[Show all top banners]

ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali typing in 1 hour

[Please view other pages to see the rest of the postings. Total posts: 262]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 124989 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 11-20-04 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, thanks to writer Kedar Sharma's encouragement, I too learnt to type in Nepali
this past week-end in about an hour.

Yes, that's true -- in about an hour.
Was amazed by the experience.
Did not know that Nepali typing in Unicode was/is so easy.

I would recommend this to you all, if you don't know this nice little secret
already.

As they say, a good thing like this is to be shared widely.

oohi
ashu

 
Posted on 04-04-05 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका सम्पूर्ण मित्र बर्गहरुमा म शुभचिन्तकको मुरी मुरी धन्यबाद??।तपाईहरुको सहयोगले आज मैलेपनि नेपालीमा लेख्न सिके।
उहीतपाईहरु सबैको
-शुभचिन्तक
 
Posted on 04-04-05 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका सम्पूर्ण मित्र बर्गहरुमा म शुभचिन्तकको मुरी मुरी धन्यबाद??।तपाईहरुको सहयोगले आज मैलेपनि नेपालीमा लेख्न सिके।
उहीतपाईहरु सबैको
-शुभचिन्तक
 
Posted on 04-04-05 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभचिन्तक जी लाई साझाको नेपाली लेखन सन्सार मा स्वागत छ। हामी यहाँ को तर्फबाट पनि नेपाली लेखन मा योगदान हुनेछ भन्ने आशा गरेका छौँ।

-सरु
 
Posted on 04-05-05 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नब बर्ष २०६२कोअग्रिमशुभकामना

नब बर्ष २०६२ को आगमनको पुनित अबसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सु?-स्वास्थ,सम्पन्नता एबम् चीर शान्तीको कामना गर्दछु ।
-नेपालबादी
 
Posted on 04-06-05 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलो़...हलो...हलो...
माईक टेस्टिङ...वान्, टु, थ्री...
हलो, हलो, हलो...

(अहम्...अहम्)

त्यो धोबिनीको च्यात्या पेटीकोटको कसम्!

हलो, हलो...टेस्टिङ वान् मोर् ट्याम्...

मरि जाम् क्या मज्जा आउ??दो रछ (ए साथी हो, त्यो चन्द्र बिन्दु ठोक्ने क्यारी हो?)

काली गण्डकीले स्वात्तै बगाएको कस्सम्...के के बनाउन जानेका हुन् यी आधुनिक बज्ज्याहरुले? हाम्री गाम्ले बईनीहरुलाई पनि यई कम्पुटरमा नेपाली ठोकेर पोईलो जान
फकाम् कि क्या हो?

ये, बिर्सिरा...अब हाम्रा गाम घराँ (आयो, आयो...चन्द्र बिन्दु ठोक्न आयो! या़ऽऽऽहु!!!)...कम्पुटर भे पो? एउटा लेर जाम् भनेनी फेरी बिजुली बत्ती भे पो!

तेस्सीम्याऽऽऽ ठ्यासनी कुकुरनीका पोई नेता भनाउँदा हुन् या राजा भनाउँदा हुन्...गाम तिर नि बत्ती पुराए पो! रनननन कोईलाँ रन्केको ढुँङग्रो ले खप्पराँ बजारेर खप्परै
दुई टुक्रा पारि ठहरई बनाउन नपुगेको सिम्याऽऽऽ कान चिरया जोगीहरु!

जोगी पनि होइनन् तिनीहरु...पशु हुन्, पशु! गोरु हुन्, गोरु!

गोरु प्रसाद कोईराला
गोरु कुमार नेपाल
गोरु बहादुर देउबा
गोरु शमशेर ज ब रा
गोरु बहादुर थापा
गोरु बहादुर चन्द
श्री ५ महाराजधिराज (ईईईस्) गोरु बीर बिक्रम शाह देव

आदि ईत्यादि!

ए! टेस्टिङ मात्र गर्न बसेको त धेरै नै लेखेछु क्यार...रमईलो लाग्या सुरमा...बिरानी भए माफ् पाम् कयार...हैन भने यत्रै सिद्भी!!

फेरी एक पटक: धोबीनीको च्यात्त्याऽ पेटीकोटको कस्सम्!
 
Posted on 04-06-05 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dnfO t sflGtk"/ g} 7Ls 5 F
but i will change
 
Posted on 04-07-05 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू,
नेपाली युनिकोडप्रतिको तपाईँहरूको चासो देख्दा यसमा काम गर्ने हामी सबैलाई अत्यन्त हर्ष लागेको छ। मदन पुरस्कार पुस्तकालय र भाषा सञ्चारमा काम गर्ने साथीहरूका तर्फबाट सबैलाई नयाँ वर्ष २०६२ को हार्दिक शुभकामना। आउँदो वर्षमा नेपाली भाषाको उपयोगिता र प्रयोग दुवै कुरा बढाएर लैजान सकियोस्।

युनिकोडका कारण नेपाली भाषा शुद्धतापूर्वक टाइप गर्न सकिने त भएकै छ, यसका अरू उपयोगिताहरू पनि सामुन्ने आइरहेका छन्। काठमाडौँको बानेश्वर बस्ने मैले चिनेकी एकजना महिला पहिले छोरीलाई रोमनमा वि-पत्र लेख्नुहुन्थ्यो "ke chha nanu timro khabar? Jwai saab lai kasto chha....." आदि आदि। मैले लगेर युनिकोड राखिदिएपछि उहाँ नेपालीमै च्याम्पेन हुनु भएको छ र हिजो आज त उहाँहरूकी छोरी पनि नेपालीमा लेख्न थालेकी छन् अरे। नक्सालबस्ने एकजना आफन्तका छोरा बुहारी लामो समयदेखि अमेरिकामा छन्। एकदिन उहाँले भन्नुभयो "बाबू पहिले पहिले त छोराले चिठी लेख्थ्यो। चिठीमा कति कुरा भन्न सकिन्थ्यो। हिजो आज चिठीको त जमाना गइहाल्यो। त्यै इमेल हो। त्यही पनि बाबु आमाले अङ्ग्रेजी बुझ्दैनन् भनेर हो कि क्याहो, साह्रै छोटो लेख्छ।" आउने हप्ता म उहाँलाई पनि युनिकोड चलाउन सिकाइदिन्छु। आशा छ, उहाँका छोरा बुहारीले पनि चाँडै नै नेपालीमा र अलि लामो वि-पत्र लेख्न थाल्नेछन्।

मैले भन्न खोजेकोकुरो के भने हाम्रो देशमा digital divide त छँदैछ language divide को खाडल पनि एकदमै फराकिलो छ। अङ्ग्रेजी भाषा नजान्नेहरूका लागि घरमा कम्प्युटर हुनु नहुनुमा केही फरक छैन। नेपाली युनिकोडले यो खाडललाई धेरै हदसम्म मेटाइदिने भएको छ। मलाई लाग्छ, ठूल्ठूला डेटाबेसमाभन्दा बढी यसको आवश्यकता घरघरमा छ।

यसै प्रसङ्गमा म तपाईँहरूसित एउटा अनुरोध गर्न चाहन्छु। २०६२ मा एउटा अभियान चलाऔँ- अङ्ग्रेजीमा नलेखिनहुने ठाउँमा बाहेक अरुतिर नेपालीमा लेख्‍न थालौँ। घरमा र नेपाली साथीहरूलाई नेपालीमा नै इमेल लेखौँ। नेपालीले नेपालीलाई नेपालीमा लेखौँ भन्ने अभियान नै चलाऔँ।

शुभकामना सहित
केदार शर्मा
 
Posted on 04-10-05 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन दिनदेखि किन सबै जना चूप? मैले केही गल्ती कुरा पो लेखेँ कि? यदि त्यस्तै हो भने माफ पाऊँ है।
 
Posted on 04-10-05 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी,

नव वर्ष २०६२ को यहाँलाई पनि अग्रिम शूभकामना!

साझामा नेपाली युनिकोडको क्रान्ति नै आइसकेको छ।
अरु धागो पनि हेर्नु भयो भने प्रस्ट हुन्छ।

माथि उठेका जिज्ञासाहरुको उत्तर खोज्ने प्रयास गर्नु भए सुनमा सुगन्ध हुन्थ्यो।

दादा गिरी
 
Posted on 04-11-05 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो! एउटा, दुईटा समस्या आई लाग्यो?

How does one type !, ? ?, etc correctly in Nepali? All these punctuation marks get turned into question (?) marks whenever I copy n paste UNICOD Nepali from WORD or WORDPAD. Has anyone been able to solve this problem? Maybe Kedar Sharma-jee can be of special help!

And, how does one type GYA?as in GYAn, or GYAnendra accurately? The best I could figure was: ग्या

लौ, कसैले सक्छौ भने सुझाब दिम्, हैन भने नालीमा गाडी दिन्छु?शिर देखि पाऊ सम्म लतत्तै गनाउने हिलो दल्लिने गरि!

त्यो धोबिनीको च्यात्त्या पेटिकोटको कस्सससससससस?म???????.होईन! eheheh :p
 
Posted on 04-12-05 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो, भो?कसैलाई गाड्न परेन?

ज्ञ लेख्न आयो!

But the problem of punctuation marks still remains! Specially with quotation marks.

 
Posted on 04-12-05 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello all
first of all happy new year 2062 to all of you
i also want to use nepali fonts for typing. how do i can get unicode. i tried once from "Samudaya.org" but i didn't find.
hope to have help for that

 
Posted on 04-12-05 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे महोदय,

एउटा कुरा जान्न पाए तपाईँका प्रश्नको जवाफ दिन सजिलो हुन्छ। तपाईँ रोमनाइज्ड की बोर्ड चलाउनुहुन्छ कि ट्रेडिशनल?
मेरो अनुमानमा ट्रेडिशनल होला। यसमा एउटा झन्झट चैँ बाँकी नै छ। विरामादि चिन्हरूका लागि भने Shift र Alt थिचेर एक्कैछिनलाई अङरेजीमा जाने, आवश्यक विरामादि चिन्ह थिच्ने र फेरि Shift र Alt थिचेर नेपालीमा फर्किने।
यो अफ्ठ्यारो छ र यसमा सुधार गर्ने प्रयास पनि भइरहेको छ। तर यत्तिकैमा पनि काम चैँ चल्छ नै। मलाई त बानी भएर हो कि क्या हो, मोटरसाइकल चलाउँदा क्लच र गियर चलाएजस्तै स्वाभाविक भइसकेको छ।

तपाईँहरूको
केदार
 
Posted on 04-12-05 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok
got it. it is on mpp.org.np and i am searching at other sites
thanks
 
Posted on 04-12-05 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kedar sir,
Yo unicode font (traditional) lai windows 98 ma pani use garna (type garna - padhna chai milchha feri) milne kunai upaya chhaina bhanya? Chha bhane malai jaankari garaidinu bhae abhari hune thiye.
newuser
 
Posted on 04-12-05 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have some problems using unicode in Adobe Photoshop. Some of the characters are oke but when i type half letters (हलन्त) it doesnt show properly. Can you guys pls help me out ?
:)
tabz
 
Posted on 04-15-05 5:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू,

मैले जानेसम्म Windows 98 मा युनिकोड चल्दैन। २००० वा XP राख्नु पर्छ।

Adobe Photoshop मा पनि युनिकोड चल्न थालेको छैन।
आज मैले यी समस्याहरूको समाधान गर्ने उपायहरूको सुझाउ दिन भने सकिँन।क्षमा गर्नुहोला।

केदार


 
Posted on 04-15-05 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी र साथिहरु,
अर्को प्रश्न नि है - कृपया झर्को नमानी जवाफ दिनुहोला है (रे क्या अझ !)

यो यूनिकोड (रोमनाइज्ड) राखेपछि कान्तियुर अनलाइनमा सबै अक्षर झन् विग्रियो त? के भएको होला? copy-paste गरेर बर्डमा राखें पढ्न सकिन्छ तर वेभमा भने सकिन्न । किन होला - केही आइडियो छ कि?
 
Posted on 04-15-05 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

testing...

" "
' '
!
abc -- abc
{ }
***
: ;
,
< >
/

 
Posted on 04-15-05 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Follow up test?

? ?
? ?
!
abc ? abc
{ }
***
: ;
,
< >
/

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters