[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 184567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
Posted on 05-08-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, आरामै? खै चौतारी मै हो कि अन्तै आइयो भनेर यसो बिचार  गरेको नि, प्वाक्क बोल्यो भने अहिले फेरी मार्लान  अरु नयाँ पुराना सप्पैलाई नमस्ते है
 
Posted on 05-08-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tamangdai ra nepalkochoro: ty, tapai harule swagat lekeko aihele deke .  

miss me: ko name k ho ?

rawbee:  

 


 
Posted on 05-08-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी साक्षी कुन ठाउँ बाट हो कुन्नी? के गर्छौ कुन्नी?
 
Posted on 05-08-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनेजानेका नचिने नजानेका सप्पै गाम्लेलाई नमस्कार। धेर भो कि क्या हो चौतारी च्याउन नपा', मिस दिदीले भने झैं नौलो नौलो लाग्छ बा। अब त हाम्रो नि नयाँ नाम राख्देलान भन्नि डर भो।

रिठ्ठे, पर्वते, लहरे, नेप्चे, मिस दिदी, नेत्रे के छ हालखबर? अरुलाई त रामरी चिन्या छैन के रे, बाले नचिन्या मुन्छेसंग नबोल्नु भन्या छन। 

यसपाली चैं साहू बुढाले सांच्चिकै मुन्टानामा मुन्ट्याइदे एक डेढ महिनाको लागी, बरबाद छ जिन्दगी, उराठ् लाग्दो फाँटैफाँट बाहेक केहि छैन। यो भन्दा त हाम्रो मनाङ, मुस्ताङै राम्रो थ्यो बरु। यता नेपाली त के देशी नि देखिन्नन, क्यारेर बिताउनि होला दिन।

अनि मिस दिदी नरिसाउनु है। मैले याँ छु भन्यो कि रिसाउनु हुन्छ, किन भन्नु परो भनेर। क्यार्नु र कोइ नेपाली भेटिन्छन कि आफू भा ठाउंमा भनेर हो।


 
Posted on 05-08-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'नाम चै Rawbee, बोलेतो काँचो माहुरी '

 के भनेको  बाउ( बाबु) हउरले त्यो  केइ नि बुझीन अस्तो लाओ मलै त

 सानू ,

 मेरो नाम चै माथि त्यो के जाती पो हो घुमिरन्च त त्यसैमा हेर्यो भने देखिन्च कि , अरु ठाम्म त खै कता पो होला र भन्चू 

 पर्वत ,

 म नि शुरुमा  त्यसै मानेकिम


 
Posted on 05-08-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la chautari ka naya purana  sabai batula batuli haru lai  yo geet rakhdai bida hunchu aahilelai.
 
Posted on 05-08-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rawbee: ko sakshi mero name sanu ho. ma nepal bata ho ani ma sajha herchu, kura sunchu, ani baschu ani cereal khanchu ani geet gauchu ani alchi lago bheni feri sajha herchu.
 
Posted on 05-08-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान दाई ले मलाई छिर्नै दिएन नि,
६० पोस्ट भयो रे।
तेही भरे, पढेर बसेको,
मिस दिदी लाई पनि ज्वज्वलप्पा,
अन्तरे दाई अहिले अप्नी तेही मुन्ताना मुन्तिरा

 
Posted on 05-08-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss me: मास्टर्नीदिदी, मास्टर्नी नानी, मिस
 
Posted on 05-08-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेजी,

 हउर कता'टी  हो र हउर ? 'उराठ् लाग्दो फाँटैफाँट '  

खै त कुरो बुझिन के भा को होला बाबै साच्छै उमेरले ढिकढाक पुग्न ला'र हो कि भन्चु र ?  रिसाम्दिन बाबै  किन रिसाम्दि हुम  हउर सअ   --- जे भने नि रिसाम्दिन --


 
Posted on 05-08-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल बाट हामी सबै नेपाल बाट,
अमेरिकाँ कहाँ बाट भनेर पो सोध्या त काँचो महुरी ले कि कसो,

मिस दिदी ले मलाई खुचिङ भनेको नदेखिरा।
खुचिङ भये खुचिङ के गर्ने 


 
Posted on 05-08-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुमिरन्च त त्यसैमा हेर्यो भने देखिन्च कि k ho testo ??
 
Posted on 05-08-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानुले लेखेको कुरा म बुडोको आँखाले देखेन कि त चस्मा किनेर ल्याइदेऊ कि त ठुलो अछ्छेरले लेख बा! तिम्ले लेख्या पड्न मन लाउछ पड्न सक्दिन क्यार्नु!!

मास्टरनी नानि र अन्तरेलाई लामो समय पछि झुल्केकोमा जदौ! :पि :डि :ओ


 
Posted on 05-08-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial  kachomauri le tesari  ka sodeko cha?  
 
Posted on 05-08-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkheba: chasma linus

 
Posted on 05-08-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो जिम्माल बा के छ हालखबर? अनि नलीखुट्टो दुख्न कस्तो छ ऐले? जिम्मालनी आमैको बढि दुख्छ कि तिम्रो? जिम्मालबाले जिम्मालनी आमैको नलीखुट्टो मिच्दिन पर्नि भा छ रे भन्नि हल्ला सुन्या हुम हाम्ले कुरो के हो?
 
Posted on 05-08-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानु पनि लास्तै रेछ। मैया कुन स्टेट बाट भनेको।अनी अली ठुलो अक्षर ले लेख्दौ न सानु। बुदा हरु लाई एक दमै तेन्सिओन भाई सक्यो। म त जवान छु। पढ्न सक्छु

 
Posted on 05-08-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! फन्ट ठूलो पार्लिन नानुले भन्या त चस्मा पो दिन्छे तो नि ओहायो मा बन्या सकिएन पर्भु!!

अन्तरे क्यार्नु  नलिखुट्टो त बाबै अब मकैको ढोड अस्तो भा छ, परररर चिरा पर्या छ, दुख्दा नि दुख्दैन अब एकैपटक पिटिक्क भ'र भाँचिन्छ अस्तो छ!!

हन ए भुराभुरि हो तो चिच्याम्ने बाकसाँ हाम्रा चौतारीका औतारी कउनै जाँदैनन?  मलाई त सारै मजाओ लाओ के रे जान मुन लाओ!


 
Posted on 05-08-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हल्ला खल्ला गरिराख्या रइछ अझ पनि ! कैले आरम सँग काम गर्न नदिनी भये असत्तीहरुले !

ओहो अन्तरे दाई, कता बाट धेरै पछी? साहु बुढाले मुन्टाना मुन्टाइसके? ति साहु लाई नि सिश्नु पानी लाउने लाउने बेला हुँदैरैछ !
जिम्माल बा, सानु, रबी, लहरे, पर्बते लाई सञ्चै छ त? मास्टर्नी नानी लाई सलामवालेकुम !

 
Posted on 05-08-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले के भनेको हो?? हाम्ले नबुझ्ने भाषामा बोल्न पाईंदैन क्या!! यस्तो साह्रो त नगरुम् न!! रबिले भन्या लहरेले मलाई गाली गर्या रे!! खै पत्याउँ कि नपत्याउँ !! लौ न ठूल्दाइ छिनोफानि गरिदिन पर्यो!! माल्दाइलाई नेवारी आउँछ भने उहाँले गरिदिए नि हुन्छ !!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters