[VIEWED 203551
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-03-07 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिमी उन्दर १८ भए पून्ते दाको म न-आउ । चित्रे तिमी रित्थेकोमा बस्ने मिलाई सक्या होइन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-10-07 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, हो म रिट्ठू पिट्ठूकोमा बस्नी हो.
उमेर चैं अलि बढाएर आम्नुपर्ला.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइ दि चेक गरेने छ चित्रे। आइ दि फेक लेर आम्नेलाई $१०० जरिमाना।
Last edited: 10-Dec-07 09:05 AM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-10-07 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न यो ठूलीले त मलाइ आइ डी मा नि नछोड्ने भइ. अब कसरी छिर्ने होला पुन्तेदाइकोमा, आइडिया लाउनु परो.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-10-07 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टेदाइकोमा को को ५ जना बस्ने हो, नामको लिस्ट प्रकाशित गर्नु परोऽऽऽऽऽ!
१) भौतेकाजी २) ३) ४) ५)
यसको अन्तिम डिसिजन पुन्टेदाइले गर्नुहुनेछ क्यारे!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टेदाइकोमा को को ५ जना बस्ने हो, नामको लिस्ट
१) भाउते भाई भन्दार २) बिर्ख बहादुर बोगती ३) हरी हर हादा ४) ठुलिमैया थकुरानी ५) दान बहादुर दवादी ४ र ५ चै मैले आँफैले चानेको। अब पार्टीको इन्चर्ज भाईची केही त फाईदा उथाउनै पर्यो नि। अनी तेस माथिनी पून्ते दाको कान्छी बुइनी। अब पून्ते दाले बुइनिलाई त नराख्ने कुरै भएन। पून्ते दा देख्नु भो त मैले हजुरको मन को कुरा क्या बुझ्छु। खित खित खित
अरु बाँकी आउनेहारुले आ- आफ्नो लागि बस्ने थामको बेवस्था गरेर आउनु होला।
Last edited: 10-Dec-07 09:18 AM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-10-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दान बादुर जी चैं को पर्नु भएछ कुन्नी?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई ठुलि, चित्रे, ठुल्दाइ अनी अरु सबैलाई मिठो सम्झना तथा न्यानो माया हजुरहरुको कृपाले म यहाँ सञ्चै छु साथै भगवान श्री पशुपती नाथ सँग हजुरहरुको पनि आरामीको कामना गर्दछु यहाँहरु सबैको यस्पालीको पनि सप्तान्त बिगत झै रमाईलै गरी बित्यो होला भन्ने सोचेको छु हाम्रा आदरणिय श्री ठुल्दाइको कम्प्युटरमा समस्या देखिएको भन्ने खबर थाहा पाउदा ज्यादै दु:ख लागेको छ । चाडै नै उक्त समस्याबाट छुट्कारा पाउनु होस् भनी कामना गर्दछु साथै ईन्टरनेट बाट नर्टन एन्टी भाईरस निसुल्क डाउनलोड गर्न समेत् सुझाव दिन चाहन्छु बाँकी भेट मा ! हजुर हरु को आत्मिय, रिट्ठे
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दान बहादुर दवादी चै मेरो चिन्ने मान्छे। अब आफ्नो चिन्ने मान्छेलाई नि थाम मिलाई दिनुनै पर्यो नि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-10-07 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो, कुरा मनासिव हो, दान बहादुर जीलाइ ठाम मिलाइदिनै पर्छ!
रिट्ठे पिट्ठे के छ हालखबर?
Last edited: 10-Dec-07 09:26 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे म:म दल्लो पर्न रेदी भाको हो। हामी आउँदा अली ढिलो हुन्छ तेही भएर हाम्रो लागि म:म बनार राख ल।रित्थे पून्ते दालाई तिम्रो काम साम साकार हेल्प गर्न जानु ल।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चित्रे सोम, अनी के छ हौ? म त कुसल मंगल् छु, अनी हजुर को गाथमा आरामै छ त? ठुल्नानी ले १,२,३ फेरी सिक्ने बेला भएछ लौ न नि ५ जना को नाम भनेर छ जना राखेको? चुनाव आकै छैन अहिले देखी धादली?
Last edited: 10-Dec-07 09:34 AM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-10-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई स्वस्ती गरें मैले।
ख्वामितहरु कुसल मङ्गलै?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दै को कम्प्युटर बीग्रेछ, रीत्थे ठुल्दैको कम्प्युटर चाडै थीक होस् भनेर कामना गरेछ चीत्रे अन्दर १८ रे, के भा को यो, तेसो भये म पनी ओवर १८ लौजा, ठुली ले त क्या हो, नयाँ काम पाएछ,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे तिम्रो आँखा डाक्टर लाई देखाउन पर्यो जस्तो छ दीप ज्यु दर्शन गरे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे अब यस्तै हो सबै कि प्यारएे बुइनी भएछ नयाँ नयाँ काम मात्र होइन गिफ्ट नि पाईन्छ खित खित खित। अनी लहरे तिम्लाई फल्स चर्चा कस्तो लाग्यो त। अनी फल्स चुर्च मा कता तिर बस्नु हुन्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै कुरा तीमीलाई थाहै छ क्यारे, अस्ती अपार्त्मेन्त को नाउँ पनी भन्दीहाल्यो क्यारे अब के नै भन्न बाँकी छ, फल्स चर्चा थीकै छ, पहीला पनी म यहाँ बसीसके,
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी अस्ती म: म: खाएको, ठुली लाई बोलौन बीर्सेको
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-10-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो मैले अस्ती थाहा पाको थे। मेरो घर सम्म बस्ना अैराको थियो। तर त्यो दिन मेरो नि एउटा पार्टीमा जानु थ्यो तेही भर न-आको।
|
|