perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 210316 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-08-10 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो जाबो आँप खान नपार नि कसैले नेपाल बन्द गर्छ र


अरु ले गरे पनि म चाँही अहँ


मान्छे को मन न हो ठुल्दाइ - नाम अनुसार को मन हुन्न रैछ


नाम खुशी - आहा क्या राम्रो - त्यस्तै मन चाँही होइन रैछ भन्ने थाहा भयो


 


 
Posted on 01-08-10 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम ब्राण्डी ।


आँपको कुरा गर्दा पहिला नगरपालिकामा काम गर्दा मदनवाको काका पर्ने एकजना ठगदार चाकडी बजाउन घर आउने कुरा गर्न थालए एक दिन । मैले भनें जे जती कुरा छ अफिस मै गरम, घरमा कसै सित भेट्दिन भनें । बज्या कलैयाको कन्हैया अरुसित सोधेर  अर्को दिन ब्यानै घर आइपुगे एक बोरा आँप बोकेर ।


 
हजुर, घरको आँप हो, फस किलास छ, खाइलिनुस् भन्दै ।



पछी यसो रि-सोच गरी हेर्दा त त्यो आँप कालिमाटीबाट होल्सेलमा उठाएको रहेछ । 
 


 
Posted on 01-08-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई झ्याप्प ला'र यो रिट्ठे को नउस्ते !


सप का सप आप र लिच्ची खाने भएछन ! आफुलाई त यो चिसो मा डल्ली भैंसीको तातो म्वाइ (धत मोई लेख्न खोज्दा चिसोले हात कापेर होला) खान पाये त ओहो


 
Posted on 01-08-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।



डल्ली मैयाको तातो म्वाइ लेख्न खोज्या लाजले लेख्न सकेन छ रिट्ठे ले।


 
Posted on 01-08-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी


"डिप फ्रिज" शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
खुशीले टन्न आँप र लिच्चीको गूदी, बाउचाले बोक्रा र गेडा अनि अनि रिट्ठेले डल्ली भैंसीको चिसो मोइ (हत्तेरिका तातो म्वाइ लेख्न खोज्या) खान पाऊन्। ठुल्दाइ, चिलिम तान्ने शुभकार्यमा चिसोले अवरोध नपुर्याओस्। पूरेले सुन्तलीको न्यानो स्पर्श पाओस्। बिर्खे बुढाले दाँतभरी नअड्क्युन्जेल खसीको मासु र एक ढ्वाङ तीनपाने पाओस्। निरन्तरको बन्दले मदनवाको देहात यात्रा र फलफुल ढुवानीमा बाधा नपुगोस् तर रामे चाँही बन्दकै कारण हेटौंडामा अड्कियोस्। खुशी, मदनवाले ल्याएको फलफुलले खुशी रहोस्, brandy, तिम्रो कारणले भोली बिहान कसैलाई ह्यङोभर नहोस्। तारेमाम।          


 
Posted on 01-08-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले बुझ्न नसक्या कुरा चाँही शुक्रबार भको यो चौतारी ले चाँही कसरी थाहा पाउछ हँ? बेलैमा सुन्सान हुन्छ भन्या !


चिप्ले गुरु जदौ ! अघी ब्यान रद्दी माहारद्दीहरु को खोज बिन हुँदैथ्यो ! कसै कसैले त पद नि पाये क्यारे !


गाथमा आरमै हो प्रभो?


टेउसास को तापक्रम झरेर ६० पुग्यो कि क्या हो? डिप् फ्रिज भनेको देख्छु


 
Posted on 01-08-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले मार्ट्साब


कता बेपत्ता हो - कि न्यू एअर को ह्याङोभर अझै गाको छैन


अरु कता लागे खोइ


सब का सब कसरी सुध्रियो - काम चोर्ने बानी बिर्स्या हो कि के हो


खै के खै के


 
Posted on 01-08-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम अनुजरथी र बोकारथीलाई। तापक्रम त ३० भन्दा तलै झरेको छ हिंजो देखी, भोलिसम्म त्यस्तै रे। मास्तिरलाई त साधारणै हो, यताको लागि चाँही ठुलो कुरो। बेपत्ता होइन बाउचा अलिअली बिजी र ब्यस्त अनि बेफुर्सदी भएको मात्रै हो।      
 
Posted on 01-10-10 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-10 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja din bhari sunekaa geet haru....

gud nite!!!

 
Posted on 01-11-10 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


सोमबारे शिवमय जदौ ।


चिसो बिहानीमा न्यान्यो स्वागत ।


 
Posted on 01-11-10 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, प्रणाम! सप्ताहन्त कस्तो रह्यो त?

आउँदै गरेका अल्छिहरुलाई पनि प्रणाम

 
Posted on 01-11-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, प्यारेलाल


पिरती आफै हुँदो रैछ
मुटु साचै नै दुख्दो रैछ
तिमी कहाँ म कहाँ
भेट हुँदो रैछ
मुटु साचै नै दुख्दो रैछ 


 
Posted on 01-11-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, पुरे र लहरेलाई
सप्ताहन्त कस्तो भयो सबैको ...... मेरो त सधैं जस्तो झकास रह्यो है ...
पुरे त ससुराली तिर गएको होला रमाइलो नै भयो होला ....
लहरे त उही च्याट मा तरुनी फक्किन्छकी भनेरै बिजी भयो होला
अब परिवार भएको ठुल्दाइको त के कुरा गर्नु ........ बच्चा बच्ची लिएर घुम्न जानु भयो होला
बिर्खे बुढा खोइ, खाली घुमेको मात्र फोटो देख्छु त थुतुनो किताबमा ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters