nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 210571 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपटक चाहि काम गर्ला जस्तो छ।
 
Posted on 03-22-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, सान्बुईनी! कामको कुरो थियो, बिजुली पत्र त पायौ?

सेरु नि आईछे, गाँठे! के को सुन्तलाको मत्रै कुरो? ग्वाँचेले जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको! :p

बरु, हरिको ठेगाना चाईया थियो। अस्ति लङ्घाली मगरहुरले सारै राँरो दोहोरी कार्जेक्रम अरेका थिए। नाच्नु नाचियो, अहिले सम्म नि पुरै ज्यान कट् कट् दुखि रा' छ। पोहोर सालको तेई कार्जेक्रमको भिडिओ भउतेलाई पठा'को थिएं, तिम्लाई नि पठाम् भुनेर। भुतुक्कै पार्नि दोहोरी गा'छन् के रे।
 
Posted on 03-22-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम-राम-राम गाम्ले त थुप्रै जुट्याछन चौतारिमा।यतिविधि माया गरागर---मायाको महाशागर नै रैछ
भोज नि रैछ फेरि म नँयानौलौ मान्छेलै बस्ने टाम त होला क्यारे ।
स्वागतगरेकोमा मिस मि,अपटाउनगल,पिरती,world map लाइमुरीमुरी धनियाको धूलो ( अब पात भनम भने पात को मुठो हुन्छ )
 
Posted on 03-22-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sita sita sita everyone's here..

hi hi and hello hello sabailai
 
Posted on 03-22-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो पुन्टेदाइले खाली फलानाका कार्ज्यकरममा नाचियो, दोहोरी खेलियो मात्रै भनेर फलाक्छन बा । यसो हामिलाइ पनि देखाउन हुन्थ्यो होला क्यारे ? क्यार्न सौता छोरा जस्तो गर्छौ गाँठे?? हमि पनि हेरम्न बुढाको नाच ।

ल के कसरी मिल्ने हो मेसो मिलाम्न परो ।
 
Posted on 03-22-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरु तिमी try नि गरा । मित्तो हुन्छ है नेम्छे ।
 
Posted on 03-22-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा पुन्टे दाइ, जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको रे, आज त जुत्ता मात्र हैन तालु नि भिजेर चिल्लो भा छ ठ्याक्कै तपाइको जस्तै।

manvi, मैले नि स्वागत गरें है चौतारीमा, आज अलिभिड भाड छ क्या देख्दै देखिएन ।
 
Posted on 03-22-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा पाएँ बिजुली पत्र, हुन्छ नि सबै detail पठाइदिनु न है त।

ल अब चाहीँ ladies party बढ्ने भो चौतारी मा कस्तो मज्जा। ए सेरु कस्तो बिच् बिच् म मात्र झुल्केकि? आइराख न। मानवी लाइ के चौतारी नाम दिने हो?
 
Posted on 03-22-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सानानी ले थि भनि यो मनबी को नि न्बारान गरिदिन परो । खै वीरखे दाइ आफ्नो बसाइ सेर्ने मा बिजी हुनुहुन्च जस्तो छ । अनि निस् दाइ चै जिहो बिर्खे दाइ लाइ काध् मा होकेर बसाइ सार्ने कुरो कर्दै थियो क्यारे। गाउका थुला बदा भनेको बोर्खे दाइ र पून्ते दाइ नै हो क्यारे। तापै हरु ले नै उस्को न्वारन् गर्दे रम्रो हुन्च जस्तो लाग्च।

ए सेरु कस्तो बिच् बिच् म मात्र झुल्केकि?
 
Posted on 03-22-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाइ, मैले बिजुली पत्र ठेल्देको छु है। नाच हेर्नु परो। मैले अस्ति कता हो पढ्या थें बबाल भो रे भनेर, हेर्न पाईने भो।
लौ स्वागत गर्यो भने धनियाँको धुलो रे, जीराको धुलो नि मिसाम्नी भए हाम्रो नि स्वागत, अनि फिर्ति स्वागत छ है (पुरानाहरु लाई)।

के अर्ने र, कस्तो दिनाँ परिएच गाँठे, लौ म त खेत तिर लाएँ। पछी आम्ला है।
 
Posted on 03-22-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manvi,
मैले त झन भोक्प्यास सबै पो सोधेकिम के रे नि । मानवी नाम राम्रो छ नि त , बरु का'ट आ'कि हुन भन्छु र ?:) ( नरिसाम है हाम्रो परिपाटी यस्तै छ ह्या )

कत्रो भिड हो नि आज त । देवरजी कता हराम्नु भ'छ भन्छु र ?:)

लौन के सिकाम्छिन यि टूली ले त्यस्तो बिमार परौलानि ओ नखायो चियामा सुन्तला मिलाएर। कि तातो- तातो कि चिसो-चिसो खाउ खाने भ'सि
सेरू अलीअली छिटोछिटो देकाउन तिम्रो हसिलो अनुहार :)

ग्वाँचेभाइ केछ त नि हालखबर?
 
Posted on 03-22-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया, देवर हाजिर ! :-)
 
Posted on 03-22-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, आज त सेर्नि ऊप्स सेरु पनि आउनु भएछ चौतारी मा। बाटो बिर्सेर आको हो कि चौतारी सम्झेर आको? :P
मान्वि जि लाइ धन्यबाद धनियाको धुलो को लागी। म कहा धनिया को धुलो नै सकि रको थ्यो। आब राती कुखुरो को झोल मा तेइ धुलो हालेर पकाउनु पर्ला। :-)
 
Posted on 03-22-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज्ञाकारी देवरजी भए'सि :)

अनि नेप्चेभाइ के हो तिमि त सप्पै धनियाको धूलो आफू मात्रै लिने जस्तो गर्छौ त ।
मलाइ नि चाहिया'छ धनियाको धूलो त बरु कत्तिको सफा छ कुन्नी धनियाको धूलो ?:)
 
Posted on 03-22-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सँचै छ मिस , हिजा बासी भातले अलि पेट दुख्या दुख्या जस्तो भैराछ, बाँकि सप ठीक छ।
 
Posted on 03-22-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सौता कै छोरा भए पनि आधा दाजु भै त परिन्थ्यो नि। अनि त देखाउथे होला क्यारे पून्टे दा ले आफ्नो दोहोरी हम्लाइ पनि। हामि त सौता को छोरा नि परेनम जस्तो छ नि यामे।

गुरु, कैले झर्ने हो नेपाल गाम तिर? तयारी त भब्य छ होला क्यारे? :P
 
Posted on 03-22-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि पून्टेदाइले भन्नुभा'को दोहोरीको समाचार पढ्याथें, नेपाली पोष्टमा हो क्यारे! एकठाममा त पून्टेदाइको फोटू नि देख्याथें तर कहाँ भनेर चैं बिर्सें।

ग्वाँचेकोमा हिउँ परो रे? लौ अब ईस्केटिङ् खेल्न जाऊ सुईईईईईईईय!!!!:P

जिम्माल बा समुन्द्रको छेउतिर बसाँई सर्ने भन्ने सुन्याथें, स्नान गरेर महादेवको स्तुति गर्न सजिलो होस् भनेर होला। :P

सेरू, धेरै दिनपछि आयौ नि।

ठूली, मलाई पनि सिकाइदेउ न कसरी चियामा सुन्तला चोपेर खाने? म नि पिर्याउटिस् गर्नु परो जस्तो छ। ;)

रोल नं ८ चित्रेऽऽऽ
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽ :)
 
Posted on 03-22-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops!
:D :D डाउटरसा'प लै बोलाम्न जाम त?
 
Posted on 03-22-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान भरि हुँदो फ्वाँ फ्वाँ सुतेर बल्ल तल्ल काम तिर लाग्ने सुर कसेको, चौतारीले नजाम् नजाम् पो बनाम्छ, गाँठे! कामाऽट आम्नि पैसो चौतारीबाटै उठा'र चुक्ताम्न परो कि के हो?

हरिको ठेगाना चईं पाईयो के रे, अब फुर्सदाँ ठेस्दिम्ला नि तो सिडि हुलाकाँ।

सान्बुईनी, तो बिजुली पत्राँ लेख्या भुन्दा नि बढी डिटेल चाईयो? जे लेख्याथिम्, तेई त हो नि डेटेल। नबुझ्या कुरो भए सोधी पठाम् के रे। कुरो बुझ्या भए चईनि, तो १२-१५ वटा तस्बीरहुर तिमीतिर ठेस्ने छु अर्को पाली।

यामे, अउँरिकै नजिक नजिक भए त हुलाकऽट पठाम्थें के रे, तिमी त समुद्र पारी परेऊ, क्यार्नि होला?
 
Posted on 03-22-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाउटर साहेब त हैन, एउटी डाउटरनी चाइ थिइन क्यारे गाम मा। एसो कैले काही नाक मुख देखाउन आउथिन। आज्कल त खुब बिजि छु भन्दै थिइन अस्ति त। अब उसै लाइ बोलाएर ल्याउनु परो मिस दिदी। डाउटर्नी भने पछि ग्वाचे को आधा रोग त तेसै निको होला क्यारे। :P
 
Posted on 03-22-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजुलि पत्र हेर्नु त पुन्टे दाई मैले पठाको।

मामा कता हजुर्? कहिले जाने नेपाल, अनि कहिले आउने? जाने बेलामा त भन्नु है, केइ पठाउनु छ के, त्यत्तिकै भाग्ने हैन नि फेरि।

ग्वाँचे का हिउँ पर्यो रे? हाम्का त +15 C अहिले। हिहिहि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters