[VIEWED 106018
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-06 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेरे यो हित केटा त फोटोग्राफएर पो भय छ । लौ हाम्रा गाउँमा एउटा फोटोग्राफएर को कमी थियो त्यो नि पुरा भो । खै एसो हाम्रो गाउँ को फोटो नि तासे हुन्त्यो नि ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-05-06 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Message for next Chautari. Probably tto be posted by PRETTY, this time. Pls improve it. --------------------------------------------------------------------------------------------- चौतारी! चौतारी!! चौतारी!!! ... ... जवानीमा जवानीमा तानेको गाँजा, गाँजा अहिले मुलाई लाइरा'छ हो नमजा ... ... ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् । बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा। लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ। कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ। ... ... निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (बह्यो खोला, बेँशी झ-यो सम्मै तिम्रो माया, कलेजीमा टम्मै) ---२ आँखैमा, गाजलू लपक्कै भन माया, लाइदिऊँ कि छपक्कै बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (रातो चोलो पाखुरीमा टिमिक्कै माया बस्यो आँखैमा झिमिक्कै) ---२ के गोड्नु कर्कलो बारि पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी ... ... उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ। हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। भै रेछ जम्का भेट, भै रेछ जम्का भेट आँखा तरि कान्छि नानी नजाऊ न भागेर फूल सारे माया नमारे ... ... उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ। लाहुरे: लाहुरेको हारेको कर्म बाँचे भने साईँली फर्कुम्ला यो घरमा नरुनु सम्झेर लाहुरी भाउजु- कुहु कुहु कोइलिको बोली तिमी बिना राजै न्याउलीको सुसेली मन रुन्छ सम्झेर ... ... ...
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 04-05-06 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटो ले फुटा त गज्जपै राखेचन त! ठ्याक्कै काटि-कुटी मेरै फुटा पो छन त ए मेरि-बास्सै! हन, त्यो क्यानवास् जुत्तो त ठ्याक्कै कसरी पत्तो लायो यो हिटेले ? गाम्ले हरु सप्पै बाठा हुन थालेछन अचेल्! आफू भने चौतारी को फेदाँ बसेर सर्को लाम्दा लाम्दै बित्ने भो सारा जिन्दगी! मया पिरती भनेको थाहा नपाम्दै गंगा मा सेलाउने भए चौतारी बासीले! थुक्क अभागी बबे! तेरो जिन्दगी पनि जिन्दगी ? धिक्कार छ ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-05-06 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dada !! great idea preety where u are ???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-06 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dada :D:D:D:D:D:D:D:D NICE
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-06 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर दादाले मलाइ जिम्मा दिएका रहेछन्। मास्टर्नी दीदी कसरी हो सिखाइदिनुहोस् न। तपाइँले नै गरिदिनुस् बरु। कसरी improve गर्ने हो फेरि। फेरि केहि तल माथी पर्यो भने गाम्लेले मार्लान् मलाइ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 04-05-06 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल दादा बुरो, आइडिया एक्दम् रार्मो छ। तर अब को नया धागो बुन्दा सबैको पुरा परिचय खुलाऊनु पर्ला कि? आजकाल् चौतारिमा धेरै नया नया दोअतरै हरु आउछन् अनि कस्को नाम् के हो के हो भनेर वाल्ल परेको जस्तो मलाइ लाग्छ। कस्तो छ मेरो आइडिया। ---------- फर् इक्जाम्पल्--------- miss_me (Sajha ko naam)-----मास्टर्नि नानि (Chautar ko naam)- प्रनिता शाहि (real name-- I guess hai) --------
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-05-06 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing ले भुन्या ठिकै हुन कि जस्तो लाम्च है मुलाई पुनी कि कसो? गाम्ले का के छन् बिचार? यसो पोख्दै गरम् नया चौतरो पनि बुन्ने बेल हुन लाच लौ सबैलाइ यो बेनामी को नमस्कार् है
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-06 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing, मास्टर्नी दिदीको नाम प्रनिता शाहि होइन रहेछ। _ _ _ _ _ _ गौतम रे। पत्ता लगाउनै सक्या छैन first name के हो भनेर। मेरो त अराम छ सबैतिर एउटै नाम, चौतारीमा कसैले मेरो नाम नै हाल्देनन् त।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-05-06 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
...ए नानी कसेउरी सासुकि छोरि लठेउरी के लाई साँच्यौ लाली जोबन हुन्छ माया हुन्न नभन...
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-05-06 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिति साजिलो छ। go to chautari +add subject मा Chautari XIII लेखिदिनु होला अनि दादाले माथि लेखेको कुरा राखि दिनुस तस्विर चाहि Browse मा गएर राख्नु पर्छ कि मैले त्यसै गर्या हो। improve केहि गर्न पर्दैन सब राम्रो छ मेरो बिचारमा । अरु हरुलाई केहि भन्नु पर्नेभए भनुम क्यारे!! नभए बिर्खेजी हुनुहुन्छ नि त सल्लाहाकार :D तपाईको नाम छ नि चौतारीमा हेर्नुस त तल दादाले लेखेको ----- "यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ"------ आइतेजी मेरो नाम मैले आफै नै भनेकिछु चौतारी मा एकपटक :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-06 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दिदी हजिर गरे है मेरो रोल्ल नम्बर त मैले वीरसे । लौ एक पतक रेमाइन्ड गरएदिनुस् । धन्यवाद
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-05-06 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ये राता मकै यि दादा को पनि प्वाक्क मुखाँ हानु जस्तो रछ गाठेँ मेरो बेनामी भनेर नाम नै छुटाचन बा म पुनि त छु नि चौतरो मा क्यार्न भुल्चन् गाम्ले हुरु
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-05-06 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
uptwongal नेपाली टाइप गर्दा त्यहा तल दिएको छ नि केहि नेपाली अक्षरको नियमहरु । अक्षर नमिल्दा त्यहा हेरेर लेख्ने गर्नुस न। अनि गलत टाइप हुदैन नि ta= त Ta=ट h/ha= ह haa= हा बेनामिजी तपाइको नाम के हो भन्नुस त? नाम त छैन तपाइको, जो चोर उसको ठूलो स्वर :D
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-05-06 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नाम छ छुटेछ नी नया चौतारी मा :( नया भनेर कस्तो माया मारेको गाठे।।। लौ मस्टर्नी दिदीको हाजिर कापी मा त मेरो नाम् थियो त, अस्ति भर्खर चढाको त हो नी। दादा को लिस्ट मा चाइ मेरो नाम छुटेछ है। पिरती जी ले नया चौतारी बनाउदा चाइ मेरो नाम् हल्न नबिर्सिनु होला है। रोल नम्बर २१ - नेप्चे येस मिस
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-05-06 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टेर्नी दिदी नमस्ते के गर्ने ऐले सम्म नाम नै जुरेन लौन स्कुल मा भर्ना नै गरेको छैन तपाईंले नै यौटा नाम राखेर स्कुल मा भर्ना गरिदिनुस् न सबै किपात कापी च्यापेर स्कुल गएको देख्दा मलाई पनि जाम जाम लाग्छ के गर्ने? आफ्नु ता कर्मै फुटेको घास पात मेलापात गर्नु पर्छ पढ्नै पाइदैन मलाई पनि यसरी पढ्ने खुब रहर छ
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 04-05-06 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हौ मास्टरनी नानी! बबेको तर्फ बाट नमस्कार छ है! आज एकदिन चाँही गाँझा नखाई "फीरेस्" भएर बसियाछ । कथम कदचित गाँझा खाएकै बेला परेच भनेनी बोक्-बाक पारेर अर्को चौतारीआँ लैजानु होला है! साझा बासी मा बिन्ती चढाऊँछु ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-05-06 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ये ठुल्नानी, आफ्नो रोल नम्बर पनि बिर्सन्छ कसैले? एस्ता भुलक्कड ले कसरी गरेर खालान कुन्नि, भोलि आएर नाम नै बिर्से भन्ने हो कि फेरि? :P
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-05-06 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिरतीजी, अनि त्यो गितका टुक्राहरु चाहिँ दादाले जस्तै निलो रंगमा लेख्दा मजाको देखिन्छ। त्यस्को लागि गित सुरु भएको ठाउँमा <फन्ट कलर="blue"> लेख्ने र गित सकिएपछिफन्ट> लेख्ने। (तर अंग्रेजीमा लेख्नु पर्छ नि, यहाँ अंग्रेजीमै लेख्दा निलो रंगमा आउने हुनाले नेपालिमा देखाएको) जस्तै- "यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी.." माथिको जस्तो लेख्नु पर्यो भने,.. ""यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। " .. लाई त केहि गर्नु परेन साधारण रंग र फन्टमा छ। त्यसैले यो हरफ सकिना साथ .."रिटिङ् रिटिङ्" को अगाडि <फन्ट कलर="blue"> लेख्ने र गित सकिने बित्तिकै .. "आक्काका ... ... " पछि फन्ट> लेख्ने र अर्को गित नआए सम्म साधारण! यसै गरि गित भएको ठाउँमा यस्तो गर्दै जानुस र लेखाइ सकाउनोस अनि अन्त्यमा फोटो ब्राउज गरेर राख्नुस। :)
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-05-06 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेनामी लाइ नाम चाइयो रे? लु आज त म नै पन्डित बन्नु पर्ला जस्तो छ, न्वारन गराउने अधिकार जातैले देको आफु लाइ त। :D लु बेनामी को नाम चाइ "बेमानी" राखिदिए मैले त, अरु लाइ कस्तो लाग्यो कुन्नि। :P
|
|