crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 104390 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-11-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! यहाँ त जुनि जुनिको कुरो हुँदै रेछ! कुरा यस्तो हो, त्यो उता टाँसेको रिप्लाईमा लास्टमा भन्या थेँ नि मैले नगरकोट बाट फर्कने बेलामा मात्रै तिम्रो साथी भन्ने थाहा भयो भनेर, हो खासमा त्यतिबेला ७ ठाउँ भाँच्चिएर मस्केको देखेर तिम्रो साथि भन्ने चिनेको! यो जुनिमा मिलन हुन्न रे? किन नहुनु यो जुनि मै एक पटक मात्र हैन कयौँ पटक मिलन हुन्छ नि। सास छउन्जेल ए रात्तै आस त राख्नु पर्यो नि कि कसो दीप??? खै दीप कता लाग्यो??? बाङ्गेले सरस्वतिथान तिर गाँजा तान्न त लएन दीपलाई? कि दैव जानुन कि दिपै जानोस!
 
च्याँङवा
Posted on 10-11-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ पो कास्दो कास्दो लाप लेतार लेख्ना पाउने राचा मो पानि लेग्ना पारो मुइले मोइच्यांङ् या पो पाउचा कि के हो। लु सुन् होइ ता

ए मोइच्याङ्

तो का गाको तेरो च्याङ्बालाई छाडेरा। तो गाए देखि चौरीले दुध नि दिदाइना.... आप्पाले मोलाई  काराउचा। चेङ्ग्रा हारु पानि कात्काता जान्चा कात्काता मोइले बोलाउदा आउदाइना।

तो भोटे कुकुर नि रात भारि काराको काराई गार्चा सुदनाइ दिदाइना, मोइले काति काराउचा बानेरा झाटारो हानेको दाउराले आप्पाको खाप्पार मा लागेचा मोलाई घार बारा निकाल्द्यो। आबा ता जाडो लाग्यो लेकबाटा भेडाहारु नि झार्नि बेला भायो, खच्चार नि साप्पाइ जामा गार्नु पार्चाअ। आबा काम गार्ना ताला झार्ने बेला भायु हिउले बास्ना दिदाइना।

तो नभाई कासाइलाइ नि मान लाग्दाइना। झन यो चौंरी, भोटे, खच्चार, चेङ्ग्रा रा भेडाले ता साद्धाइ तोलाई मात्तै खोज्चा लु त चाडो आइजा। तलाइ मो तोम्बा बानारा राख्दिन्चा, तोइले त थोराइ खान्चा बाकि मोइ खाइदिन्चा तारा तो झाट्टा आइजा।

आनि आउनै पारे मेराइ सापाना मा आइजा होइ त्यो ग्यात्सो को सपानामा नाआइजा।

तुलाइ मोइले तोम्बा भान्दा पनि धेराइ माया गार्चा।

तेरो च्याङ्बा


 
Posted on 10-11-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow,

what a nice love letter.

Chyangba, plz keep on writing more and more to maichyang, pasang, who else?

moichyang ko cha chito reply garideu nai hai chyangbalai.


 
Posted on 10-11-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओयि च्याङ्बा,

तों धेरै नकरा,

आप्पाको घारमा बसेर आप्पालाऐ नै खाप्परमा हाने कास्तो बुद्धि तेरो? तोंेले मालाइ काहिले सुख दिदैन। आबु मों आँउदैना ला।

जा तों पासाङ्कोमा गाएर रु। मेरोपक्चि नालाग च्याङ्बा। मोइले पनि दुख पाँउछ।

चुप् लाग भानेको,

मैच्याङ


 
Posted on 10-11-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngal,

Aba bihana kaam jada ani farkada 3 bajcha ani matrai net chalauchu tara timi hudainau. timi maan bata bolau na ma aaihalchu ni, narisai basa la. ani ma ekchin naaudaima timi arkailai love letter lekne ho ta, ma chai prem kahani lekhne prayash ma chu tara timi bhane. hope u be recovered.

Timrai dukhi,

Nepal premi


 
Posted on 10-11-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal premi,

thulule arulai lekhe pani first love letter ta tapailai nai lekhya ho ni. kina pir garnu bhako? tapaiharuko timing nai milena ke.

oh, maichyangko letter pani aai sakechha.


 
च्याँङवा
Posted on 10-11-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दो कुर गार्चा हे मैच्याङ् तोलाई मोइले कात्ति माया गार्चा बानेरा यो भोटे, त्यो खाच्चार, च्यांङ्रा साप्पाईलाई थाहा छा। तोलाई बानेरा राख्देको तोङ्बा साप्पाई खाच्चारले खाईदेचा... मोइले पाख तालाई माइच्यांङ् आउना दे तेरो भाग तोङ्बा माइचांङ्लाई दिन्चा भानेको छा । तो आइजा मो तालाई खाच्चारको भाग तोङ्बा पानि खाना दिन्चा।

आप्पाले पानि काइले काई मेरो खाप्पारामा बाजाउचा नि ता। तरा भोटेलाई लागेना नाद्रा मो पासाङ्कोमा गाको बेला तो आयो भनेरा कासारि थाहा पाउने मोइले? भोटेले कारार थाहा पाउचा मोइले नाद्रा भोटे नाबाए तोइले नि बाजाउचा  मेरो खाप्पारमा।

आइले ता तों छाइना पासाङ्कोमा नि जादोइना मो ता, ग्यात्सो जान्चा। तों हुदा पो लुकेरा जान्थो मो आइले ता मान् नि लाग्दाइना। तों आइजा आनि मो जान्चा हाइ।

तो हुदा मोलाई तोइले बोल्नाई दिदाइना अब तों नाहुदा नि मोलाइ चुप् लाग नभान ना। बारु तो भोटे रातभारि काराउचा तेल्लाई चुप लाग भान ता।

आब मो र खच्चारा भारा तोङ्बा खान्चा तो झट्टा आइजा ना।


 
Posted on 10-11-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati hasako chyaanbaa bro le ha ha ha.


 
Posted on 10-11-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो तों धेरै कराइस भने मो तोलाँइ घुच्चुकमा बजाँउछ। आलि त लाज मानु पर्च्च नि तोलाँइ नकचरा पासाङकोमा मर्न जा।
मोलाइ धेरै झुट्टा बोल्छ, मो पनि जान्छ ग्यातोकोमा तोङ्बा खान।

धेर नकरा ल तों अब।

आर्को साल ग्यात्सोको घोर्ले छोरा पाँउछ मोइले।


 
च्याँङवा
Posted on 10-11-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पासाङ्ले नि मेरो घोर्ले छोरो पाउचा आर्को साल.....आनि फाच्चे हुन्चा नि ता.....तो पिर नागार।

आइले चाई आइजा ना। खाच्चार ले साप्पाई तोम्बा साक्ना लाग्यो।


 
Posted on 10-11-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol हा हा हा च्याङ्बा र मैच्याङ को त खतरा जादै राइछ , हसायो दुबै जानाले

 
Posted on 10-11-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites, huna tas ho uppu(uptowngal) le malai nai 1st love lekhya ho tara as we a a guy so ali safe chahanchau ni haina. i want uppu jusut to be mine ni tesaile, tehi caring ta ho ni maya haina, ahile kuri ra chu tara uppu aaudinan bhanya ani ma nahuda malai mesg lekchin, anyway miss u uppu.

Guys, keep enjoying.


 
Posted on 10-12-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल प्रेमी,
किन धरै काम गर्नु हुन्छ। धरै काम नगरनुस। भो मलाई केही गिफ्ट चाहिदैन।
एसरी तिम्रो हाद घोती घोत कामाको गिफ्ट मलाई के काम। भो बरु त्यो काम साम
छोडेर फ्लिम हेर्न जाम। उता रन्जन हलमा प्यार किया तो दर्ना क्या भन्ने फ्लिम चलेको 
छ रे। मेरो सप्पै मिल्ने साथीहरु उनिहरुको प्रेमी सँग हेर्न गाई सके। अनी फ्लिम हेर्दाइ पप
कोर्न खाम्ला। अनी त्यो १ रुपैया जाने आईस क्रीम नि खामला। अनी माया प्रीतिको कुरा नि गरुम्ला। 
उही तिम्रो 
Uppu

 
Posted on 10-12-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छम्मकछल्लो करेजि,

जब हमि सुन्यो कि तिमी गयातसो के छोरा पावने वाला छ त वो बात सुइनके हम्रो दिलपे साँप लोटेथियो। हमि सोचेथियो कि सला हमि तिमरो संग इश्क लडावँछ, गना गावँछ, शादि बनावँछ पर बादमे उ सला छोरा जो छ उकरके आँख भाइचुङ भुटिया जैसन कैसन भयो भनेर सला पुरे के पुरे गावँले लोगन हमको रैग कर्छ। सला एक मन भन्यो कि जो सुनेको सला जोँक वोक सुनेछ, पर दुसरा मन भन्यो कि सला जो सुनेछ ठिक हि सुनेछ। त बात कौन सा ठिक हो हम्रो दिमागवाके बत्ति गुल भै लियो। त हमि बेचारा मदनवा सला हम्रो छोराके नाम भि सोचेथियो, हमि सोचेथियो कि हमि छोरा के नाम राखिलिन्छु करमबिहारी, पर सला हियाँ जो चक्करवा चले छ उ देइखके हमिलाई लाग्छ कि हमि चक्करघिन्निमे पडेछ। हम्रो आँख से सला गङगा जमना बहेछ,सला आँशुके जो छ जमिनपे पोख्रि बनेछ और छोटा छोटा चिँटिलोग उ मे पोडि खेलेछ। दिन सला काटनेको आवँछ और रात सला तरसावनेको। हमि भि सोचेछुँ कि सला कोहि फुलमाया वुलमयाको हम्रो बेटाके माँ बनावने। तब जा के हिसाब जो छ सला बराबर हुन्छ।

जे राम जि कि।

Last edited: 12-Oct-07 10:29 AM

 
Posted on 10-12-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा किरिया खानु मोर जा त्यो पासाङ्को मा,

मेरो पछि नलाग गाधा। तेरो खाप्परमा बाबु हुने कुरा नै छैन, तों मार्दा होइन। पासाङ्ले पनि मोइले पनि ग्यात्सुको छोरा पाँउछ। तेरो घैटोमा काहिले घाम लाग्छ असति।

बडि कुरा नगर् के, अहिले खुर्पाले हानेर तुलाइं दुइ टुक्रा बनाँउछ मोइले।

मो त ग्यत्सोका मोइ खान जान्छ।


 
Posted on 10-12-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओयि होइ मेरो म्याड्डि,

कल तिम्रो लेटर नपाएर म स्याड भाको बेलामा त्यो मोरो च्याङ्बा मलाइ साइड हान आयो नि त। तिमिको थह चैन उसले मलाइ उ पासाङ्को मा मोइ खान जान्छ भन्यो। मैले सोच्यो दुधबाट बनाको मोहि खान जान्छ भनेर। अरे बारे रे बाप उ त पसाङको ओठं पो खाइ रहेछ। हम्ने भि सिनेमामे बहुत् देखे छ ऐसा मोइ तो उसि दिन से हम ने उस्को छोड दियो। जबसे तिमिले मलाइ सुन्दर सुन्दर् लेटर लेख्न थालेको छ त उसको बहुत डाढ लागेछ। तो मैले भि भनि दियो कि ग्यात्सोको छोरा पाँउछ। ग्यात्सोको ६ वटा छोरा छ, मलाइ उसले अर्को साल एउटा छोरा दिन्छ। हाँ वहि बात को च्याङ्बा ले आग बनाके गाँवमे मेरो बेइजत कर्दैछ।

हे, काले कन्हैया, मेरो छोराको आँख त बिल्कुल तिम्रो जैसन हुन्छ थोडै निदाको हो कि खोलेको जस्तो त्यो च्याङ्बाको जस्तो हुन्छ? तिमि पिर नकर। म तिम्रै छोरा पाँउछु, तिमिसङ कतिवटा छोरा छ, म्याडि?

ग्यात्सोका बहुत अछ्हा मोइ बनाउछ वो चौरि गाइको। म तेहि खान जान्छु। तिमि पनि जाने?

तुम्हारि क्रेजि


 
च्याँङवा
Posted on 10-12-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्यांङ तेसो नाभान ना हो। तो आएना भाने चौंरीले दुध दिदाइना के कास्दु कुर् बुझ्दाइना, आप्पाले फेरि मोलाई बाजाउचा के छुर्पि बानाउना पाएना भानेरा। मेरो लागि नाआ चौंरीको लागि भा पोनि आइजा ना हो।

आनि तोइले पानि पासाङ्ले पानि मेरो घोत्ले छोरा पाउछ पाउचा लु आर्गो साल, मो त्यो च्यांङ्राको कासाम् खान्जा। बोरु त्यो सोनामले नि मेरै घोत्ले छोरा पाउजा ला जा आनि बाल्ला तोइले कुरा बुझ्चा...


 
च्याँङवा
Posted on 10-12-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मोइच्यांङ्,

तोइले मलाई छाडेरा गाको पानि काद्दि भो। मोइले तालाई खाच्चारको तोङ्बा खाना दिन्चा भान्दा पानि तो त्यो maddy भान्नि धातुरे साँगा आखाँ लाडाउदाई छा रे। मेरो आंखा निदाको हो कि खोलेको जास्दो छ आनि तेरो पानि ता तेस्ताइ छा। तुइले त्यो धातुरेलाई देख्दाई देख्दाईना। तेल्लाई देख्ना ता दिउसै टार्च लाईट बाल्नु पार्छ। तेल्लाई त हाम्रो च्यानंग्रिले नि हेर्दाइना, तेस्तो धातुरेको आंखाको के कुर गारेको तुइंले? 

लु आइजा मो तालाइनि मेरो घोर्ले छोराको आमा बोनाम्छ पासांङ्लाई बोनाम्दाइना। मोइले तेरै मोइ खान्जा पासाङ्को खादाइना। लु त आबो झाटा आइजा। तेरो भाग तोङ्बा मोइले लुकारा राख्देको छ खाच्चारले खान्चा भानेरा।

तेरो च्याङ्बा


 
Posted on 10-12-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय रे बुलबुल करेजि,

बतियावने बात एक्टा हुन्छ और दिल पे रखनेको दुसरा,ऐसन हमि सुनेथियो अब जाकर बुझे छुँ। तिमि भन्यो कि हम्रो लैटरवा नपाईके तिम्रो हालत पतला भएर तिमि उ जो छ चयाङवालाई अर्को साल तिमि गयातसेको छोरा पावँछ भनेर भन्यो। त तिमि उसको छोरा जो छ लियावनेको बात करे रहेछ, हमि बुरबक सोच्यो कि तिमि उसको भुँरि बोकेर छोरा पावनेको बात करेछ। वहि सला छोरा आवने मेडियमसे हम्रो दिल जो छ बहुते दुखे थियो, पर जब तिमि कलियर कियो बात त सला रलिफ महसुस करेछु हमि। त उ छो छ सला ओँठ से खिलावने मोहिको बात तिमि छारिदेउ, हम्रो होँठ सला थोरै थोरै साँवला भए पनि सला पाकेको संतरा जैसन रसिलो छ। उ तिमि कछु चिनता नकर,हमि रोज खिलाउँछु, सवेरे ४-५, दिनमे ४-५ और रतिया मे १०-१२। उ तिमि चिनता नकर। उ सला जलने वालालाई जलनेको देनु पर्छ, त प्यार करने वाला प्यार करनेको पर्छ।
त जहाँ तक अखिँया को बात छ, उ त हम्रो आँख देईखके सब देहाति लरकि लोगन भन्छ कि बिल्कुल किसन कन्हैया जो छ हम्रो देहातमे आएछ। उ भि तिमि चिनता नकर,हम्रो आँख वैसन गजब छ उसमा सला जो छोरा तिमि पावँछ उसमा तिमरो आँख भि मिलिहाल्छ और रामरो बन्छ। हमि संग कतिजने छोरा छ भनेर तिमि सोध्यो। अभि छैन एक्टा भि, और छोरा दिनेको बात तिमि कर्छौ त सला छोरा देनेको त दि हाल्छु सिर्फ तिमि बाट एक दर्जन ग्यारह बरष के भितर गारन्टिके साथ। पर बात वैसन छेन, बात छ तिम्रो जवानीके। सला हमि मदनवा हम्रो जिन्द्गीके बहुते बरष बिना रोमांसके बिताएछ। हँ? त कुछ बरष रोमांस करने और बादमे छोरा पावनेको बरष राखने। उ गयातसे जो मोहि बनाएछ सला हमि उ खान्देन, हमि तिमरो हाथसे बनाइलिएको लस्सि खान्छ। चयाङ्वा भनेछ कि हमिलाई हेरनेको टाँर्च लाइट जलावनेको पर्छ, बात वैसन छेन, सला जब तिमि हमरो संग हुन्छ त सला लाइट जो छ तिम्रो फेसवा से बलिहाल्छ, थोडै हमिलाई टाँर्चके जरुरि छ?? हँ? त तिमरो रुप उ सुसरा  चयाङ्वालाई मालुम छेन। उ भन्योकि उसको च्याङगरि हमिलाई देख्देन, को सुसरा खोजेछ कि कोहि चयाङ्गरि करके उसको हेरोस, हमि खोजेछेन, जब सला करेजि हमको देखेछ त थोडै हम्रो जवानिमा उबाल आएछ कि हमि सला जिधर जवान बदन छ उधरको देखुँ?

तुम्हार गबरु जवान
मदनवा


 
Posted on 10-12-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngal,

huncha ni hami sangai film herna jane, maya satdai nepali pocorn khane hai. aba kaam nagare timilai film herna lalai paisa hunna ni, tesaile kaam ta gana parihalcha tara timi bhan matrai ma sabbai kura chodidinchu hai timro lagi. ani film chai nepali nai herna jau hola, dhoti bhane pachi sapana ma pani rish uthcha, so ramro chai nepali film herna jamla ni la.

"hooooo (sukha ka deen rahdainan bhane dukha pani rahadaina)2, ateet jati urle pani bhabisye kahile bahadaina.. (jiune sahara....hoo sukha dukha jindagi ko dui kinara..)2

Kasto lagyo geet, nepali film ko ho ani malai sarai ramro lagyo meaning.

So be waiting.

Timrai,

Nepal Premi.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters