नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मिसलाइ भोट हाल्दा एक क्लिक गर्दा ८-९ भोट बढ्छ, कुम्ले, अन्तरे, सुन्तले लाइ हाल्यो भने भोट नै बढ्दैन, के हो यो ? '.... चनादाजु, कसैले मुया नरेनी मुलाई भोट्बुथ्ले मुया अरेओ होलiकी भन्छु :D मिस्लाई बढुवा अर्दi दुर्गिसिस को घट्ला अस्तो मानेकिम है:)
मैले हिजै १००० भोट मिसलाइ दिन्छु भनेको के रे, अघि दिम्सो २०० जति दिएम । हात दुख्यो, अनि अहिले फेरि मिसलाइ दिन बसेको, १०० जति त दिए, तेहि बेलाँ १००० जति बढो, अनि त्याँट कुम्ले अन्तरे सुन्तलेलाइ देको त ।।। खे, बढ्दैन के रे ।
चित्रेले सब लाई घुमायो। कहिले कस्को को छु मन्तर त कहिले कस्को मा। अहिले मिस नानीको मा, छोयो कि १०-२० बढ्ने। झ्याल् नि बन्द गर्नु न पर्ने। खुल्ला मतदान। यो मतदान भएन। धाँधलीको चरम नमूना। अब देखि चौतारी आडोल् बहिष्कारको आन्दोलन चलाउंछु म त। तारेमाम्।
हा हा! दुर्गे भाउजू! अर्को राउन्डमा त दुइटा गीत गाम्न पर्छ!
१) नेपाली आधुनिक गीत २) नेपाली बाहेक नेपालको कुनै पनि क्षेत्रीय भाषामा (नेवारी, मैथीली, तामाङ्, राइ, गुरूङ् जे आउँछ) या विदेशी भाषामा(जापानी, हिन्दी, चाइनिज, जर्मन, स्पानिश आदी)
तर बुथ् त अहिले मिस् ले capture गर्नु भएछ। प्रत्यक् refreshमा १० -२० बढ्छ केरे। तर मास्टर्नीको यस्तो चाल्? केटा केटीलाई अर्ति दिनु पर्नेमा आफैँ कुबाटोमा? कुरा नि एउटा।
हा हा! राहुलदाइ! मैले केही गर्या छैन! चुनाव बुथमा केही चलायो भने त पूरै भोट गायब भएर डामाडोल भैहाल्छ नि! मैले गर्न सक्ने भन्या सबैले जस्तै मूसा खिटिक्क गर्ने हो, अरू मिल्दैन टेक्निकल्ली! विश्वास गर्नुस् न! पिलीऽऽज!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.