[VIEWED 106016
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-31-06 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चाइ ने जो क्यान-डाडा बाट हो है। त्यो डाडाको पस्छिम तिर को ठुलो घर छ नि, हो तेइ हो मेरो घर :) चौतारि म सबै लाइ मेरो नमस्कार छ है। आज के पाठ पढाउने होला मास्टर्नी दिदी ले कुन्नि ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-31-06 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज् को पाठ को नाम चाहि ' किसान को रहर' अनि अर्को 'घर का प्रकार' नेप्चे जि प्रौढ शिक्षा तिर आउनुस्न :D
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-31-06 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो नेप्चे क्यानडाँडाबाट भनेपछि भौते र सिरेको दम्तरी हुनुपर्छ। साँच्चि, सिरे काँ हरायो अचेल? भौते अस्ति झलक्क देखा पर्याथ्यो, फेरी भूमिगत भो। लौ नेप्चे, सिरेको पत्ता लगाउने काम तपाईको अब। अनि मास्टर्नी दिदी, म पनि पढम् कि भनेर आ'को आजको पाठ, मेरो रोल नं ८ है! हाजिर गराई पाउँ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-31-06 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते त मेरा साखै गुरु परे। सिरे जी को बारेमा चाइ मलाइ तेति थाछैन। तर आफ्नै गाम्ले परेचन् क्यारे सिरे पनि। लौ म खोजखाज् गरुम ला नि। मास्टर्नी दिदी ले किन हो प्रौढ शिक्षा तिर बोलाको मलाइ? यहि रमाइलो छ के। अब त्यो प्रौढ शिक्षामा ठिटी जिस्काउन पाइन्न नि या जस्तो, म त न आउने प्रौढ शिक्षामा :P मेरो रोल नम्बर चाइ २१ है, हाजिर गराइ पाम ।
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 03-31-06 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bob Dai pani chautari ma aaunu hunchha?? prabesh nisedh ta katai lekheko chhaina...tyehi pani sodherai chhiraun-na.Gaanjha taanda taanda marne bela bhaisakyo....pheri Ganjhedi bhanera hepni hun ki bajya-harule...khoi..haamilaai pani naam diye ta Chautari ma ramaayera Local Basinda banera basnu hunthyo...Gaanjha baata pani chhutkara milthyo....khoi heraun k hunchha! Jai Shambow!
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 03-31-06 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते अरेँ है बबे दाइ, कता'ट हो आज ? हैन त्यो लुर्काने पाठो दशैँको लागि पाल्न ल्याको हो? डोर्याए पनि हिड्न सक्थो होला नि, क्यार्न काँधाँ नै बोक्नु पर्थो र। यीनलाई नि गाँजाले झ्याम पारे जस्तो छ। :p कति बीस हाल्यौ? :-) :-) -भउते
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-31-06 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे जस्तो जेहन्दार् हुनुपर्यो नि। कहा यो --------------जिस्काउने ठाउ हो? म त ठुलो मान्छे हुत नि ठुल्नानी भनेको सुनेको हुनाले पो बिर्खेजीको कक्षामा बोलाको हो त नि।बाउ छोरा सङै पढने भए म के भनु त नि ।।उसो भए हेड सर सङ कुरा गर नेप्चे भाइ भौते जी नेप्चेलाइ कस्तो पाठ सिकाको त गुरु भएर पनि स्कुल मा आएर ------------- जिस्काउछुपो भन्छन्
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 03-31-06 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी नानी, मेरो विषय नै त्यस्तै थियो के। अब गुरुलाई जे आउँछ त्यै सिकाउनु पर्यो नि। गुरुको पाठलाई ठ्याक्कै पछ्याएकोले म त चेलो सँग औधि खुशि छु । अब बधु (बर माग्न भे'न के रे) माग भन्न पर्ला जस्तो छ। :-) आजकाल मेरा भान्जीहरु कता गएछन्। खालि टिका लाउने र पैसा बटुल्नी बेलाँ मात्र झुल्किन्छन् भान्जिहरु। कम्तिका छन ? मैले जिस्क्याएँ भनेर होला, ठूल्नानी त उता बरको बोटले छेलिएर ओठ टोक्दै बसेकीछिन के रे। लाजले होला रातो-पिरो भा'की। नक्कली कहिँ की :p। अहिले एउछिनमा आउलिन नि यतै गफ गर्न। :-) :-) -भउते
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-31-06 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sakina bhaute sanga. gaye ma mera bhura bhurilai khaja khuwauna :):)
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-31-06 6:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी दिदी, के गर्नु नानी देखी लागेको ठिटी जिस्काउने बानी अहिले सम्म छुटेको छैन। :) बधु माग भन्छन गुरु त, खै के मागु अब? गुरुका टन्न भान्जिहरु छन् क्यारे, दिने भए एउटी भान्जि नै दिनुस न त गुरु। :P तेस पछि त मास्टर्नी दिदी ले पनि गाली गर्न छोड्नु हुन्छ होला, ठिटी जिस्काउने भनेर। लौ हेड सर, मलाइ प्रौढ कक्षामा हैन यहि कक्षामा राखि दिनुपर्यो। ठुल्नानी म सङ रिसाइन कि जस्तो छ, हिजो अलि कति के जिस्काइ देको थे, बोल्नै पो छाडिन त।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-31-06 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मै सानु छैन रेलमा चढी सुइकिन बेर छैन ... ... ... गौतमजी भाउजु र पुत्री सञ्चै होलान् केरे। छोरीको नाम के राख्नु भो त नि, सुनुम् न।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-31-06 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै! चौतारी त झन झन रमाईलो पो हुँदैछ गाँठे! गामका केटा विदेश ग'र पढे भने हाम्ले पनि दुई चार कुरा देख्न पाईने रैछ। अस्ति हुँदी स्याना कान्छाले भेडियो देखा'को थियो। फेरि हिजो हितेले दौड्या दौड्यै गर्नी क्या काईताका फुटा टाँसेछ चौतारीमा, चौतारीनै फनफनी। हेर्दा हेर्दै आँखा पोलेर आयो। हाम्रा जिम्मालले मात्रै चौतारी फनफनी घुमेको देख्थे, त्यो पनि सिरेले बनाको माल खाएपछि मात्तै। हिते अम्रिका जानाले हाम्ले पनि देख्यौँ तेस्तो, त्यो पनि माल नखाईकनै। केटो पहिल्यै देखि तगडै हो क्या! केहि गर्छ के रे यल्ले! बरु ए हिते, अर्को चोटि चौतारीलाई फनफनी पार्दा हाम्लाई चश्माको बेबस्ता पनि गर्दे न भाई। ******** बब दाई नमस्कार छ है। गाँजा खा'कालाई हेप्छन् भनेर डराम्नु पर्दैन। जिम्माल र काकाले थाहा पाएपछि तिम्लाई पूजै गर्छन्, बरु अलिकति नया गाँजा ले'र गईहाल भेट्न। सिरे केटो पनि गाँजाको पारखी हो के रे, अचेल गाम्मा छैन, केन डाँडामा पाम्ने सप्पै थरी गाँजा चाख्नु परो भनेर हिनेको छ रे, अब एक वर्ष जतिमा फर्केर आईपुग्छ कि! ********* यी भउते काजी पनि, केटी देखो कि जिस्काम्छन्, के को रोजी र छाडी हो यीनलाई? हिजो नेपाली जोगीको कुटीमा मेरो खेदो ग-या सुन्या थें। मैले पनि केहि बोलेँ भने त हात हालाहालै होला र गामकै बेईज्जत होला भनेर चूप लागेर हिने। तेस्सै रिसाउँछन् यीनी कहिलेकाहीँ, औँसी-पूर्ने लाग्ने र'च कि कुन्नि!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-31-06 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, धन्यवाद, दुबै स्वस्थ छन्। रोजाईमा "आर्या" प-यो। शब्द, अर्थ सबै राम्रो। जापानीमा लेख्न पनि सजिलो アリア।
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 03-31-06 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसो हो भने त गज्जपै भयो नि गाँठे! भएभरको गाँझा लेरम्ला, काका र बब दाई अङेनामा बसेर अतितका कुरा सम्झ्ँदै गाँझा तान्नुपर्यो! कति राम्रो कुरा सुनाए दादा बोउसाब ले ।धन्यवाद छ है!लू, मू चाँही गयो गाँझा टिप्न गैरिखेत्ँआ!
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 03-31-06 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
परिहाल्यो नि फसाद्! दादाबोउसाब भनेको त गोताएँ पो परेछ! गाँझाले झ्याप्पै पारेछ नि गाँठे!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-31-06 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दिदी लौ किसान को रहर त मेरो मन पेर्ने कथा हो लौ अब सुरु गर्नुस् न । अनि म हजिर भए ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-01-06 4:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज - पैयुँका फेदमा बसेर रक्सी पिएको(हानामी) फोटु।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-01-06 4:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mobile मा लिएको हुनाले स्यानु छ के।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-01-06 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबार! शनिबार! अनि, कुइरेको संसार! चाहँदा नचाहँदै पनि लहर संग बग्न बाध्य भइँदोरेछ कहिलेकाहिँ! मलाई यस्तै लहरले बगायो केहि समय र बल्ल म सधैँको 'म' भएको छु! कति आफ्नै गन्थन गर्नु..... ************************८ के हुँदैच गाम्लेओ? धेरै नयाँ अनुहार आम्न थालेचन चौतारिआँ! लु सपैलाई स्वागत छ। बबेSSSSSSSSSSSSSSSSSSSSS हन के कुरो अरेओ हो एस्तो? लु म काकालाई बोलाम्छु अनि हामि तिन जना भ' र मजाले तान्नु पर्छ शिबबुटि! सिरे नि आम्च रे गोडा दुएक दिनमा अनि रमाईलो हुन्च! क्यार्नु बबे , गाम्मा तिमि हामि अस्तो कुरा बुझ्ने छैनन् के रे तेसैले यसो चिलिम तान्न लाओ भने नानाथरि फलाक्छन्। जे होस खुसि लाओ हाम्रो कुरा मिल्ने मुन्चे गाममा आएकोमा! ************ ठुल्नानि?? कति बर्खकि भयौ बा तिमी? गाम्ले ठिटाहरुले लइन मार्लान है भन्देको छु अलि होश अर्ने अर! ****** गोताएँ! सानि छोरिलाई मेरो न्यानो माया र भाउजुलाई नमस्कार टक्र्याएँ है? के गर्नु कहिलेकाहिँ त ईर्ष्या लाउच मुलाई! ************** दादा धेरै रमाईलो भो अस्तो छ नि? पैयुँका फेदमा बसेर रउसि पिउदाखेरि त? के गर्नु म्यापलको रुखमा पैयुँको जस्तो मजा नहुने रहेछ!! ****** ...काँचो कटरSS म जान्छु पोखराSSSS रोक मोटर....
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 04-01-06 11:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रोल नं १ नमे एस मिसससससससससससससससससससससससससससससससस
|
|