sarojlover
Replies to this thread:

More by sarojlover
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी

[Please view other pages to see the rest of the postings. Total posts: 89]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 30496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 03-05-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what these so called tigers trying to prove now..
REAd the news..
सुनसरी- मधेश मुक्ति टाइगर्सले मधेश आन्दोलनको अवधि भरी पहाडी मूलका नेपालीहरुलाई मधेश छाड्न चेतावनी दिएको छ । शनिवार टाइगर्सका केन्द्रीय संयोजक राजनद्वारा जारी गरिएको विज्ञप्तिमा सो चेतावनी दिइएको छ । विज्ञप्तिमा पहाडी मुलका नेपालीहरुले आफ्नो चेतावनीलाई बेवास्ता गर्दै मधेश नछाडे फौजी कारवाही गरिने जनाइएको छ । मधेशी जनतालाई समानता र मानवाधिकारबाट बञ्चित राख्ने खस ब्राम्हणवादी राज्यसत्ताले भुटानी शरणार्थी, आसामी तथा बर्मेलीहरुलाई मधेशी भुमिको अतिक्रमणमा छुट दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश माथिको पहाडीयाहरुको अतिक्रमणलाई नियन्त्रण गर्न बुधबार राती सुनसरीको हरिपुरबाट ११ जनालाई नियन्त्रणमा लिनु परेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मधेशभुमीमा कार्यरत सरकारी कर्मचारी, सुकुम्बासी लगायतकाले मधेशको संस्कृति, भाषा, भेषभूषा र कर स्वीकार गरे कुनै पनि कारवाही नगरिने तर दौरा, सुरुवाल र टोपी लगाई मधेशभुमीमा हिंड्डुल गर्ने जो कोहीलाई पनि फौजी कारवाही गरिने चेतावनी दिईएको छ । राज्यले मधेश र मधेशी जनताको मागलाई बेवास्ता गरेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान सभाको निर्वाचन मधेश र मधेशी जनताका लागि धोका भएकाले त्यसको कुनै औचित्य नरहेको उल्लेख गरिएको छ । यसैबीच टाइगर्सद्वारा बुधबार राती अपहरित ११ जनालाई शुक्रबार राती सप्तरीको जोगनीयाबाट मुक्त गरिएको छ । मधेशी मानवअधिकारकर्मी जङ्गबहादुर सिंह र सञ्चारकर्मी पङ्कज झाको रोहबरमा शनिवार भित्रमा मधेश छाड्ने शर्तमा मुक्त गरिएको अधिकारकर्मी सिंहले जानकारी दिनुभयो ।
 
Posted on 03-10-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la pahadiya mitra!
Timilai ahile samma thaha chhaina Madheshi Madheshi nai ho ra Pahadiya Pahadiya nai.Madheshi harule tyahi kuranai ta timi pahadiyaharuko andho dimagma ghusauna khojeko ho jun timileharule sadiyaudekhi afno man ra mastiskama rakhirakheko chhau.U will see what the future has in restore.
 
Posted on 03-10-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La mitra,
Samaya ta aiisakyo.Ke samayeko laagi parkhi baseko timi. Aba herdai matra jau ke hundai janchha.
 
Posted on 03-10-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Karnabi800 who told you they are part of Bihar, we just said on the border lives Biharis.
 
Posted on 03-10-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्ण भैया । हामीले नि हेरी रहेछु । शान्तिपूर्ण आन्दोलन को स्वरुप । भाला तलवार सहित को । पत्रकार भक्कुरेर आन्दोलन गरेको देखियो ।
नेपाल टुक्र्याउने कुनै शक्ती को दुस्साहस् सफल हुँदैन । बिदेश् मा बसेर अनर्गल् प्रचार् गर्न बन्द गर। भाला तलवार् लिएर् आन्दोलन् मा जाउ र देश् टुक्र्याउने खेल् मा तेल् हाल्न जाउ। हामी पनि हेरौला, हाम्रो हातमा पनि दहि जमेको छैन।
 
Posted on 03-10-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am still waaatchingggg.... Lets see how far this goes.
You think that hurting few police men who have to follow human right and fight rats like you who attack police whent they are forced to not hurt these pu**y members like MJF a strength, then keep trying until Maoist and Army comes out.
Dont think that you guys are the only one with guts because your MJF member the other day (in Nepagunj) found out the hard way and that is by being killed.
 
Posted on 03-10-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire bro and Nepe bro no comment? Very suprising... Dont think that Karnabi800 is the only Madhesi thinking this because there are many others. Keep supporting them and they will stab you in the back, wait and see as your Karnabi800 (Bihari) said and thats all you will be able to do.
 
Posted on 03-10-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वतन्त्रता र न्यायको पथमा टेकिसकेको आजको नेपाललाई न त अहंकारी पहाडियाले प्रतिनिधित्व गर्छ न त निराशावादी मधेसीले ।

अहंकारी पहाडिया र विखण्डनवादी मधेसीलाई उनीहरुको आफ्नै समुदायले आगामी चुनावमा लात खाँदेर राजनैतिक रछानमा फालिदिनेछन् ।

परम्परागत सामन्ती र एकात्मक राज्यलाई कायम राख्न चाहने पहाडिया र मुलुकलाई विखण्डन गराउन चाहने मधेसीहरुले आफ्नो समुदायमा आफ्नो हैसियत थाहा पाउने दिन धेरै टाढा छैन ।

त्यतिन्जेल "केटाकेटीहरुले मट्याङ्ग्राको सत्यानाश" गर्ने भए । कुरा त्यत्ति हो ।
 
Posted on 03-10-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो $0.02 पर्ने बिचारमा नेपे ब्रो को कुरो सहि हो। यो फोरम भनाउदोको सप्पोर्ट सुक्को छैन तराईबासीको माझ। यिनीहरुले बन्द भन्दै हिड्याँ कारणै त्यहि हो। आमसभा भन्यो भने एक त मान्छे आउंदैनन, अर्को बक्ता जति जम्मै मण्डलेहरु, अनि त सबैको अगाडि नाँगिने भइयो। त्यहि भएर लुकेर ढुँगा हान्ने, एक दुइ ठाममा पहाडियालाई भाला तरबारले हान्ने (मुख्य नेपालगञ्जमा)गर्‍या छन, यसो एक दुइ फोरम भनेर हिड्ने सोर्‍हबर्षे केटाकेटि मरे शहिद भन्दै आन्दोलन गरम्ला भन्ने आशा छ यिनका नेताहरुलाई।

मलाई त अब त्यो नेपालगञ्जको विडियो प्रति नै शंका लाग्या छ, मधेसीले हानेको नदेखाएर, पुलिसको कता हाँसेको कता जोडेर बनाको पनि हुन सक्छ। पहिला त म पनि त्यहाँ अन्याय भएकै हो भन्ने मान्छे हुँ, तर अब चाहि शंका लाग्दैछ।

कर्णब्रो, तिमी त्यो सद्भावनाको (मण्डल खेमाको) अध्यक्षको नेतादार त हैन, के कर्ण भन्थ्यो त्यो पनि। हिजो सम्म खुब ज्ञानेन्द्रको गिता गाउदै हिड्थ्यो सोमहरु, अहिले बहुदल आएको पचेको छैन।

एक ब्यक्ति,एक भोट, प्रजातन्त्र, हाम्रो नारा त्यहि हो। शुरुमा अलिअलि मधेस पछडि पर्‍या भए हेल्प पनि गर्नुपर्छ। तर मधेसबाट यो प्रजातन्त्र बिरोधिहरुलाई सखाप चाहि पार्नु पर्‍यो। नेपालको सच्चा मधेसीहरु स्मार्ट बुद्धि भएको हुन्छन, तर टू मेनि बिहारीहरु आएर यहाँको पोलिटिक्स बिगार्न लागे। दुख त मधेसकै जनतालाई हुने हो, अब उनैको बुद्धि पलाए त हुन्थ्यो।
 
Posted on 03-10-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरेज्यू,

मधेसी मुद्धाको सुसंगठीत एक्टिभिज्म थिएन (सदभावना दल विभाजन र संयमताको शिकार भएको थियो) । त्यसैले यस कुरामा फोरमको योगदान छ ।

फोरम शिशु संगठन भएकोले हामीले केही त्रुटी र विभ्रमलाई असामान्य मान्न हुँदैन ।

हाम्रा साठीऔं वर्ष नाघेका दलहरुले त त्रुटीहरु गरिरहेका थिए/छन् भने शिशु संगठनहरुबाट भएका केही (केही मात्र नि, पुराका पुरा चाही होईन) त्रुटीहरुले शंकाको सुविधा (benefit of doubt) पाउछन् ।

फोरमको (समर्थकहरुको) dilemma नेपालमा हिंसाको शक्तिको legitimacy बाँकी पो छ कि, छ भने त्यसलाई प्रयोग किन नगर्ने भन्ने हो ।

उनीहरुले छिट्टै बुझ्न गईरहेका छन्, हिंसा अब अवैधानिक भईसक्यो । हिंसाको दण्ड (penalty) छ । मैले राज्यको होईन जनमानसको कुरो गरेको ।

आन्दोलनको प्राज्ञिक नेतृत्वले यो बुझ्न थाल्यो कि भन्ने लाग्छ मलाई । हेर्दै जाऔं ।
 
Posted on 03-11-07 5:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi bhaiya sab,
hera saathi manabtako natale sabai mera natedar hun .Sabai manchhe nai hun ra istamitra pani. Tara manchhe rakshyas bhayepachhi rakshyas nai kahalauchha. Vastabh ma timiharu yesto bannu timiharuko galti pani hoina kina bhane timi haru itihas batai apahelit ani pidit chhau;Belayatle India sasan garda hamilai pani sasan gare hamro pani hunthiyo bhanne kamana rakhchhau;Pahadma kehi napayera terai ma hami Madheshi lai jhutko kheti ani thagi garera sasan hatyayeka chhau;Indian cricket herda bahira jati gali garepani man manai Indiale jitosh bhanne kamana rakhchhau.Rata timiharu Indian music ani Indian film prati tyati fida hunchhau.
Bhaugolik hisable sagarmatha sherpa ani mountanious people haruko ho.Buddha ani Sita Terai ko .Timi khas haruko ke chha?kehi chhaina. khali dhwas chha.thau chahardai hinde matra timiharuko kam chha.Jasko thalma khayo tyasailai chedne.
Nepal ma aayeko Indian bhaneko timiharu ta ho.Muslimko pida khapna nasaki brindaban,ayodhya, banaras bata aayeka brahman ani rajasthan bata aayeka Shah ani Rana haru timiharunaita hau. Hami ta sachha Madheshko sachha Madheshi haru hau. 38 jana ko jyan tyasai gayeko chhaina.
Malai bhaiya bhanekoma khusi lageko chha kina bhane mero bhasako aba balla prachar prasar ani suruwat hundai chha. Yesari timiharu afaile hamro afno bhasa bole pachhi aba hamilai maithili national bhasa banaune pani problem bhayena.

Aba arko response dida mitra harule chotkarima hoina baru ali lamai lekhda malai padhna dikka hundaina. Bacha bachhi jasto uttar dinu bhayena. Ali sujh bujh ka sath uttar dinu paryo ni mitra haru.Timiharuko alikati galtile hami Madheshi bekkar jailagnu parchha.
Ani maile arko mahasus gardai gayeko kura chahi ke ho bhane aba nepal yeuta singo rajya huna kadapi sakdaina kina bhane Nepalma ahile timi haru jastai manasikta bokne pahade haru chhan.SO its ur performance upon whom the national integrity depends upon.
 
Posted on 03-11-07 5:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ali gahan kura haru lyau hamro chalfal ma. Sadhai jharpat typeko kura kani garchhau tyo pani tungo na sungo ko.
Yestai ho bhane ma sanga reply garne phursat chhain kina bhane ma yo samaya aru suteka Madheshi harulai jagauna sakchhu.
take care.
If possible I want to be called "dhoti" next time when u post sth because that is my regional identity and I will be more than happy to be called so.
But u perhaps don't like calling urself bokas.do u?
A time will soon come when u start feeling humiliated urself if people like u persist.
 
Posted on 03-11-07 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म को कुरा के छ भने तराईबासी ले पाहाडिलाइ नै निर्वाचित गरेर बिश्वास गरेका अनि त्यहि निर्वाचित नेता हरुको पकड्मा ति तराईबासी नभएका । कसरी जितेर आए यिनिहरु? कतै ति भोजहरुको नशा उतरिएका हुन कि?
निर्वाचित भन्नु नै जनास्था होइन र? राजालाइ अचानो बनाउनु भन्दा पहिला यो जन् जाति आन्दोलन को एउटा कारण त्यो जाठो ४० सिट पनि बाकी अन्य रेप्रेजेन्ट् नभएका नेपालीहरुलाइ समाबेश गर्ने भनिएकोमा यि सात दलले आफ्नै भाइ भतिजा लाइ नै भर्नु पनि हो। अब किन हुन देओस सम्बिधान सभा? बिस्वास् नै गर्दैनन् । जन आन्दोलन् १ मा त गु खाए खाए, अब २ मा पनि खान तयार !

Mr. Karna bhaiya, Don't even try to start hate speech here, your problem is not pahade people but government. Show something that ur worth discussing.If you are emotionally attached to india we can't do so much about it. But there is nothing wrong to be a "ghar jwaii" . it's normal now a days and good option for you. peace
 
Posted on 03-11-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi Pahade mitra harulai ta teraima "ghar jwaii" pani banna didainau hami Madheshi harule. Dherai bhayo timi pahade harule terailai chuseko ,vastabva chusekai ho.Aba dherai din hami timiharulai ghar jwaii banaudainau. Afno sarsaman bokera pahad tira lage hunchha.
 
Posted on 03-11-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamro ta ke mula, Mithilanchal ko yeuta syano force ko aagadi timi Pahade haru ratti bhar pani tikna sakdainau. Kun duniyama chhau? Death of 38 people was just starting and u know a good starting always makes a good ending. And if that does not, we Madheshis will prove that it does.
 
Posted on 03-11-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्णब्रो,

हाहाहाहाहा।

मिथिलाकाहरुले लडेर खाने भए उहिले बंगालको मुसलमान सँग लडेर तिरहुत राज्य जोगाउदाहुन। त्यो पनि नभए पाल्पाली राजाहरु सँग लडेर आफ्नो राज्य जोगाउदाहुन। त्यो पनि नभए गोर्खालीहरु सँग लड्दा हुन। कहिले कोहि सँग लडेको हुति छ र, ब्रदर?

अहिलेपनि धेरै जसो हरुको धाक भन्दा धक्कु ठुलो, हिड्न लाग्यो खुट्टा लुलो हो। तिमी मिथिलाको केटा हरुले गर्न सक्ने भनेको नक्कली सर्टिफिकेट किनेर 'मलाई ज्वाईँ बनाउनुस' भन्ने बोर्ड लगाएर पशु जस्तै बिक्ने मात्र हो। अनि इण्डियाको केटिहरुलाई त्यसरी बिहे गरेर ल्यायो, दाइजो माग्यामाग्यै गर्‍यो, र नपुगेपछि मारिदियो। एउटा कमजोर आईमाईलाई मार्या जस्तो सजिलो काँ हुन्छ र पहाडियालाई धपाउन। ट्राई गरेर हेरे हुन्छ। आजसम्म तिम्रो दुइ बिद्रोहि ग्रुपले मारेको पनि मधेसीलाई नै धेरै छ। पहाडियालाई त छुने आँट पनि गर्न सक्दैन। के मायाले नगरेको हो र? नसकेर। अमेरिकामा बसेर 'मार्छु तिमिहरुलाई' भन्ने धम्की दिदैमा 'क्रान्ती' हुने भए त के थियो र।

बरु एउटा बुद्धि सिकाउछु, स्वतन्त्र राज्य त तिमीहरु कहिले हुन सक्दैनौ, नि तिम्रा पुर्खा भाथे, न तिमीहरु। बरु इण्डियालाई ज्युज्यु गरेर कतै उनीहरुको भाग बनाईपाम भनेर निवेदन दिने कि? हलीले मालिक फेरेको जस्तो?

(मैले यो सबैभनेको तिमिले पहाडिया भगाउने भनेको को बिरोधमा हो। सोझासाझा प्रजातान्त्रीक र मिलनसार मिथिलाबासीहरुको बिरोधमा मेरो केहि छैन। अरु तराईकाले त यो मधेसी आन्दोलनलाई साथ दिन छोडिसके, BTW)
 
Posted on 03-11-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उग्रबादि फोरमलाई सद्भावनाले त टेरेन, अब अरु पार्टीले के टेर्ने।

जय शान्तिपुर्ण निकास। जय संबिधान सभा। सबभन्द बढि जय नेपाली जनत जहाँ र जुन ठाउँमा भनेपनि उग्रबादिहरुका बिरोधमा फाइनल्लि लडेर देखाउछौ तिमीहरु।
---

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=103359
 
Posted on 03-11-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रैथाने मधेसिले बिहारबाट आयातित मधेसिको बन्द को बिरोध गरे। ल पढ्नुस, यो चाहि पुर्बको खबर। कति नरमाइलो, कति तुच्छ राजनीति गरेको फोरमले।

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=103360
 
Posted on 03-12-07 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर ज्वाइ ले सासुको धन सम्पत्ति र ताकत को भरमा फुर्ति गर्छ रे। त्यै हौ तिमि पनि । पाहाडे कसरि घर् ज्वाइ हुने कर्ण भैया? ससुरालि पनि नेपाल नै हो। तर तिमि जस्ता so called बुद्दिजिबिहरु सधै रुन्छौ कि कसरि तिमिहरुको निकटता छ भारतिय सङ्ग भनेर। पहाडेहरु कहिल्यै रुएका छैनन्। घर् ज्वाईले लिनु पर्ने नामर्दको कलंक मात्रै हो, किन चित्त दुखाउनु हुन्छ? तिमि भन्दा त ति बिहारिहरु नै बहादुर् देखिन्छ, दिनरात धोति र खालि शिशि को लान्छना शहेर चुपचाप् महल बनौछन्, म त तिनिहरुलाइ नै महान भन्छु , तिमिहरुलाइ होइन!
 
Posted on 03-12-07 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madheshka janatalai lata banayera sojha bhandai thagi gardai aayeka timi Pahade harule bartaman maathi najar rakhnu parchha. Afno astitwo jogau natra Madheshiko akrosh ra rishma astitwa gumera basla. Prachanda, Baburam, Girija, Madhav Nepal Nepal ma Madheshi thuprai chhan. Timilai janasakhya count garna pani naaye jasto lagyo?April I ko andolan ma 21 jana mareko yaad chha tara timi pate bunga harulai Madhesh andolanma 38 jana mareko bhanak chhai.Akhir timiharu anti-Madheshi force na paryo.Yessai Pahade bhanchhau.Timro ra mero (Pahade ra Madheshi) April I kranti janakpur ko 8 lakh Madheshi andolan bata suru bhai ahile yo niskarshama pugyo. Tyatro andolanko aguwai garne hami Madheshi le timi ahileko Pahade sarkarlai samsodhit garna katinai garo chha ra?
Hamro ahileko pramukh agenda bhaneko 60 lakh Madheshile Nagarikata napayekolai nagarikta dine ani tyaspachhi army ma janasankhyako hisable 50% madheshi rakhne ho.
You remember after 10 yrs, might not be 5 , but after all that you will see where we head.
 
Posted on 03-12-07 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am still watching..... Good luck Bihari
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters