[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 157980 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-21-07 1:20 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सानानी मोरी आइ दात देखौदै ।
    ग्वचे कपि क्यात् :प्
     
    Posted on 02-21-07 1:22 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आच सब जना ले सहि सहि गफ ठोक्दै छ नि हो यो चौपारि यो पुरानो बुढो हरु पनि पुरा झयाप भर हिडिराको छ बबाल रमाइलो लाग्यो हौ । ल ल रमाइलो गर्दै राखम न त ओ ।

    झ्याप्प नमस्कार दिए ल बुरो हरु लाइ :D:D:D
     
    Posted on 02-21-07 1:22 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    म्याउँ म्याउँ म्याउँ म्याउँ
     
    Posted on 02-21-07 1:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ ठुल्कान्छी पनि आकि लौ के छ त तिम्रो खबर कि हाजिर लगाएर भाग्ने हो ।
     
    Posted on 02-21-07 1:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    होइन हो यो ग्वाचे मोरो किन बिरालो जस्तो कराउदै छ । यता मुसा हरु छैनन । मुसा जति भकारि मुनि बाहिर बाहिर म्याउ म्याउ यो त भएन नि ।
     
    Posted on 02-21-07 1:26 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्कान्छु लौन अहिले देखि भागने कुरा नगर ।
    ल हेर्नुस् त गाम्ले हो हाम्रो गाम म कालो बिरालो छिरे जस्तो च। लौ सबै जन आफ्नो फिरिज् मा ताला लगाउनुस् ।
     
    Posted on 02-21-07 1:27 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेर यो राहुले दाइ शिव बुटि मा मस्त भएको

     
    Posted on 02-21-07 1:30 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ मार्‍यो, ठुल्नानीले 'ग्वचे कपि क्यात् :प्' भनेको भएर ' ग्वचे कपि क्यात् :प्'
    बन्ने कोशीस गरेको, गाम्लेहरु त साँचिकै बिरालो आयो भनेर तर्सेछन्!
    Thulnaani, ग्वचे कपि क्यात् :प् bhaneko ke ho?
     
    Posted on 02-21-07 1:32 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    होइन हो ठुल्कान्छि यो फिरिज भनेको के हो?? हाम्रा गाम मा त ठेकि मा बिर्को लाउनि , कुडे लाइ छोप्ने , मदुस लाइ सान्द्रो लाउने , ढोका मा आउलो लाउने भनेको जस्तो सुनेको थिए यो फिरिज भन्ने जन्तु मा ताला लाउने भनेको चाहि पहिलो पटक सुने ।
     
    Posted on 02-21-07 1:33 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    'ग्वचे कपि क्यात् :प्' भनेको भएर ' ग्वचे कपि क्यात् :प्' होइन हो ग्वाचे के हो यो भनेको म त नबुझ्ने परे गाँठे यसो मलाइ पनि बुझाइदिनु पर्यो ।
     
    Posted on 02-21-07 1:34 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्कान्छु ठेकि मा बिर्को लाउनि , कुडे लाइ छोप्ने , मदुस लाइ सान्द्रो लाउने , ढोका मा आउलो लाउने भनेको भनेको के हो ?
     
    Posted on 02-21-07 1:35 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बिरालो ले मुसा धपाउदै छ है । फेला पार्यो जस्तो छ अब त ।

     
    Posted on 02-21-07 1:38 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     
     
    Posted on 02-21-07 1:41 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुल्कान्छी हाम्रा गाम तिर बिरालो छिर्यो भने त्यस्तै भन्ने अर्छन के ।

    ठेकि मा बिर्को लाउनि = दुधराख्ने काठ को भाँडा दहि बनाउन प्रयोग गरिन्छ।

    मदुस = सामान राख्न प्रयोग गरिने काठ को पुरानो दराज जस्तो भाँडा

    आउलो = ढोका लाइ भित्र बाट लगाउने काठ को लठ्ठि जस्तो वस्तु ।
     
    Posted on 02-21-07 1:44 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्कान्छु तपाईंले कस्तो मजाले मलाई बुझाउनु भाको । धन्याबाद । हाम्रो गाउँमा बिरालो आयो भने कुचो ले लखेत्चन ।
     
    Posted on 02-21-07 1:47 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यबाद तपाइ ले पनि बुझिदिनु भको मा । कुचो ले बिरालो धपाउदा झम्टेला है बिरालो ले ।
     
    Posted on 02-21-07 1:49 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ है ठुल्कान्छी हेर त बिरालो ले कसरि हेर्दै छ। भाग है छिटो

     
    Posted on 02-21-07 1:49 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्बचेँ जस्तो बिरालो भए मात्र झम्तीनछ ।
     
    Posted on 02-21-07 1:52 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आपुईईईईईईईइ ग्बचेँ ले कस्तो डर लाग्दो लरी हेरेको । ल म त भागनु पर्‍यो बचाउ बचाउ :P
     
    Posted on 02-21-07 1:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गाम्ले हरु ल त म लागे हो । सुभ रात्री ।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    मन भित्र को पत्रै पत्र!
    Guess how many vaccines a one year old baby is given
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    TPS Reregistration and EAD Approval Timeline.......
    nrn citizenship
    जाडो, बा र म……
    Changing job after i-140 approval
    Trasiting through Istanbul, Turkey
    lost $3500 on penny stocks !!!
    Is this a progressive step?
    Nepalese Students Face Deportation over Pro-Palestine Protest
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters