[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175877 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :P
हैन हैन हैन.. म नेपाल'टै हो .... नेपाल मा आज टन्न घाम लाग्या छ त्या हजूरको जापुनमा कस्तो छ?
 
Posted on 01-30-07 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम् प्रभु,कोटि कोटि जदौ।
 
Posted on 01-30-07 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ जापानमा पनि टन्न अघाउञ्जेल घाम लाग्या छ, ज्योति!

मैले पनि कोटि-कोटि जदौ टक्र्याएँ दिल बहादुर पर्भो!
 
Posted on 01-30-07 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के सारो घाम् लागेको हो पल्ला गाम् तिर,यहा आफु जादो ले मर्न आटिसके,जति सिरक् ओदे नि रौ ठादो को ठादै,म त मर्छु पो के हो कक्रेर,चौतारि मा पनि येउटा खासा को हिटर् राख्ने कि,आनन्दै हुन्थ्यो यो जादो मा कि कसो???? गुद् नाइट
 
Posted on 01-30-07 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हाम्रो त यहाँ बिहान भएर काममा पुगिसक्यौं, यो दिले चैं भर्खर सुत्न ला' रैछ. ल दिले हिटर तापेर सुत, गुट नाइट!
 
Posted on 01-30-07 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, के छ यार हालखबर?

यो दिलेले अलिकति हिटर पिएर सुते त न्यानो भईहाल्छ नि! (आइ मिन रउसी क्या!) हुनत बज्जले बजा'रै सुत्या' होला, हाम्ले के सिकाम्नु पर्दो हो!
 
Posted on 01-30-07 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू,

ठीकै छ मेरो, अलि बिजी भन्नुपरो. तपाईको चैं के छ नि? जाडो छ जापूनमा?
 
Posted on 01-30-07 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जापान लाम्चो देश के रे उत्तरबाट दख्खिनतिर लमतन्न परेको। मास्तिर गालउका तिर एकदम जाडो होला, हाम्रा तिर त ठीकै-ठीकै छ भन्नु परो। जाडोले कक्रक्कै पारिचैं हाल्दैन।
 
Posted on 01-30-07 3:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो रिठ्ठे ग़धालाइ पनि यो चौतारिमा ठाम दिन म सानो मुखबाट ठुलो बिन्ति टक्राउछु यो चौतारिका सबै मौसुफहरुमा ! इश्वारा क्रिपाले कसो नपाइयेला र हो गाँठे एकबारको जुनिमा ...

निबेदक - १००८ प्रपन्नाचार्य स्वामि हरि

लौ त यसो बेसितिर बालि हेरेर फर्कन्छु ! गौका गेडा रहनदिने भयनन खोलापारिका बाख्राले,यसबारेमापनि पन्चायत (अहिले के जाति के गणतन्तर भन्दारहेछन पन्चायतकलाइ ,बुढो मान्छे क्यार्नु र बरै !) नडाकि नहुने भो.......
 
Posted on 01-30-07 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्नुस है त गित धेरै समय पछि गित राखेको छु ।




 
Posted on 01-30-07 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सानोकान्छा! कता हरा'को हो???? धेरै दिन पछि पो दर्शन पाइयो त!
 
Posted on 01-30-07 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी नमस्ते , अल्लि बिरामी पनि भएर , चौपारि मा आउन सकेको थिएन । अब त ठिक भएको छ ।
 
Posted on 01-30-07 6:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! के भो त्यस्तो? रुघा लागो कि भनम् भने अहिले त्यता गर्मीको समय होला के रे! हैन?

चौतारीका बुढाखाडाहरु त्यसरी लापत्ता हुन भएन नि हो !!

:)
 
Posted on 01-30-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ!
 
Posted on 01-30-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!
 
Posted on 01-30-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो थुली कति चाँदै उथेको? ब्रेकफास्ट खायौ?
अनि ग्वाँचे हिरो, के छ हो?
 
Posted on 01-30-07 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्लेहरु!!!शुभ प्रभात्,सबै को जय होस्।
 
Posted on 01-30-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो गालु हजुर लाइ भेट्न त म आँखा मिच्दै आको । अनि हजुर को श्वासतानी ले त मलाई तपाईंको पंखा नि बनाइ सकियो । के गर्मी सपनामा नि हजुर कै श्वासतानी देखु, सुन्छु । ब्रेकफास्ट खाए
ग्बचेँ के छ तिम्रो ।
 
Posted on 01-30-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!
 
Posted on 01-30-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब महाराज, ऐलेसम्म जसोतसो बाँचिराखियाछ, लौ स्वोस्थानि कैले आउने हो, प्रतिक्षामा छु!

ठुलि मलाई सँचै छ !

आबुइ........, हिजो जिम्मालबाले हाँरी ठुलि साँच्चिकै ठुली भइ अब त गोडा धुने बेला भयो भन्दा बुढा खुस्केछन भन्ठानेको त हैन रैछ, हिजोसम्म नाकभरि सिंगान लिएर फरक लाएर भाँडाकुटी खेल्न आउने ठुलि त जिम्मालबाले भन्या अस्तै साँच्चिकै ठुलि भइ सकि छिन् गाँठे, सपना र बिपनामा के के देख्न थली सकिछिन्, पक्कै पनि भोक प्यास नि लाग्दैन होला, मनमा के के कुरा खेलेर बस्छ होला !
जिम्मालबाले हिजो कुन्नी को पन्डितको नातिको कुरा अरेको अस्तो मानिचु, घरान त राम्रै हो भन्थे ! पोर साल जिम्मालबा र पन्डित बाजे सँअइ चारधाम नि गरेर आ हुन क्यारे, बुढाले गरेको पुण्य नातिलाइ लाग्ने भो अस्तो छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters