hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185568 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-25-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे मेरो बंगारा तिमीले झार्न सक्दैनौ बाबु, डेन्टिस्टको ड्रिलरले न नसकेको तिमीले कसरी सक्कलाउ?

भौते बुरो मन्दिर जाने भन्या हैन? मन्दिर नभए चर्च भएनि जाऊ, नत्र फेरी यस्तो होला नि!

 
Posted on 06-25-07 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमहरु बबाल भिडेछन्त आजु। मोइले हेर्नै पाएन हो तोर्पे सोम हरुको तोर्पे फाइट ।आन्द्रै देखि नमस्ते ठोके ल
 
Posted on 06-25-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउत्स भनेको भाउत्स नै हो कि, निशे, अन्त मो चाईं अरु बेला जे भए पोनि भाउत्स सोमको साईड लिन्छु हौ। हुन त भाउत्स सोमले कान्छी औंलाले नै तिम्रो मुख त कच्याऽऽऽऽऽऽऽऽक कुचुऽऽऽऽक पार्छ कि, तर बेसि भोयो भोने त मो नि तिमी झारेलाई त फिरि जाँ बाट आ'को तेईं पुराईदिन्छु, ल? बोर्डर पारी। काँकरभित्ता देखि आँखा नि झिमिक्क गर्न नपाईकन फिरि सिल्गुढी होन्त भैया त! आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! रड्डीऽऽऽऽऽऽऽऽऽऽ चाईं होईन, ल?

सोम सारो चम्केको छ कि, अन्त फिरि भाउत्सको एक खायो भोने त डिङ्गो नि नफुकालीकनै हाम फाल्छन्त कोशीमा। जाङ्गेमा पिसाब गर्ने खाल्को पानी आन्द्रेले के सारो निऊ खोजेको हौ? ओईले फिरि छयत्तर त छँदै छ कि, सारो भेटेर सत्तरै पुग्लाऊ! मोईले नि हान्यो भोने त फिरि अठत्तर, उनासि, असि, एकासि...गन्दा गन्दै फेन्ट होला कि! फिरि गिन्तिले नि नपुगेर प्यासिफिकमा डुब्न पुग्लाऊ नि! आमामामा, अन्त फिरि प्यासिफिक को सार्क ब्रो हरु त हाम्रो दामी सोम पो त! अब्बुईईईईईईईईईईईईईईईईई डर लाग्यो बल्ल? छेरपाटी नै आउला जस्तो के सारो आँखा, नाक, मुख बट्टारेकोन्त!

होस गर ल? चान चुने होईन कि भाउत्स र मेरो दोस्ती नि।
 
Posted on 06-25-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो पुन्टस( म संग रिसाइराको पुन्टेदाइ )सोम जिजुदुबै मिलोन्त निश सोमको गिदि छडकियोन्त डरले ।आबो डिंगो लाएर बबाल भागेकोन्त कोशिपारि नोर्बुकोमा लुकेकोछन्त फिरी
 
निशान्त
Posted on 06-25-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले थाहा पायो कि चौतारिमा हरिप पोलिटिक्स चलेको छ! आबो एक्लै एक्लै मो संग भिड्न सब डरले पानि बगाउँछ कि अन्त होल चौतारि मेरो अगेन्स्टमा गइदिएको!! केटाहरु त गयो गयो हुँदा हुँदा सुड्डाहरु (पुन्ट्स) र च्वाँकहरु (मान्स) समेत मेरो अगेन्स्टमा! आबो मोइले सहनु सह्यो कि आबो रड्डिज भैसक्यो। मो एक्सन लिन्छ आबो! मान्छे अनुसार के गर्ने हो सब बुझेको छ मोइले!

त्यो जग्गि झारपात जोगि लाई चाहिँ सिधा उसकै धुनि जगाउने अड्डा आर्यघाट तिर पठाउँछ मो!

मोलाई लास्टमा आएर थर्काउने कोसिस गर्ने ( सक्ने त थर्काउने कोसिस गर्न मात्र हो हौ पुन्ट्स सुड्डाले अगाडि आयो भने फिरि मेरो डिङ्गो देखेर सेन्टिफ्ल्याट हुन्छ खित् खित् खित् )पुन्ट्स सुड्डालाई चाहिँ 'कोमा' स्टेट मा पुर्याउछ मोइले सिधा टिचिङ हस्पिटलको क्याबिनमा!
यो चित्रेको चाहिँ फेस फिरि क्यानभासमा चित्र बनाउँदा बच्चाले रातो रंग छ्यापिदिएको जस्तो बनाउँछ मोइले!

आबो मान्सलाई के गर्ने अहिले सोचेको छैन, मो केहि गर्दैन मो त एउटा हिन्दि प्रिनसिपल मान्ने मान्छे पर्यो कि त्यसैले। "हसिनाओँको हजार गुनाह माफ है" भन्ने प्रिन्सिपल मान्छ नि हौ मो त!

मो खुकुरि तिखार्दै छ, जो जो आउने हो आइजा!
 
Posted on 06-25-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के बिध्न तातो रिस् हो यो निश् ब्रो को
अब बिहानै सकिसकेको झगडा फेरि फेरि बल्झाएर के गर्नु बाबै, भो अब निउ नखोज।
हेर कस्तो अनुहार् बनाई खुकुरि तिखारेको
 
Posted on 06-25-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाई छप्काउँछु भोनेर ताकेको खुकुरी नै मेरो तालु देखेर डरायो कि, अन्त लुरुक्क धार नै फर्क्योन्त ताक्ने तोर्पे निशे तिरै। सोमलाई था' पोनि छोईन, हो! खित खित खित खित

पिसाबले भिजेर भारी नऽऽऽऽऽऽऽऽऽऽऽऽऽ भारी भा'को जाङ्गे पोनि खसि सक्यो हो भुईंमा। आँऽऽऽऽऽऽऽऽऽऽऽच! कुरी कुरी कुरी कुरी! ब्रो को ग्याँसले देख्यो भोने त फिरि रेल्लाको ब्रेक अप हुने भो कि।

मान्स, कोईले रिसा'को हो र हौ मो तिमीसंग? लाईफ जस्तै चौतारी पोनि चल्दै जान्छ कि, उकालो, ओरालो गर्दै। कुरा मनमा राखेर ठुस्कि बस्ने खाल्को जस्तो लाग्यो? होईनन्त! नत्र त फिरि नाम बद्लेर निशे ट्याबे राख्नु पर्छ कि मेरो नि। मो त कुल छुन्त। चल्ती गाडीको ड्राईभर जस्तो होन्त, पछाडी हेरेर ड्राईभ ग-यो भोने त फिरि सिधै माथि पो त! फोर्गेट ईट नि, ल? मुभ ओन कि। :D बोरु, निशेको बाल तान्ने जिम्मा चाईं तिम्रो, ल? टिम वर्क गरेर सोमलाई गिद्धको आहारा बनाउनु पोर्छ कि! ;)
 
Posted on 06-25-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगी मोलाई देखेर भाग्यो कि, अन्त ऐले कोही नदेखेर फिरी फर्केर बबाल खोक्स दे'को रछन्त निशे ।
आबो त मोलाइ साढु देखि सालीको पनि सपोर्ट छ। मोइले त जोडले फुssssssssssssss गरे पुग्छ हउ, निशेलाई।

अगि त फुच्चे भनेर मोइले सहेको थ्यो, आबो त सालीको अगाडि फिरी निहु खोज्यो भने त मोइले छाड्दैन हउ निशे। सालीलाई एक-दुइ फ्लाईङ किक देखाउनु पर्योन्त हउ।

सालीनानी: हाई !
 
Posted on 06-25-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ६० पो रैछ, मैले त "चौतारी ६००" देखेको, आखा नि के भाका हुन कुन्नि ?
 
Posted on 06-25-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भाउत्स! निसेलाई ताकेर हानेको, कतै नमेको आँखा तिर त लागेन झुक्केर?

नेप्ची नानी र राहुल सुड्डाको फिरि नायाग्रा तिर डेटिङ् हो के हो? सारो घुसघुसे छन् कि गाउँलेहरु नि!

लु, मो त सु्त्न गयो कि आबो। सारो ग-यो भोने उठाउनु ल? हुन त सपना मै फु गर्दा नि भुक्लुक्कै ढल्ने होला कि निशे!

गुट नाईट, ल! :)
 
Posted on 06-25-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि जाँड पानी धोक्दै बाझाबाझ झगडा गरे, इ अहिले, सब लखतरान परेर सुतिरा र'छन चौतारिआ वरीपरि ।।।।।
 
Posted on 06-25-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाई चना दाइ, के छ हालखबर? म छु यहाँ, अघि सुतेर उठ्या फेरी! कस्तो भो नि दिन तपाइको?
 
Posted on 06-26-07 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु, अघि सुतेर उठ्या फेरी ? म चाहि, अब सुत्न ला"
 
Posted on 06-26-07 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर के हो यस्तो बाटो भरि? ठाऊँ-ठाऊँमा रगत पनि छ? उ---- कस्को दाँत झ-या नि त्याँ?! अनि त्यो बुद्धि बंगारैचैं कस्को झ-या नि हँ?
हैन के गरेका हुन् यी केटाहुर्ले? किन फाईट खेलेर मोरेका हिलान्!
(आफ्ले त हेर्नै पाईएन, कस्तो मौका गुमाइएछ!)
 
Posted on 06-26-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ -- हजुर मास्टर्नी दिदि
 
Posted on 06-26-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअा
 
Posted on 06-26-07 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैजनालाई। को को हुनुहुन्छ ? डम्मै कुहिरो लागेको रे'छ को को छन चौतारीमा देख्न नि गारो भो त।

लु ठुल्नानी यता तिर दुइ चुल्ठो बाटेर लजाएर बसेकी रे'छन्। निधारमा रातो टिका पनि छ। हैन, त्यै केटा सँग बिहेको कुरो छिनेको हो कि के हो? कि मन्दिर सन्दिर गएर आएकी हो?

ओइ गोताएँ, तिमी हटियाको बाटो आयौ जस्तो छ। त्यो बाटोमा फालिएको दाँत र बङ्गारा त दशैँमा काटेको राँगाको दाँत हो। हैन, तिम्लाई के भयो अचेल। मुन्छेको र पाडाको दाँत नि छुट्याउन छाड्यौ? हुन त त्यो निशेको दाँत नि पाडाकै जस्तो छ। निशेको दाँत बाटोमा खसेको देखेको भए त "आज हटियामा पाडो काटेछन्। साईँदुवाहरुले पाडाको दाँत बाटो भरि फालेर मरेछन्।" भन्दै भुट्भुटाउँदै आउथ्यौहोला।
 
Posted on 06-26-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित भाउते दाई मेरो कपाल त बोइज कत छ। म कसरी दुई चुल्तो बत्न सक्छु त। म भनेर कतै अरु कुनै केटीलाई त देख्नु भएन
 
Posted on 06-26-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित खित

नमस्कार भउते गुरु, ठुल्नानी, सान्नानी!!
 
Posted on 06-26-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित खित !

कस्तरी झुक्केछु म त। चुल्ठो बाट्ने त ग्वाँचे पो रे'छ। अस्ति लाssssssमो कपाल छ भन्दै थ्यो। मैले त ठुल्नानीलाईँ ग्वाँचे भन्ने ठानेछु, ग्वावचेलाई ठुल्नानी भन्ने ठानेछु।

खित खित खित खित

नमस्कार ह्यारिश। गोताएँले बाटोमा बङ्गारा भेट्टाएँ भन्थे। त्यो निशेको दाँत सप्पै बटुलेर ल्याउ भनेको तिमीलाई। १-२टा छुटेछ जस्तो छ नि। कि बुढेसकाल लागेर जिम्मालको दाँत खसेको हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters