे दाईको साली-

दिदी बैनि एउटै घर जाने
भन बरु कैले हो लैजाने
आउन ससुराली गाऊँ
छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ


भौते-

तिम्ले भने जे पनि मान्छु नि
जइले भन्छौ उइले नै लान्छु नि
दाईको ससुराली गाऊँ
साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ


पुन्टे दाईको साली-

आजै जान्छु लोकन्ति भनेर
संगै बस्छु बुहारि बनेर
आउन ससुराली गाऊँ
छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ

 
Posted on 04-08-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबजी पनि जापान तिरै हो?
 
Posted on 04-08-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालब हिन जाम् नागोया आर्याको मुख हेर्न नि पाइने।
लौतन्तरको जुलुस राम्रो गरेछन् १०० भन्दा बढिको उपस्थिती थियो रे। म अड्डाले गर्दा जान पाइन।
शुभकामना लेखेर पठाको त हो।
 
Posted on 04-08-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, मुखिया, गोताएँ,
नमस्कार गरें क्या रे मैले। क्या हो यो जापानाँ नी जुलुस भन्याँ? चिम्सेहर्ले फेरी नेपारुजीन जतिलै ब्यान गर्देलान् नी फेरी देश छिर्नै।
 
Posted on 04-08-06 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना र चित्रेको अब परिसके जस्तो छ।

मैना:

सरसर अलि वर
किन हुन्छौ झन पर
नजाऊ माया यो दिल तोडी
लाग्छ मनमा चोट्

जहाँ जान्छौ जता जान्छौ
छायाँ बनी पछ्याउने छु
म त मर्छु तिमीसितै चट्!
म त जिउँछु तिमीसितै चट्!

सरसर

आआऽऽऽआ आ आ!
(चित्रे नेपथ्यमा: हा हाआ हाआ हाआ)

केही पाउन, केही यहाँ गुमाउनु पर्छ रे,
दुध दिने गाइको लात सहनु पर्छ रे!
एऽऽऽ
केही पाउन केही यहाँ गुमाउनु पर्छ रे,
दुध दिने गाइको लात्ता सहनु पर्छ रे!

मारे पनि काटे पनि
राखे पनि फाले पनि
मत जिउँछु तिमीसितै चट्!
म त जिउँछु तिमीसितै चट्!

रित्तीदिए संसारमा "माया" भन्ने शब्द
मलाई यस्तो किन हुन्थ्यो
मन सारै अलपत्र
हेऽऽऽ रित्तीदिए संसारमा "माया" भन्ने शब्द
मलाई यस्तो किन हुन्थ्यो
मन सारै अलपत्र

बुझिसकेँ सुकिसकेँ(?)
१६ वर्षे यो जवानी
म त भएँ तिम्रै नै चट्
म त भएँ अलपत्र चट्!

सरसर अलि वर
किन हुन्छौ झन पर
नजाऊ माया यो दिल तोडी
लाग्छ मनमा चोट्

जहाँ जान्छौ, जता जान्छौ
छायाँ बनी पछ्याउने छु
म त मर्छु तिमीसितै चट्!
म त जिउँछु तिमीसितै चट्!

म त मर्छु तिमीसितै चट्!
म त जिउँछु तिमीसितै चट्!

म त मर्छु तिमीसितै चट्!
म त जिउँछु तिमीसितै चट्!
...

 
Posted on 04-08-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी - ठ्याक्कै तोहोकुनै परो। आउँदाजाँदा यतातिरको चौतारीमा गफ गरम्ला।

बिर्खेजी - हजुर, भाग्यको खेलले लछार पछार गराउँदै यता ल्याइपुर्यायो। तपाईं चैं कतातिर नि?

दादा - तिम्रो त जरो पला'छ हो ज्यानभरि। कोठाबाट बाहिर पनि निस्किने गर्ने गर्या छ र? १५ मिनेटमा पुगिने पोखरीथोक (इकेबुकुरो) पार्कसम्म जान त त्यस्तो कर गर्नु परो, अब नागोया!! जाने भए जाम्ला के छ र?
 
Posted on 04-08-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिलो अचेल कता बेपत्ता हो नि? उता तो कर्महारासंग निकै हात हालाहालै हुँदैछ नि!

यो चित्रेको गीत मात्रै सुनिन्छ अचेल, मान्छे कता बेपत्ता भएछ?
 
Posted on 04-08-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बर्ख पुग्यो गालबजी तेता भास्सिएको? तोहोकु दाइगाकुनै हो? दुई वर्ष अघिसम्म यूगेश भन्ने साथी थ्यो त्याहाँ।

सेन्दाइ शहर निकै रमाइलो छ भन्थ्यो एउटा जापानी बूढोले। हो?
 
Posted on 04-08-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, आधा दशक ठ्याम्मै भो यो चिसो खा'र बस्या।
युगेशदाइ परारदेखि अम्रिका भास्सिनुभा'छ। पोस्डक हो कि के जाति हो गर्न गा'रे। २-४ अगाडि म त्यतातिर जाँदा फोनमा गफ भा'थ्यो। सबै राम्रो छ रे। दाइभाउजू नै आराम, सकुसल।
युगेशदाइसँग त हाम्रो दादालाई पनि भेटाइद्या छु नि। कि तपैं पनि बीए गर्न हाम्रो उत्तरीमित्रराष्ट्र तिर पुग्नु भा'थ्यो?

बाफ्रे, साझामा सबै कुरा गर्न थालियो। अब त प्रष्टै चिनिने भइयो गाँठे।


तिम्रो घर चाँचली, त्यहीं तल हैन र,
तिम्लाई मैले चाँचली चिनेको छैन र,
पैयूँ फूलको बोट,
आयो ढल्काउँदै झमझम इष्टकोट।

 
Posted on 04-08-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"२-४ महिना अगाडि" भनेको "२-४" भएछ।
 
Posted on 04-08-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूर, म पनि उत्तरतिर लाग्या थें स्नातक पढ्न, यूगेशभन्दा एक वर्ष पहिला।
गालबजी पनि उत्तरतिर लाग्नु भा थ्यो र?
 
Posted on 04-08-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु गालबजी मेरो ज्यान अमेरिखर्क तिर छ र मन त्रिशूलि्/बाग्मतीको तिरमा छ!
जति जति बर्ख बित्दै जान्छ, तेति तेति जिम्बु झानेको मासको दाल याद आउँछ! यसैगरि गोडा ३ - ४एक बर्ख बिति सको :)

हन साईँला कता हराको हो आचकल? आम्नेअरन हो चौतारिमा क्यार्न माया मार्छौ?

हे माथि माथि आकाशैमा
ढकमक्क बादल
जेठा गाउ माईला नाच
कान्छा बजाऊ मादल
कान्छा बजाऊ मादल नि लै लै
कान्छा बजाऊ मादल
हेSSSS
अट लेकिन बट लेकिन काईँयो
जुल्फिलेकिन करलेटिन लर्काईयो

 
Posted on 04-08-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त निस्केँ यार कस्तो मीठो गाम लागो, पैञुँका बुटामुनितिर पुगेर आम्छु।
 
Posted on 04-08-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, म त शुरुदेखि नै यतै हो। सेन्दाइ राम्रो ठाउँ छ। यसो आउँदा जाँदा पस्नुस् न।

बिर्खे जी, तपैंले नि मासको दालको याद दिलाउनु भो। अहिले नै दाल पकाम पकाम भो।

रिठ्ठे

कैलासबाट शिबजी तल झर न
तीन पाने नि अलि अलि लिने गर न, लिने गर न ।


रिठ्ठिनी

शिबजी र पार्वती बेसी झरिदेऊ
यो मान्छेको कुबुद्दिमा सुद्दि भरिदेऊ, सुद्दि भरिदेऊ ।


मास्टरजी

हे पटमूर्ख मनुष्य खान हुन्न जाँड
त्यै जाँडले ल्याएको संसारमा भाँड, संसारमा भाँड ।


रिठ्ठे

अहैलेदेखि शिबजीलाई भाङ् र धतुरो
अलिकति पिएपछि मिल्ने सब कुरो, मिल्ने सब कुरो ।


रिठ्ठिनी

नखाऊ नखाऊ भन्दाखेरि भट्टीकै भो बास
अब मैले तिमीबाट के गर्नु र आस, के गर्नु र आस ।


रिठ्ठे

खानु खाछु लाउनु लाछु मेरै बाउको खाछु
तेरा माइतबाट मैले के सम्पत्ति पाछु, के सम्पत्ति पाछु ।

 
Posted on 04-08-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सात दिन पछि साझामा आएको, चौतारीमा बसेर एक छिन गफ सफ सुनें। अनी यस्सो मुसुक्क हाँसम् न त, साथिहरुले अन्ततिर नी के के रमाईलो कुरो लेखेका होलान् भनेर हेरेको त, मुला झारे त कन्सिरीको रौं तात्नी कुरो पो गर्दै रहेछ यार त्यो मु*ी । अनि हात हालाहालै गर्नै सन्की चलेर आयो।

अनि हाय' माईला के छ खबर, यस्सो दिमाग फ्रेस अर्न दायाँ बायाँ लागेको एक दुइ दिन यार।

यो गालबेले के गीत गाका' हुन् कोनी,
पैयुँ फुलको बोट रे?
ह न, बाबरी फुलको बोट हैन र भनेको?
 
Posted on 04-08-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँहिला, यसलाई भन्छन् रिमिक्स। खासमा त बाबरीफूलको बोट हो क्यारे, अब अहिले यतातिर पैयुँ बेस्सरी फुल्दैछ, त्यही भएर यसो फेर्द्या नि !
 
Posted on 04-08-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै
चौतारो मा ता निकै रमाइलो हुँदै र छ गठेँ
यसो बारि तिर घुम्न निस्क्या आफुत
रमाइलो गर्दै रचन् केटाहरु
आजकाल् त्यो रिमिक्स् भन्ने चिजले पनि बिगार्नु बिगारो
गाठेँ


सबैलाइ नमस्कार् है
 
Posted on 04-08-06 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालब, त्यो जापानी पैयुँ पो मिसाको रेछौ।

ह न, शुक्रबार राती पनि सप यहिं छन् गाँठे। तुच्च तुच्च पनि पार्न छाडेकि के हो आजकल?
 
Posted on 04-08-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुच्च तुच्च पार्ने कुराले लालेको याद आयो। लाले फेरि बेपत्ता भो गाँठे। उता मुन्द्रे पनि देखिन्न आजकल।
 
Posted on 04-08-06 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ हँ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters