[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 119778 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-05-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका कता गएछन भनेको त, जोडले हाछ्छिउँ गरेछन के रे, अनि त आर्मीले पक्डेर लगेछ। :-)

 
Posted on 04-05-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भएन बाबा अब त, मास्टर्नी दिदी को बिरुद्ध अबिश्वास प्रस्ताब ल्याउनु पर्ला जस्तो पो छ गाठे।
अब हामि भन्दा जान्ने सुन्ने होला भनेर मास्टर्नी दिदी बनाको त, कुन कुरो कहा राख्ने तेइ नै था छैन जस्तो छ। अब केहि नपाएर मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा लगेर राख्ने रे। लौ न गाम्ले हो, मैले न्याय पाउनु पर्यो यहा। मेरो चिटिक्क परेको सानो मुटुलाइ AQUARIUM मा लगेर राख्न पाइदैन। अनि फेरि यो पिरती लाइ पनि के भाको होला, मास्टर्नी दिदी ले जे भन्यो तेइ खुरुखुरु गर्ने।
:D
आफ्नो मान्छे भनेको आफ्नै हुने रैछ। गुरुलाइ यो चेलो को शाष्टाङ दन्डवत छ। आफ्नै चेलो हुदाहुदै किन बस्नु पर्यो नि गुरुलाइ यो चौतारा मा, मेरो घर मा आउनुस् अनि हजुर् को घर बाट किरा न गए सम्म बस्नुस। हजुर को आफ्नै घर त हो नि। गुरु मेरो पार्टीमा भए पछि मलाइ के को डर नि अब। लु अब हेरुम त कसरी राख्ने रहेछन मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा। अघि पो म एक्लै थिए त, अब गुरु मेरो पार्टीमा।
हैन गुरु को साखै भान्जि हैन र पिरति, येसो गुरु ले भान्जि लाइ पनि सम्झाइ दिनु पर्यो, मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा न राख भनेर।
:)
 
Posted on 04-05-06 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Boring! Boring!
euta kura 10 choti bhanda...
Boring! Boring!...lol..."chitikka pareko mutu"
Boring! Boring!
 
Posted on 04-05-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल मेरो काम्फुटर बाट निकालेको त spy यहा चौतारीमै आइपुगेछन्।:p

नेप्चे, चिटिक्कको मुटु पनि सालको पातमा राखेर, दुनियालाई देखाउँदै, गाम गाम चहार्दै, अरु नै मुटु लिइसकेका मुन्छे हुन कि हैनन भनेर नचिनीकनै "लिन्छौ ?" भनेर सोध्दै हिड्ने हो त ? त्यस्तो राम्रो मुटु त आफ्नै मन मन्दिरमा अलिकति मात्र ढोका खोलेर सजाएर राख्नु पर्छ। अनि जव चिटिक्कको मुटु खोज्दै हिनेका मुन्छे ढोका बाट फुत्त छिर्छन, चपक्क ढोका थुन्नु पर्छ। :-)

मैले पढा'को पाठ सबै बिर्स्यो ? लु एक फेर " ॐ भ्रु भ्रुवश्व: तत् सवितुम्......" भनेर सुनाउ त। बिर्सेको छ कि छैन, सुन्नुपरो। कि गुरुलाई आफ्नै पाठमा आफै फेल भा'को देखेर विश्वास लागेन ?:p

:-)
-भउते
 
Posted on 04-05-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepche !! खुच्चिउ!!!!!!!! ठिक्क पर्यो !!!! :D

गुरुभन्या गुरु नै हो नि। कहा नराम्रोकुरो सिकाउछ ?
कुरो बुझ्या खै ? अझ" --- मास्टर्नी दिदी को बिरुद्ध अबिश्वास प्रस्ताब ल्याउनु पर्ला ---" रे

लौ त जानेको भए गायत्रि मन्त्र ...... सुनाऊ त.:D
 
Posted on 04-05-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो, अस्कलमा छाडा साँढेहरु फेरि पसेछन्। ०४६ सालमा पनि यसै गरी पसेका थिए।

 
Posted on 04-05-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को पनि।
साभार: nepaljapan.com

 
Posted on 04-06-06 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भौते गुरु चेलो लाई राम्रै सँग सिकाइ दिनु
पर्ला जस्तो छ को खाली छ को छैन भनेर
हुन ता नेप्चे ले कुरा गर्या पनि ठिकै हो गोल्कि
भा पोस्टाँ नै गोल गर्न मजा आम्च क्या है न र?
 
Posted on 04-06-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे गौतम ज्यु नि फोटो खिच्नु सिपलु भएछ । लौ ठीकैछ ।
एसो अरु अरु फोटोहरु नि तस्नुस् न क्य ।
 
Posted on 04-06-06 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You मामा। नेप्चे अब देख्यौ त मामा भान्जी पट्टी लाग्छन् की चेला पट्टी? :D :D :D :D :D :D :D
 
Posted on 04-06-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बेलाँ उसको त्यो ढ्याब्रे नकचरो मुटु मेरो घर वरी परी छ्याङ्ग फैलाएर मेरी सालीलाई “लिन्छौ?” भन्दै यो भेनाको कन्चेट तताउँथो यो भउते। अईले आ’र चईं आफ्नी भान्जी परेसि के के उपदेश दिंदो रैछ गाँठे! नियमापत्ति!!!!!!!!!!!!!!!!!!!!!!!

चेली आफ्नै परेसि कस्तो हुँदो रैछ त, बल्ल बुझ्या हो भउते काजी? सालीलाई लाईन मार्ने बेलाँ सोंच्या थियौ र सालीले भेनाकै चिटिक्क प-या, टिलिक्क टल्क्या, झिलिक्क झल्क्या मुटुलाई मिलिक्क बिलाउने अरी चपक्क समाई सकिन भनेर?

हेर नेप्चे, पिरती नानी फेरि मेरी बुईनी नपरे देखुन त केई भन्थिन के रे। बुईनी नै अन्माउन पर्ने भएसि अलिक बिचार अर्न पर्ला। हुन त यसको बिहे अर्नि बेला त भई सको। अझै कस्सेर टराई मारम्। मानिछ भुने साईपाटो मा भेनालाई साईको घडी, पान्सोनिक ट्राँसिस्टर, कालो चेस्मा, ३ प्रति पाल्पाली टोपी, ५ जोर दौरा, दुई दर्जन सुरुवाल (सुरुवाल सारै हराउने अर्छ मेरो!), अनि मेरी धोबिनीलाई एउटा नयाँ पेटिकोट हालेर पठाउने।

हरु, थर र गोत्र चईं अईले नै भन्दिम। तिम्रा ति गुरु को पिरै नमान। अईलेलाई भान्जी परेर अप्ठेरो मान्या मात्र हो के रे। जन्तीको बाख्री खाने बेलाँ हुत्तेर उई अघि अघि आई पर्छ। मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!

(पिरती बुईनी! चुप लाएर बसे है अईले! सुसससससससससससस! साईपाटोको माल झ्याप्प पारेसि नाई भन्दिम्ला के! अईले फकाको मत्रै हो तो बज्जेलाई! सानो चिटिक्क परेको छ भनेछ केरे, मौका आएसि जाबाको तो मुटुलाई दुई अम्लीले निमोठी दिम्ला!)
 
Posted on 04-06-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बा, गुरुले त सारै पो भने हौ, गायत्री मन्त्र नै बिर्स्यो भनेर।
:(
म त हैन बरु मेरा शिस्यहरुले गायत्री मन्त्र पाठ गरेको सुन्ने भए यहा क्लिक गरुम।

http://www.musicindiaonline.com/l/7/s/album.502/language.11/

:P
 
Posted on 04-06-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche ! yo maile gayeko hai :)
 
Posted on 04-06-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

open garda copy paste garnu parne k

here you go
 
Posted on 04-06-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते दाई कस्तो स्मार्ट हुनुहुदोरैछ । हो प्रिती तेस्ताइ पुन्ते दाई ले भेने जस्तै गर । यो सैपाता झ्यप गर्नुपर्छ क्य अनि त्यो नाम्ची लाई ठीक पर्छ ।
 
Posted on 04-06-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahaha la ma chup chhu ahile.
 
Posted on 04-06-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mama yaha antivirus free ma didai chha, ajai last day ho tara.
http://www.futureshop.ca home page mai chha link.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters