[VIEWED 106015
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-06 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सानो कान्छा कति गीत मात्रै सुनिरन्छ । तेसै ले जाच नै नदी फैल भो । कान्छा धरै रमिलो मात्रै होएन एसो पढ्ने नि गर । सबै साथी हरु पढ्न बीदेस् गैसके तिमी चै त्येही नम्लो उन्न्दै बस्नु पर्ल है भन्देकि छु नि ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-28-06 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त नि है, यो कान्छो पनि। खालि गीत अनि रमाइलोको मात्र कुरा गर्छ जहिले पनि। तेसैले होला जाच नै न दिकनै फेल भाको। एसो कहिले काहि त पढ्ने पनि गरे हुन्छ नि। :P
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-28-06 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, तिमी पनि राम्रो सङ पढ। अर्को बर्स दिने भनेको हैन तिमिले। फेरि तिमि पनि कान्छो जस्तै जाच नै न दिकन फेल होला है। मास्टर्नी दिदीको नेपालि को प्रस्न त निकै गारो पो हुन्च भन्ने सुनेको छु मैले त। अर्ति भनेको घर्ति को पनि मन्नु भन्छन।।। :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-06 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली को छोरो म त नौ क्लस्स् म पर्दै छु अनि यो पलो कसरि म एसेल्सी को जाच दिन सक्छु र लौ भनुस् तपाईं नि । नेपाली तिम धरै बाथओ छौ भने सुन्या । भरै बाथओ नौ हौ फेरै मस्तिर्न दिदी ले फैल पर्देल नि तिमी लाई बाथओ भो बनेर ।
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-28-06 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर अर्ति भन्या घर्तिको पनि मान्न पर्छ है। कहिल्यै पनि मेरोगोरुको बार्है टक्का गर्नु हुन्न है। बेलैमा होस् पुर्याएन भने खाउँत दिनभरि को सिकार नखाउँ त कान्छाबाउको अनुहार हुन्छ यो पडाइ भन्ने चिज। आफै त महादेव उत्तानो पर कस्ले देला बर जस्तो छु म चै तर पनि सल्लाह मत्रै है। देश् खाएर सेश् भैइयो क्या। तिमि ले भन्दा यौटा भोटो बडि फटालेको छु जस्तो भएर मात्रै भनेको है। परिक्षा भन्या आए आँप गए झटारो हो क्या दिनु पर्छ। पढ्ने बेलामा गुच्चा खेल्नु हुन्न। बेलैमा होस गरेन भने लगन पछिको पोते को के काम? हेर भगवान ले तँ आट म पुराउछु भन्छन् रे गर्नु पर्छ । येत्रो दस् बर्ख गरेको खेति तेसै खेरा फल्नु हुदैन ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-28-06 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, यो ठुल्ननि को त धेरै टि भि हेरेर आखा बिग्र्यो जस्तो छ है, आखा जचाउने बेल पो भयो कि बरु? मैले पनि त झन तिम्रो अर्को बर्स S L C छ, राम्ररी पढ, नत्र फेरि फेल होला भन्दै छु। मास्टर्नि दिदी ले के फेल गर्नु नि मलाइ। आजकल त म क्याम्पस पो जान्छु त, स्कुल त मेरो धेरै अगाडी सकिएको। मन लगाएर पढ अनि SL C को जाच मा राम्रो गर। तिमि लाइ अगरिम शुभकामना मेरो। :)
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-28-06 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो नेप्चे अस्ती भर्खर नाकमा स्यान बोकेर नाङ्गै लुखुरा लुखुर दोबाटो मा कुदिरा हुन्थ्यो आज ता क्याम्पुस पड्ने पो कुरा गर्छ है गाठे, तैले कैले पास गरिस् SLC कि मित्र रास्ट्र ले सहयोग गरो? तलाइ बज्ये ..........
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-28-06 5:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कति कराको होलीन ठुल्नानि राम्रो संग बोलि त फुटेकोछैन रे'छ। :) नेप्चे( नेपालको छोराजी) अस्ति हैन र नाम लेखाको ? :) नयाँ भुराभुरीलाई त्यति चिन्दिन म त आखा देख्ने भा पो हुन्छ? चस्माले कामै गर्न छोड्यो कहिले आउने होला गुरु पूजा ठूल्नानी( (मेरी बाहिनी) ले चस्मा ल्याइदिन्छु भन्थिन।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-28-06 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हो के भन्छ यो पानपाते। मेरो छोरोको कुरो गरेको कि मेरो? त्यो कट्टु समाउदै कुदने त मेरो भुन्टे पो हो त। येसलाइ नि दिन्-अन्धो लागे जस्तो छ, बाउ र छोरा पनि चिन्न पनि छाडेछ। :) हो तनि गाठे, ठुल्नानि को बोलि त अझै तोते नै छ, मिलाएर आफैले बुझ्नु पर्ने। :) मस्टर्नि दिदी, नाम त अस्ति भर्खर नै हो लेखाको हो। तर नेपालि बिर्सेने भयो कि भनेर, अभ्यास गर्न को लागि पो त। चाइने जो, S L C देको त गोटा १० बर्ष भयो क्यारे। :)
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-28-06 6:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प स ज त स क ल म त अ ब भ क म र ल
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गम्ले हुर कता गये भनेको त सबै चिट चोरम्न गैछन। मलाइ फिल् गराय् केरे अबु १ पट्कँ मा बिहे पास् अर्छु अनि लाइसेन् पनि निकाल्छु। अनि स्याउजा,वलिम, ग्लेम्,बुटवुल्, नरनघट ,पोखरा बस् चलाम्छु। लौ आज् लागे रमाइलो अर्न, सानि कान्छि भेट्न गए।
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-29-06 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर यो कान्छा ले पनि के के गर्न भ्याम्च भुन्या बस किनि ओरि चलाम्न पनि थालेच येतातिर गैचन् भुन्ते गम्लेहुरु अब हाम्रो कान्चोले बुस किन्यापछि म बुढो लाइ बल्ल सजिलो हुने भो । लौ कान्छा हामि जस्ता बुढा लाइ त भाडा पनि लाग्दै न है । बल्ल रमाइलो सङ्ग घुम्न पाइने भो । म पनि पोखरा पुग्ने हो कान्छ को मोटर चढेर
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कान्छा ले कैले देखि बस चलान थाले छ हो ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दङ्ग पर्याछ बस हाँक्न पाएर ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-29-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेला बेलाँ बिग्रेर चाँही अलि दु:ख दिदोरहिछ। बस अलि पुरानो परेछ, बाटो पनि तेति राम्रो छैन ।
|
|
|
Ramkisne
Please log in to subscribe to Ramkisne's postings.
Posted on 03-29-06 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सानो कान्छा ले त गाम् म गजब नै गर्यो क्यानाम्।कहिले चिठि लेख्छ कहिले भिडेओ देखौछ अब त क्यानाम मुटोर पनि हाक्न थालेछ। बालखै देखि सुरो थ्यो क्यानाम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-06 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कान्छा त साह्रै बत्तो पो छ । कान्छा मलाई भोली काठमाडौं जानु छ लागिदेउ न तिम्रो त्यो बस म रखेरे पैसा चै पछी देउला नि हुन्न र । अनि तिम्रो त्यो बस नि बाटो बाटोमा खाली बिगृन्छ मात्र रिस् उत्त्ने ।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हिले केटा के अरेछ । मैले पहिला एउटा भिडियो राख्दा मलाइ बुडा ले झन्डै मरेका थियेनन् अबु हेरुम न के अर्दा रैचन् गम्ले हुर् ले। मास्टर्नि को बुइनि लाइ लियर् पोखरा जदै छु।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
य्सो अर्दा पनि हुन्छ। पछि को लागि पनि अहिले नै पैसा दिये पुनि हुन्छ्। किन भने नि पछि दिनु र अहिले दिनु भनेको हत्ति बलियो कि हत्ति छाप् बलियो भनेको जस्तो हो। आज सानु कान्छि लाइ पोखरा लाने भनेको कसरि लाने हो कुन्नि लौ न मलै भन्नु पर्यो।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-29-06 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हिले केटो ले पुनि के अर्यो अर्यो । मैले लेखेको त कता हरयो हरयो भनेको।
|
|