[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 156242 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-15-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोह्रहाते गणेशथान टुडिखेल स्थित महांकाल
सेतो गणेशथान कम्लादी
 
Posted on 08-15-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai where is my puraskaar?
 
Posted on 08-15-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा उत्तर मिलाएर ठुलिले १ अंक प्राप्त गरेकि छिन्! बधाइ छ!
 
Posted on 08-15-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta uttar re nai duitaa bhannus na.
 
Posted on 08-15-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुलसुधार-

ठुलिले लेखेको 'दि' लाई बिर्खेले 'क्षि' पढ्नाले गलत उत्तरलाई सहि भनेकोमा क्षमा प्राथि छु।
ठुलिको उत्तर नमिलेकोले पुरस्कार फिर्ता लिइने छ!
धन्यवाद्!
 
Posted on 08-15-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रचोकमा aakas bhairab ko mandira cha.
 
Posted on 08-15-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेतो गणेशथान कम्लाक्षि
 
Posted on 08-15-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड! आकाशभैरव!
ठुलिले एउटा प्रश्नको सहि उत्तर दिएर एक अंक प्राप्त गरेकि छिन्।
बधाई छ!

 
Posted on 08-15-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड! बिर्खै बढि जान्ने बएर भुलसुधार निकाल्दा संयोगबस क्वेश्चन आउट हुन गै, ठुलिले अर्को पनि मिलाएकोले जम्मा २ अंक प्राप्त गरेकि छिन्।
बधाइ छ!

 
Posted on 08-15-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँडिगाउँको जात्रा maile dekheko chaina
 
Posted on 08-15-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोह्रहाते गणेशथान असन
 
Posted on 08-15-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि एउटा ट्राइ मार्छु,
उत्तर ३: हाँडिगाउँको जात्रामा रथको गजुर उल्तो हुन्छ!
 
Posted on 08-15-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब म कम्फर्टेबल लुगा लगाएर आएँ, अब चैं जिब्रो चिप्लिदैन होला!

दीप ज्योको कथा एकदम रमाइलो लाग्यो! अरू नि जावोस्!

मलाइ त राहुलदाइ र जिम्मालबाको प्रश्नको उत्तर आएन, तर मलाइ नि केही प्रश्न सोध्न मन लाग्यो।

१) पाटनको कृष्ण मन्दिरमा कतिवटा गजूर छन्?
२) रातो मच्दिन्द्रनाथ सँगै रथ यात्रा गरिने अर्को देवता को हुन्?
३) पाटन शहर वरिपरि ४ वटा स्तूप राजा अशोकले बनाएका भनिन्छ, अब भन्नुस् ती स्तूपहरू कहाँ कहाँ छन्?
 
Posted on 08-15-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो मच्दिन्द्रनाथ sankai kumari, ganesh, ra bhairab
 
Posted on 08-15-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटनको कृष्ण मन्दिरमा 5 wota
 
Posted on 08-15-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले फेरि एकपटक मेरो पजल

टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन?

बिर्खे जीको उत्तर चाहि दक्षिण भयो।

१) सोह्रहाते गणेशथान कुन ठाउँको गणेशथान हो? उत्तर आइसकेकोले जवाफ दिए कवाफ मा हड्डि हुने।

२)भाटभटेनी किन झुन्डिएका हुन? थाहा भएन, शहर भन्दा टाढाको शहरेलाई थाहा हुने बिषय भएन।

३) 'कहिँ नभा जात्रा हाँडिगाउँमा" अब भन्नुहोस हाँडिगाउँको जात्रामा के हुन्छ (दीपले उत्तर भन्न नपाउने)- भगवानको खतलाई गजुर तल पारेर अर्थात उल्टो जात्रा गर्ने भएका ले।

४)असन चोकमा अन्नपुर्णको मन्दीर छ भने इन्द्रचोकमा (मखन जाने बाटो निर) कसको मन्दीर छ? आजु द्यो:

५)सेतो गणेशथान कहाँ छ? उत्तर् आइसकेकोले दक्षिण भन्न नहुने।
 
Posted on 08-15-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मिलेन उत्तरहरू, अझै टराइ मार।
 
Posted on 08-15-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) पाटनको कृष्ण मन्दिरमा कतिवटा गजूर छन्?
२१ ओटा, कक्षा ८ मा पढेको,
२) रातो मच्दिन्द्रनाथ सँगै रथ यात्रा गरिने अर्को देवता को हुन्? मीन नाथ अर्थात चागवा द्यो: ।

३) पाटन शहर वरिपरि ४ वटा स्तूप राजा अशोकले बनाएका भनिन्छ, अब भन्नुस् ती स्तूपहरू कहाँ कहाँ छन्?
१- पुल्चोक,
२- लगन खेल
३-थाहा भएन
४- झनै थाअहा भएन।
 
Posted on 08-15-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aba ma ghar janchu. good bye
 
Posted on 08-15-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, बाइ! सी या लेटर!

राहुलदाइले पहिलो दुइ प्रश्नको सहि जवाफ दिनु भो।अन्तिमको नि दुइटा मिल्यो। अर्को दुइटा स्तुप भएको ठाउँ भन्नुस् कसैलाइ आउँछ भने।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters