चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।
म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।
होइ हाSS हाSS हाSS सानोमा सानो भन्दा मा रोसीमा खोलाले बगायो गएको हिउँदमा देखेको सानी अईले पो मलाइ छक्कायो
हाम्रो त बाजे को पालामा बाजे ले भन्थ्यो हेर केटा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसिको कुँडोमा हेर एककोरी बर्समा पुगिमा सक्यो अब त यस्सोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानो हेर
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
ठूल्नानी म हासेको कारण चाहियो तिमीलाई नि । नहाँसेर बस्न नि नजानेकि म ...हास्दा स्प्रष्टिकरण दिनु पर्ने...:Dलौ जा फेरि निहाँसिदिए
गालव, झन फी: माफ गर्देको त आँ गर्दा अलंकार भुझ्नु पर्थो के । मेरो प्रस्न नै नबुझेर म माथि नै शंका गर्ने । खै मेरो प्रस्नको जवाफ??छात्रबृति खोसिएला है।
प्रितीलाई--- मेरो उपस्थिति यदि तिम्रो लागि खूसि भए मैले मेरो साराखुसि तिमिलाईनै सुम्पिदिए खोज तिमी भावहरुलाईशब्द शब्दगीतमा भेटाउनेछौ सामिप्यता ति शब्दको गहिराईमा
कुम्लेजी! :D ( म नि नछोडने कुम्ले भन्न त) किन हास्नु भाको?
म चाइना जान लागेको हैन तितौरा। तेत्तिकै time kill गरेको नि। :) मास्टर्नी दिदिले कस्तो राम्रो र भावुक कबिता लेख्नु भयो ल कबितामै answer दिन आउने भए त कति मजा हुन्थ्यो होला।
नयाँ गाम्ले wot wott welcomeछ है ! अनि इन्द्रेनि कत्ति छिटो लेख्न जान्ने भैइछौ,तर कहा हराएअको येत्रो दिन्? पिरति, बल्ल म ढुक्क भए तिमि चाइना कम्पनि येत्तिकै गए को भन्ने सुनेर । अनि कुम्ले, चित्रे,सनोकन्छा ,ठुल्नानि सबै जना लाइ नमस्कार् छ है।हिजो म आएको थिए ,कोहि थिएन यहा म त गाम्ले हरु नया चौतारि पो बनौन लगेछन् कि भन्ने सोच्या। ल ल मिस् लाइ है यो चाहि- आइ दिए दिनको एक पटक् घुम्दै चौतारिमा खोज्नै पर्थेन समिप्यता हामिले शब्दजाल मा उफ!कस्तो गारो काम् खोज्नु रे भाब् हरु लाइ शब्द गीत् मा अनि समिप्यता चै शब्द को गहिराइमा बिर्सनु भयो मिस्? तेस्तो पाठ् त पढाउनु भए कै छैन तपाइले चौतरि इस्कुल् मा।
एउटा सानो तर तात्तातो र ताजा कविता सुनिहाल गाम्ले हो! तात्तातो किन भने अघि अड्डा आम्दा बाटाँ फुरेको हो। फुरेपछि, दिमागबाट सोझै कम्पुटार र कम्पुटारबाट सोझै चौतारी चाइन्जो छिरेको हो।
बबेको थेगो "शेर खाँ" साह्रै मन परेकोले सोध्दै नसोधी प्रयोग गर्देको हो। प्रतिलिपि (कपी राइट) शुल्क मागि हालेछन् भने, एक चिलिम गाँजा, एक बोतल चोख्खो रउसी र एउटो भाले दिम्ला; भेट भो भने, नमरी बाँचे कालले सँचे शेर खाँ!
वाह! वाह! गोतामे ज्यू, अत्यन्त राम्रो कविता, समसामयिक एवं व्यंग्यात्मक। धेरै दिनपछि चौतारीमा तपाईको कविता पढ्न पाउँदा खुशी लाग्यो। अरू पनि लेख्दै गर्नुस् है!
गीत चैं खास्साको लाग्यो है मलाई त:) किन काढाँ रोप्यो नि म आउने बाटो मा.... ****************************************************** हे इन्द्रेनी (म्याडोक्स् को मम्मी), तिमी पनि भर्ना भाको यो इस्कुलमा ? खुशी लाग्यो तिमीलाई पनि यहाँ देखेर ब्र्याड ब्रो को के छ नि हालखबर ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.