hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 230277 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-12-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नि ट्याम् ट्याम् मा गुण्टे को जस्तो कुर गर्ने भने, झगडा नगर हो केट् केटि हरु भन्ने ठाउ मा रेफ्री बन्ने रे!
के हो स्कूलाँ मिस् ले जगल्त्याको खूब सम्झे जस्तो छ।
 
निशान्त
Posted on 06-12-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaannnch.... Chiple som ke ho.....??
keti harulai matra message pathaidine.... hami ta moreko jasto chhantani......ki kaso nepche bro??
khit...khit...khit... :)
 
निशान्त
Posted on 06-12-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul suddaaaaaaaaaaaaaaaaaa.... ek chilim pass hanu na bro mo tira.....

lastai sick bhayo hau mo ta aju.......

Jai sambhoooo....Paisa kam bhoooooooooooo...
 
Posted on 06-12-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीप्ले तिम्रै फोटाले यो झगडाको शुरुवात गरेको हो :) फेवातालमा माछापुच्रे को चाया बएको छैन?

ओइ ठुली म टक्लु हुम कि नटक्लु तिमिलाइ के ? गर्र्र्र्र््र्र्र्र्र् तिम्रो पनि पोहरसाल झुम्रा परेर सबै कपाल खोरेको थियो
:P :P
nishanta मेरो कपाल काटिसके नत्र ठुलि ले भुत्लाुचु भन्दै छ
 
Posted on 06-12-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश् ब्रो अन्त सुध्रेको देखेर च्वाँकरु ले नि बाल् न दिएको जस्तो छ। निशपाट् हरिप् सुध्रेको बब्बाल् दिसलाइक नि ब्रो।
 
Posted on 06-12-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Munni, I am fine thanks. Hope all is well with you. आजकल कता बेपत्ता नि?
:-)

चित्रे, रेफ्री बन्ने रे?

चिप्ले दाइ, अरु पनि टासुम ति मनमोहक चित्रहरु। मन नपर्ने ले हेर्दैनन नि बरु।

राहुल दाइ, तारेमाम है।

बाकी जम्मै लाइ नमस्ते।
 
Posted on 06-12-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज काल् चिलिम छोडे छन् धेरै ले भनेको त कोहि न कोहि त बाकि छ, शिब जी का परम् भक्त। निशे ब्रो सुध्रेको, चिलिम छोडेको भन्ने सुनेको, हल्ला रैछ, कुन चाहि दुश्मन ले चलाको रैछ। लौ तानुम् चिलिम्, स्वर्गीया अनन्द अनि शिब जी पनि खुशी हुने। एक पन्थ दो काज भनेको यहि हो ब्रो।
 
Posted on 06-12-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ, मलाइ खेलकुद भन्ने चीज एकदम मनपर्ने क्या! त्यसैले चौतारीमा कुस्ती पनि भैहालोस्, स्वास्थ्य नि राम्रो हुन्छ, मनोरन्जन नि हुन्छ भनेर मैले हौसला दिएको नि हाम्रा महान् खेलाडी मुन्नी र ठूलीलाइ।:P ईस्कुलाँ मिसको जगल्त्याई त होइन, कराते सिक्दा गुरूको पिटाइ चैं पा'को थें। हि हि!

हा हा! मुन्नी साँढेको जुधाइ बाच्छाको मिचाइ होइन, बाच्छाको जुधाइ साँढेको रेफ्रर्याई हुन्छ नि। (म पो त साँढे नि!) :P

नेप्चे बिरादर, के छ हो?
 
निशान्त
Posted on 06-12-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaanch.....chitre som....jjor ka jhatka dheere se hanidine ke firi som pani....

gumayera gufko bichma...karate sikeko kura khokidine ke somle firi...Khit.. Khit.. Khit..:)
 
Posted on 06-12-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwww chiplu did u mind? sorry if i had hurt ur fellings. i have never said that i didnt like ur pics. i m just trying to say that "Chini pani dharai khayo bhane tito huncha " thats all.
 
निशान्त
Posted on 06-12-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Chini pani dharai khayo bhane tito huncha "

Khit ..Khit.. Khit.... Abo mo pni thuls lai chwank nabhanne abo...:)
 
Posted on 06-12-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chi झुम्रा re never munni. ke ho aafnai झुम्रा parera tauko taklu banako samjhira jasto cha ni.

rahul da ma hajurko ma august ko mid tira aau chu la.
 
Posted on 06-12-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज्कल का नानीह्रु लाइ के भको हो। आफु भने रगत चुस्ने लाम्खुट्टे लाइ त न मरिकन छोदि दिए। यिनी हरु चाइ सानो कुरा मा भुत्ला भुत्ली गर्ने कुरा गर्छन गाठे। घोर कलिजुग लागे जस्तो मानिछु।

मच्छर ने जो काटा,
दिल मे मेरे एक् जुनुन था।
खुज्ली हुइ इतनी,
दिल बेसकुन था।
पक्डा और फिर छोड दिया,
यह सोच कर कि.....
साले कि रगो मे भि
अप्ना हि खून था।


मङलबारे जदौ यो बिर्खे जिम्माल को।
 
Posted on 06-12-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nis dai ma ta chwak chaina. m too fugly.
 
Posted on 06-12-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसे बुरो, मैले कराते सिक्या था' पार डर लाग्यो हो? :P
तिम्रो हाँडीगाउँको ग्याँङ् लाइ नि होस् पुर्याउ भन है! :P

मैले हिजो धेरै चिनी चोरेर खा'को, तर तीतेकरेलाको पाउडर परेर क्या तीतो भो! :( :P
 
निशान्त
Posted on 06-12-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thik bhanyo thuls timile....timi fugly cha ugly chhaina...khit...khit...khit...

LOL nepche!
 
Posted on 06-12-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सोम, हाम्रो हाडी गाउको ग्याङ को नाम लिने हैन ल। हाम्रो ग्याङ सङ त त्यो चक्रे मिलन त डराएर आज्कल मामाघर म लुकेर बसेको छ रे। हाम्रो निश पाट ले त २-३ टा बेल्ट अनि १२-१३ डन पाइ सकेको छ नि। सोम को बङारा फुस्केला भनेर पहिले नै भन्देको क्या।
:P :P :P
 
Posted on 06-12-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले बाल्यकालको एउटा घटना सम्झाइदियो। मिश्री भन्ठानेर टोकेको, फिट्किरी परेर बर्बाद्।
 
Posted on 06-12-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uffffffffff hamro nis dai sanga maile kura ma jeetna sakchu hola ta.

chitre mardimmmmmmmmmmm:(

where is chipluuuuuuuuuuu. i think he got mad @ me.
 
निशान्त
Posted on 06-12-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मिश्री भन्ठानेर टोकेको, फिट्किरी परेर बर्बाद्। "

Khit...Khit...Khit..... Ani somle firi dahri katera misri daleko hola hoina galama panima chhopera???? Khit...Khit...Khit....

Chitre som...nepche bro le bhaneko krua suna la.... :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters