crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 104382 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-09-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चान्द कि रातो मेइ सारा जहान सोता है,
लेकिन टेरी यादो मेइ कोइ बद्नशिव रोता है।।।

 
Posted on 10-09-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे बाप!

हमि कइल जो लाँप लैटर लिखेथियो, उ मन पराइदिनुभेछ त हमि बहुते खुस छु आज्।

बात यो छ कि जब जब हमार लाँप लैटरवा लरकिलोगले मन परावँछ हम्रो दिल खुसिके मारे उछलनेको रेडि हुन्छ। हँ? त बात हि ऐसन जो छ! जब से हुजुर लोग हम्रो लैटाँर मन पराएछ तब से हमि रात रात भर सोचेछ कि आज तक सला हमि जो लरकि पाएछेन लाइफ मे, उ हियाँ से सिरिगनेस करिहाल्यो भने चानस छ। त आज हम्रो हटियासे कुख्राके भाले लियावनु छ शामको दारुके साथ लगानेको, हमि अहिले बिदा हुन्छ। त बाद मे फिर से एक लैटर लिईखके आवँछ हमि। हमि सोचेछु एक्टा लैटर करेजी लाँभ को लिखिदिउँ और सला अफ्नो भाग् आजमावँ। करेजि जो लैटर लिखेछ बिरखे बुह्रो को, त उ देईखके बुह्रो सला आज् गायब छ। त जवानिमे भेटेथिएन बुह्रो एक्टा लैटर त बुह्रापेपे जो भेटेछ त सुसरा बुह्रो को सिट्टि पिट्टि गुम भेएछ।

जे राम ज कि।

Last edited: 09-Oct-07 05:11 PM

 
Posted on 10-09-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय हाय Madness Ji,

कथी कुरो गर्नु भयो, बिरु त बुर्हो छ रे।

कोइ बात छैन, तपाइ म्याड अनि म क्रेजि,
हामी दुबैको कस्तो मिलेको जोडि।
लेख्नेछु तपाइलाइ एक से एक प्रेम पत्र,
म भर्खर १६ बर्स तपाइ चाहि सत्र,
कस्तो राम्रो मौसम आयो अब त,
ल पठाउनुस प्यारको चिट्ठि झट्ट।
 


 
Posted on 10-09-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwaa euta love letter aafno dhanyalai ni lekhana.


 
Posted on 10-09-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हमी पनि पढ्न कुरेछु मदनवाले लैटँरवा लप्पुके लागि। गजोधरकि सालि, बनवारीके लरकि सब तिमिलाई धोका दिएछ मदनवा, त यहि मौका छ ए गो बढिया लैटँरवा लेखि हाल। बिर्खे त बुह्रो भागि हालेछ, मेदानमेँ कोहि छेन आ यस्तो मोका आँवदेन तिमी बुझिहाल्। लुँगी पकैरके कुदिहाल तिमी लैटँरवा दिन बिर्खे बुह्रो आवला तिमी भन्दा अगाह्रि।


 
Posted on 10-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Haha, sabaiko love ma tragedy pareni, hamro chai himal jasto baliyo cha haina uptowngal.

Ani malai dherai nasocha hai, ma timrai ta ho ni. i remembered u a lot at my work today.

Amar kahani hai aba.


 
Posted on 10-10-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali premi honi timi marai ta honi. ani hijo timi kaam ma sarai busy. ma chai timlai sajha ma kurera mero nepu (nepal premi) kahile aaucha bhanera kuriraa the. aba dekhi malai kuraune kaam nagar hai. ani timi mero baarema kaam ma dharai na socha feri timro boss le timlai bholi dekhi kaam ma aaunu pardaina bhannla ni. 
uhi timro 
uppu

 
Posted on 10-10-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto luv pareko arkako, mero chahi na ghar ko na ghat ko. yeuta letter le kaam garena jasto cha, arko pani lekhnu paryo ki kya ho. one time lucky bayena, two time lucky huncha ki, la ta. yekai chinama auchu, luv letter part 2 liyera. shubbu lai nai likhu ki aru kasailai likhu. k garne ganre. apatya jula ka.


 
Posted on 10-10-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिलको धड्कन सेरियल, 

आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें।
मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।

उही तिम्रो,
शब्बु

 
Posted on 10-10-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को लुव लेटर अयओ ल

My beloved सब्बु

You just have no idea how much I miss you!!
 My arms miss holding you. 
 My eyes miss your smile. 
 My ears miss the sound of your laugh. 
 I miss the smell of your hair and the taste of your lips. 
 I miss your head resting on my chest. 
 I miss snuggling close to you in front of the fireplace. 
 I miss looking at you across the couch as I rub your leg.
 I miss brushing back your hair, exposing your neck to loving and tender kisses. 
 I miss holding your face in my hand and staring into your beautiful eyes.
 I miss being held by you.  I miss being near you. 
 I miss you.

With love from a longing heart,

सिरिएल


 
Posted on 10-10-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial ko pani bhagya chamkyo, mero chahi kahile prabhu?

yo marubhumi jasto jibanma tei ek janako letter kurera kati basu ma?

khoi Madness Ji ko pani kehi atto patto chaina ba?

dukhi CL,


 
Posted on 10-10-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रेमपत्र त मेरा आँखाहरुले बयान गर्छन -- कहाँ आएर त्यो शुभ-कार्य गरुन खबर पाउँ न प्रिय CL.
 
Posted on 10-10-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timro eyes matra bhaye pani pathauna deep. ma tesma swim gardai timro adharko nasha piuna chahanchu.

he he he

urs CL


 
Posted on 10-10-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आखे मेरी दिल कि जुबन है।

यो सयरी चाँही दीप को लागि

क्या आखे है, क्या चेहेरा तुम्ने पाया है।।।
ऐसा लग्ता है जैसे पीपल के पेद से भूत उतर आया है।।।


 
Posted on 10-10-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरियलको माग्नेले बस रेल बाटो हुँदी माग्दै हिन्दा अलाप्ने राग जस्तो शायरीले तरुनीहरु भडकायो जस्तो छ।

 

अनि नि क्रेजी -- तिमी TTC (Taruni Taruni Chwak) कि BBC (budi budi Chwak)? 

मेरा आँखा त पठाउँथे तर तिमीले फिर्ता नपठाउन्जेल यता सुन्दरीहरु छुटलान भन्ने पिर छ। अधरको कुरा गर्नु अघि सोधिहालुम -- कतै तिम्रो अधर जुँगा बिझाउने खाले त हैन? बर्बाद हुन्छ नी फेरी हो रेछ भने त -- राम राम राम।


 
Posted on 10-10-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप,

तिमीलाइ अबिस्मरनीय मायाको लागि यो बाहिरी रुपको के पिर। तिमीले चाहौ भने म तिम्रो लागि जे पनि हुन सक्छु।

तिमी कथामा जस्तै रोमान्टिक छौ कि छैन, अर्को कुरा तिम्रो जुङाले मलाइ पनि अबरोध नगरोस है।


 
Posted on 10-10-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL ttc ki bbc re

crazy ke chha?


 
Posted on 10-10-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<PRE>TTC </PRE> CL so many luv letters, my personal fav is madness's how cute wearing a lungi n' writing luv letter hehe 
 
Posted on 10-10-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where's my John's letter?


 
Posted on 10-10-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो थरेडके सब लोगनको मदनवाके परनाम।

सुन्द्री सुन्द्री लरकि लोग, हमिलाई मनपरावने लरका लोग, हमिले लाइन मारने लरकिको भि लाइन मारनेपे उतारु 'दोस्त दोस्त ना रहा' को भि परनाम करेछु।

त परसोँ करेजी लाँभ जो बात करेथियो, उ सुइन सुइनके हम्रो कलेजा छलनि भएथियो। हमि सोँचेथियो पहले कि सला यो लाइफवामे हमि लरकि पावँदेन, पर जब से यो थरेडमे हमि घुसेछु तब से हमि पता करेछु कि लाँभ जो छ उ सला मदनवाके हाथमे छ। हँ? त हम्रो 'कटि पतंग' जैसन लाईफमे हमिलाई लागेछ कि हमि लटाई भेटेँछु। त लटाईँके बात से एक्टा बात याद आइलियो हमिलाई, उ जो छ लरका लरकिके रिलैशन सला लटाइके धागा जैसन हुन्छ हुजुर। लरका लटाई घुमावँछ लरकि धागो जैसन घुम्छ, लरकि लटाई घुमावँछ त सला ५-६ गो पतंग एक साथ काटनेको आवँछ। हमि भि हियाँ देखेछु कि करेजि लाँभ जो छ लटाई घुमाएछ जोर जोर से। त बात र काँनफारम छ, दीपवा भि पतङग लडावनेको आयो, बिरखे बुह्रो भि पतंग लडावनेको आयो। त बाँकि हमि मदनवा सोचेछु कि सला जब पतंगबाजि करनेको छ त मांझा वांझा मारके लियावँछु। वहि पिलान करेर हमि सोचेछु कि अबको बार ऐसन करारि लाँभ लैटर हमि लिखनेवाला छ एक दु दिन के भितर कि उसको पढनेको बादमा करेजि त करेजि छ छ, सला बुह्रि बुह्रि आन्टी लोगन भि बोलने वाला छ कि " मदनवा तिमि काहेको २० बरष पहले भेटेन?" भनेर।

 

सांवला सांवला रंग छ हम्रो किसन जैसन बाल

लरकि ढुँढने काम मा थियो पर पाए थेन बाल

लाग्छ हम्रो किस्मतवापे कोहि लिखेछ यो साल

करेजीके कवाँरेपनमे हुजुर हमि भयो बेहाल

कसम लटाइको

अरे करेजि हमे पटाइलो

 

जे राम जि कि।

 

 

 

Last edited: 10-Oct-07 02:53 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters