prajatantra
Replies to this thread:

More by prajatantra
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Tank ojha
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Another example of "Brahma loot" by Gyanendra

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 6071 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-04-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




o'j/fh k[y'nfwLz


sf7df8f}+, -/f;;_

>L % dxf/fhflw/fhaf6 lje"if0f lgodfjnLadf]lhd >L % o'j/fhflw/fh kf/;nfO{ z'qmaf/ g]kfn clw/fHosf] dfgkbjLx¿sf k[y'nfwLz tf]lsaS;]sf] 5. ;fy} df};'kmaf6 >L % o'j/fhflw/fhnfO{ jL/]Gb|dfnf tyf clt dxfuf}/jdo ;'k|bLKt jL/]Gb| k|hftGq ef:s/sf] dfgkbjL klg aS;]sf] 5.



What has he done to deserve this? I guess for smoking 10 pots in a day or drinking 10 bottle of whiskey in a day or shooting 10 rounds in air in a day. Royal regime takes whole country as their father's property, they do whatever they want.
 
Posted on 02-14-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरबारले आर्थिक वर्ष २०६२/६३ मा विनियोजित आफ्नो बजेटको ७० प्रतिशत रकम पहिलो चार महिनामै खर्च गरिसकेको छ।

चालू आ.बको प्रथम चार महिनाको खर्च स्थितिबारे महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको एक आन्तरिक प्रतिवेदन अनुसार दरबारका यो आ.ब.मा छुट्टाएको कूल रु.३५ करोड ५० लाख ७५ मध्ये कात्तिकसम्ममा २४ करोड ७७ लाख ४१ हजार ६६६ रुपियाँ निकासा भएकोमा सबै रकम खर्च भइसकेको छ। विनियोजित बजेटमध्येबाट अब वर्षको पछिल्लो ८ महिनाको खर्चकालागी दरबारसँग रु १० करोड ७३ लाख ३३४ मात्र बाँकी छ। कार्तिक मसान्तसम्मको खर्च यो अवस्थाले बाँकी बजेटबाट वर्ष दिन नधान्ने स्पष्ट छ। अब के त ? नाम नखोल्ने शर्तमा महालेखा नियन्त्रकको कार्यालयका एक उच्च अधिकारी भन्छन्, “स्पष्ट छ, चाँडै नै अध्यादेशमार्फत दरबारकालागी थप बजेटको व्यवस्था हुनेछ।”

दरबारकै हाराहारीमा नभएपनि रक्षा र गृह मन्त्रालयकालागी विनियोजीत बजेटको पनि ठूलो हिस्सा वर्षको प्रथम ४ महिनामै निकासा भइसकेको छ। रक्षाकालागी चालु आ.ब. मा छुट्टाइएको (रातो किताब अनुसार) रु ९ अर्ब १ करोड २८ लाखमध्ये कार्तिकसम्ममा रु.४ अर्ब ३८ करोड ४१ लाख र गृहकालागी छुट्टाइएको ८ अर्ब २३ करोड ३५ लाखमध्ये ३ अर्ब ८३ करोड ५३ लाख निकासा भइसकेको छ। स्रोतका अनुसार यो अवधीमा निकासा भएको रकममध्येबाट रक्षाले रु.२ अर्ब ३४ करोड २३ लाख र गृहले रु.२ अर्ब ८२ करोड ७९ लाख खर्चिसकेका छन्।

भदौदेखि मंसिरसम्म माओवादीको एकतर्फी युद्धविराम तथा हतियार खरिदका प्रमुख स्रोत रहेका मुलुकहरुले नेपालमाथी हतियार नाकाबन्दी लगाएका कारण रक्षा र गृहको खर्च आक्कासिन नपाएको हो। १९ माघ २०६१ मा राजाले शासनसत्ता हातमा लिएयता मुलुकले हतियार किन्दै आएको भारत, बेलायत, अमेरिका तथा विभिन्न युरोपेली देशहरुले हतियार सहयोग तथा बेच्नमा बन्देज लगाउँदै आएका छन्।

यद्यपी युद्धविरामकै समयमा पनि रक्षा मन्त्रालय अन्तर्गत हुनुसक्ने विभिन्न विकास निर्माणका कामहरु हुन नसकेको सो प्रतिवेदनले देखाएको छ। यो ४ महिनामा विकास (पूँजीगत खर्च)कालागी भनेर छुट्टाइएको रु. १ अरब ८९ करोडमध्ये रु.५३ लाख मात्र अर्थात ०.२८ प्रतिशत मात्र खर्च हुन सकेको छ। जबकि यो अवधीकालागी खर्च गर्न भनेर २३ करोड ३१ लाख निकासा भइसकेको थियो।

शाही आयोगको खर्चसमेत समाहित हुने अर्थ मन्त्रालयको विविध शीर्षकतर्फ विनियोजित बजेट पनि चार महिनामा व्यापक बढेको छ। यो शीर्षक अन्तर्गत चालूतर्फ विनियोजीत रु.८ अर्ब ६८ करोडमध्ये कार्तिकसम्ममै त्यसको २५ प्रतिशत अर्थात रु.२ अरब १८ करोड निकासा भइ सबै खर्च गरिसकिएको छ।
- http://himalkhabar.com/content/view/87/1/
 
Posted on 02-14-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great! country is going bankrupt but royal families are spending like a hell in their lavish luxury life.

Can anyone tell me why do we need to keep this high maintainance?

Dont give me crap about corruption and failure in last 12 years, cos Gyanendra has already showed he can fail in 2 years more than democracy failed in 12 years. He can earn money through corruption in 2 years more than democratic parties did in 12 years.

Down with monarchy!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters