gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 147409 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-17-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु ख पासा ?
 
Posted on 12-17-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भने यो राहुलभाईले (कुरो सुन्दा त दाई जस्तो लाग्छ) कुन्नी? दिनभरी गीत लेखेछन, मलाई चैं बिर्सेचन

त्यहि पनि नमस्ते गरें है।
 
Posted on 12-17-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का! फुक्वाँ बुझे मजु!
 
Posted on 12-17-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिका, छन्ट छुजुला?
 
Posted on 12-17-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ को राष्ट्र गान मा हत्तेरिका कहाँ छुट्छन भने, छु धाइ, छु धाइ का । तारेमाम न्हीं पासा ।
 
Posted on 12-17-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का! फुक्वाँ बुझे मजु!
 
Posted on 12-17-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gloomy sunday आफ्नै पाराको translation !

आइतवार! उदास छ!
मेरा समयहरु,
जड् र सुतेका छन्!
मेरा आफ्ना, प्रीय छायाँहरु,
जससंग म समय बिताउँछु
अनगिन्ति छन्!
साना सेता फूलहरुले
कहिले पनि तिमीलाई बिउँझाउने छैनन्।
काला; पिडा र दुखका गाडिहरुले
तिमिलाई त्यता लगेका हुँदैनन्।
देवताहरुलाई पनि
तिमी फर्कने बिश्वास छैन
यस्तोमा मैले तिम्रो साथ खोज्दा
देवताहरु रिसाउँदैनन र?

ऊफ! उदास आइतवार!!

उदास छ आइतवार!
मैले बिताएका छायाँहरु संगै
मेरो मन र मैले
यो सबै अन्त्य गर्ने निश्चय गर्र्यौँ!
मलाई थाहा छ; छिटै नै
त्यहाँ मैनबत्ति बलेका हुनेछन्
र प्रार्थनाहरु हुनेछन्!
तर तिनिहरुलाई रुन नदिऊँ है?
तिनिहरुलाई थाहा दिऊँ
कि म खुसि छु जानको लागि
मृत्यु!! कुनै सपना हैन
किनकि मृत्युमा,
म तिमीलाई सुमसुम्याई रहेको हुन्छु!
मेरो आत्माको अन्तिम सास संगै,
म तिमीलाई शुभकामना दिइरहेको हुन्छु!!

ऊफ! उदास आइतवार!!

सपना!!! म केवल सपना देखिरहेको थिएँ!
म बिउँझिएँ, र भेट्टाएँ तिमी निदाईरहेको;
मेरो मुटुमा, भित्र कतै गहिरोमा
प्रीय! म आशा गर्छु
मेरा सपनाहरुले तिमीलाई कहिल्यै अत्त्याएनन्
मेरो मुटुले भन्दै छ
कति धेरै म तिमीलाई चाहन्छु!!!!
ऊफ! उदास आइतवार!!!

 
Posted on 12-17-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन बिर्खेलाइ किन उदासी लाग्यो । बरु "उदास मेरो जिन्दगिलाइ..." सुन्दा ठिक हुन्छ कि ?

उदास बिर्खेको जिन्दगी
 
Posted on 12-17-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuro bhane 16 aana manaasib hai nepalean.
 
Posted on 12-18-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

ओहो! हाम्रो जिम्माल बा लाई के भो? दिन भरि त ठिकै थियो एक्कासी बेलुकी के भयो त्यस्तो??

अनि हाम्रो चित्रेको खबर के छ कुन्नि? हिजो कुरै कुरामा त्यत्तिकै मन पग्ले पग्ले जस्तो भएको थियो हाम्रो चित्रेको, अहिले कस्तो भा'छ कुन्नि? ए चित्रे!! तिमी कहाँ छौ? कस्तो छ तिमीलाई? गाम्लेहरु चिन्तित छन् है!! झट्टै आएर भन्नुपर्यो।

:-)
 
Posted on 12-18-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा हा! कुम्ले, मलाई केही भा'छैन, सन्चै छु, धन्यवाद! बरू तिम्रो मन पो पग्लियो कि भन्ने हल्ला थ्यो त हिजो! :P
 
Posted on 12-18-06 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 12-18-06 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि जिम्माल बूढालाई चैं जिम्मालनी खोज्नु पर्ने भो ल, अनि सबै ठीक हुन्छ। त्यसपछि त बूढालाई आइतवार मात्र हैन हरेक वार रंगीचंगी लाग्न थाल्छ। ल गाम्लेहरू बूढालाई जिम्मालनी खोजिदिम्, धर्म लाग्छ! ;)

अनि राहुलदाइले त चौतारीवासी सबैको गाना बनाइदिनुभएछ , रमाइलो लागो। :)
 
Posted on 12-18-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 12-18-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू !!!
 
Posted on 12-18-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू !!!
 
Posted on 12-18-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरुले गजल पठाको दादाको गाममा, आएन भुन्थे, एउटा धागोमा। आएछ भन्दिन पर्नी तो धागो कता जेलिएछ कता।
- http://www.nepaljapan.com/read.php?section=literature&topic=headlines&id=2313
 
Posted on 12-18-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू !!!
 
Posted on 12-18-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू !!!
 
Posted on 12-18-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters