[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 217890 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-25-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुनियाँ मेइन बेवफाओन कि कमी नही है
अब सुरज को ही देख लो-
आता है उशा के साथ,
रेह्ता है किरण के साथ,
और जाता है सन्ध्या के साथ!
 
Posted on 10-25-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठर्कायो ठुलि ले दीप लाई।
ठर्काएकै हो।

ठुल्दाइ, अड्डामा बिहानै निदाउनु भएको हो कि कसो?


 
Posted on 10-25-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन चिप्ले, आज अड्डा गएकै छैन, घरैमा निदाए जस्तो गरि राख्या। पीर, तनावहरु संग छल्ने असफल प्रयास गरि राख्या।

 
Posted on 10-25-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिवारे जदौ है मेरो पनि दीप् ज्यु, ठुली, रिठ्ठे, ठुल्दाई, बिर्खे दाइ, चिप्ले, लहरे, गलाब सबैलाइ।

कोहि छ, बंगलामुखी तिर हान्निने।


 
Posted on 10-25-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दालु तपाईंको सपनामा आउने कोही छैन रे। ढोका बन्द गरेर सुतेनी हुन्छ।


 
Posted on 10-25-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सायरी चाँही ठुल्दैइको लागि

केह्ते है कि इश्क मेइन नीद उद जाती है
कोइ हम्से भि इश्क करे
खम्बक्त नीद बहुत आती है

 


 
Posted on 10-25-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

बंगलामुखितिर हान्निन त हुन्तो सुन्तले तर उइले हाउँरा पालाँ निधारमा ला' अबिरको टिका र गालामा ला' चप्पलको टिका याद आ'र भाउन्न हुन्छ!

हेरि अब किन रिसाइहाल्न पर्या नि ठुलिलाई?  मैले तिनकुनेमा लर' बोरा ओडार रडले केहि नगरी साइँलीको भट्टिमा ल'र टन्न तिनपाने र सेकुवा खाँदै दुख सुखको कुरा गर्छ भन्न खोजेको दीपले टाइप गर्दा गर्दा बरा मसि सकिएछ!


 
Posted on 10-25-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौत तो सायरि चाँही लहरैको लागि

 

हमने खम्बक्त उनकेयादोमे

बाठतब भि बरदिया

वो आय नहाय वोर चल्दिया


 
Posted on 10-25-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा अनी मेरो उ लाई त्यस्तो भनेची रिस उथ्दैन त। बरु पाको भए तपाईं र दीप ज्यु लाई चै बोरा हलेर बागमतीको मा फाल्दिन्थे।


 
Posted on 10-25-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त घर मै बाकसमा सजाएर राख्छेउ, है है है थुलु।


 
Posted on 10-25-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुलि भउतेलाई बाकस मा सजाएर भोटे ताल्चा लगाएर राख अनि साँचो बागमतीमा फाल्देऊ जे पर्ला पर्ला!


 
च्याँङवा
Posted on 10-25-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजु म्हों नाबाकु बेला काल्ले काल्ले म्हेरु गुरा काटेचा........ मोइच्याङ नि आरा कारारा गाइचा....... सुरानाताला भान्निले कोदाकु राग्सि ख्वाउचा भानेचा मोइच्याङलाई...... मोइले भेट्यु भाने खाप्पारमा बाजाउचा होइ तोंलाई.....

 मेरो च्याङ्ग्राकु गार्धान पानि चिलाकु छा....... दाशाइँमा कासाइले पानि छ्याक्का पारेना रे तेल्लाई भानेरा मोसङा जोरि खोज्दाइ छा...... फेरि मोइले च्याङ्ग्रा पाछाडि लाइदियु भाने त्यो धातुरे जास्दु लुंगि सामातेरा भाग्नु पार्चा तोइले सुरानाताला..... मोसाङा जोरी नाखोज होइ

आनि यु जिम्माल भान्नि को राइचा...... मोलाइ दाक्षिना दिना लाकु छा रे....... यो पालि मेरु च्याङ्ग्रा बिकेना...... दासाइमा दाशा लागेकु राइचा मोलाइ...... दाक्सिना दिन्जा भोने तोङ्बा बोकेरा आउछ मो। जिम्मालले तोङ्बा खान्जा आनि भांडोले मोइले सुरानातालाको खाप्पारमा बाजाउंचा...... साप्पाइलाई बाराबारि हुन्जा।

आनि जिम्मालले हासाउनि गुरा सिकाउजा रे, म्हेरो लोल भान्नि खाच्चार साराइ झोक्राकु छा आचेल..... त्यो जिमालाको मा लान्जा मोइले आलि आलि हासाउछा कि दा मेरो खाच्चारलाई.......


 
Posted on 10-25-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो सब का सब हाम्री ठुलबुइनी को पछि लाग्या छन? आज कसैले काम पाएन जस्तो छ है, ठुली। सब का सबलाई बागमती मा होइन टुकुचामा हुल्दिनु पर्ने जस्तो छ। कसो ठुली?

 
Posted on 10-25-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को नमस्ते गरे ल सप्पैलाई
नाम लेख्दा लेख्दै कलमको मसी सक्कियो जिम्माल ले भन्या जस्तै


 
Posted on 10-25-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई दिलको बाकसमा राखेर चाबी लगाएर चाबी र जिम्माललाई एउटैबोरामा हालेर फाल्दिए हुन्छ, बागमतिमा। कि कसो थुलु? batting eyelashes
 
Posted on 10-25-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, बङ्गलामुखी भन्या कि बगलामुखी भन्या हो?  बङ्गलामुखी भन्या त बङ्गलामुखी भन्या त बङ्गालतिर मुख फर्काउनेलाई भन्छन् नि हैन र?

 
Posted on 10-25-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सायरी चाँही मेरै लागि

ऐसे अप्नी Wife हो।

५'६" जिस्की height हो,
jeans tight tight हो
चेहरा जिस्का bright हो,
उमर २० से २४ हो,
ऐसे अप्नी Wife हो।

कोइ छ यहाँ।
माथिको criteria मिल्ने।
तुरुन्त खबर गरिदिनु पर्‍यो मलाई।


 
Posted on 10-25-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, बङ्गलामुखी भन्या कि बगलामुखी भन्या हो?  बङ्गलामुखी भन्या त बङ्गलामुखी भन्या त बङ्गालतिर मुख फर्काउनेलाई भन्छन् नि हैन र?

 
Posted on 10-25-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाज्जाइदे च्याङ्बा बाज्जाइदे साबुइलाइ,

तोङ्बा ल्याइस आजु, खोइ येहा बासेर खान्चु ले त

त्यो भाउतेले पानि मेरो जुठु खान्चु भान्च च्याङ्बा, तेसलाइ पनि ओलिकाति तोङ्बा दे अनि ठोकदे त


 
Posted on 10-25-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मोइच्याङ खाली खाच्चारको माद्रा जुठो खान्छ भान्छ। हाम्रो जुठो काहिले खादेन। at wits' end - New! म्हो ता आर्को फेरा खाच्चार भे'रा जान्मिन्छा। silly
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters