| Username |
Post |
| Bhinazu |
Posted
on 07-Jun-04 04:36 AM
हामी गीतको तालसंगै नाचिरहेका थियौँ। सर्मिला त दिनभरि किनमेल गर्दाको थकाइले होला, भुसुक्क निदाएर अलि अलि घुर्न थालिन्। मैले उर्मिलालाई बिस्तारै भने, ýतिम्रि दिदी त निदाइसकी। थाकेर होला छोड्देऊ। बेड मिलाएर सारिदिउँला। हामी सुत्ने कता हो?ý ýगेस्ट रुम छ नि हजुरहरुलाई तý। उर्मिलाले मलाई गेस्ट रुम देखाउन लगिन्। ýमिल्यो त मैले आज किनिदिएको ओमियागो तिमीलाई?ý गेस्टरुममा पुगिसकेपछि मैले सुटुक्क सोधेँ। ýमिलेको छ। लगाइसकेँ।ý, उर्मिलाले लज्जालु श्वरमा उत्तर दिई। ýखै हेरौँ न।ý, मैले फेरि सोधेँ। उर्मिलाले संकोच मान्दै बिस्तारै सर्टको टाँक फुकाली र मैले दिउसो दिदीको आँखा छलेर किनिदिएको ब्रा देखाई। मेरा लोभी हातहरु सिमारेखा देखि अलिकति अगाडि पुगे र उर्मिलाको शरिरमा स्पर्श दिए। उर्मिला त लाजले भुतुक्क हुँदै भनी ýछि, भिनाजु पनि! कस्तो मात्तिनु भा। अहिले दिदीले थाहा पाई भने। *** *** *** (केही छिन खाटको चुईँ चुईँ चुईँकिने आवाज मात्र आयो।)ý आशिष देश खाई शेष भएको थियो भने उर्मिला बुवा आमाले खुब प्रशंसा गरिराख्ने र आफ्नो मन पर्ने भिनाजुसित जीवनकै पहिलो र मीठो अनुभब गर्दै थीई।
|
| redstone |
Posted
on 07-Jun-04 04:42 AM
LOL, nice one Bhinazu. Its kinda true though, bhinzanus are attracted more towards their saalis! :) . not bad
|
| Bhinazu |
Posted
on 07-Jun-04 06:09 AM
ओमियागे ýअब नाच्ने हैन त, लोक गीतको भाखामा।ý, उर्मिलाले सम्झाई । ýए! मैले त भुसुक्कै बिर्सेको, ल नाच तिम्रो नाच हेर्न मलाई खुब मन लागेको छ । तिम्री दिदीले बेला बखत तिम्रो नाचको प्रशंसा गर्थीन् ।ý, मैले उर्मिलाको नाच हेर्ने इच्छा प्रकट गरेँ। ýम भन्दा उर्मिला झन कस्तो राम्रो नाच्छे, तिहारमा भैलीमा नाचेर थुप्रै पैसा जम्मा हुन्थ्यो।ý, मलाई सर्मिलाले बेला बेला सुनाएकी थिइन्। ýआज मैले तिम्रो नाच देख्न पाउने भएँ, ल म भिडियो लिन्छु । केटाहरुलाई देखाउन हुन्छ, वहाँ।ý मैले भने। यसमा सर्मिलाले पनि टाउको हल्लाएर समर्थन गरिन्। ýम खिच्छु भिनाजु, भिडियो त। यता दिनुस् न।ý प्रकाशले भिडियो खिच्न थाल्यो। ýप्रकाश, तिमी परीक्षा आएको मान्छे पढ्न जाऊ।ý, सर्मिलाले बुझक्कड हुँदै भाइलाई सम्झाइन् र पढ्न पठाइन्। वास्तवमा आज मेरो लाजिम्पाट जाने योजना थियो। उर्मिलाले दिउसो किनमेल सकेपछि लाजिम्पाट जानै नदिएर मलाई बानेश्वर ल्याउनको लागि भरमगदुर प्रयास गरेकी थिई। नाच देखाउने बाचा दिएकी थिई।
|
| Bhinazu |
Posted
on 07-Jun-04 06:10 AM
ýआज एक रात भए पनि दिदी भिनाजुसित थुप्रै गफ गर्नुछ, भोलि फेरि बिदेश गइहाल्नुहुन्छ। अब अहिले गएपछि आउने कहिले हो कहिले। च्याट गरेर चित्त बुझाउनु पर्छ। त्यो पनि भिनाजु कहिलै अन्लाइन् आउनुहुन्न, आएपनि बिजिमा राखेर बस्नुहुन्छ। कि मलाई ब्लक गरेर बस्नुहुन्छ भिनाजु? कहिलै अन्लाइन् पाउन गाह्रो हुन्छ भन्या।ý, उर्मिलाले भनेकी थिई। ýहैन, हैन, कहाँ तिमीलाई ब्लक गरेर बस्नु, मेरो अफिसबाट फर्किँदा सुत्ने बेला भइसक्या हुन्छ अनि धेरै गफ गर्न नमिलेको मात्र के।ý उर्मिलाको जिद्दिसित हार्दै म बानेश्वरतिर लागेको थिएँ। उर्मिलाले मेरो लागि भनेर किनिदिएको सि डि निकालेर लगाई।ýयहि हजुरलाई ओमियागे भनेर किनेको सि डि लगाउँ है भिनाजु, मलाई खुब मन पर्छ। हजुरलाई पनि मन पर्छ होला भनेर यही रोजेकी मैले।ý उर्मिलाले सि डि अन् गरी। सि डि फरवार्ड हुँदै गयो। उर्मिला नाच्दै गई। मैले प्रशंसा गरेँ। ýतिम्रो नाच साँच्चिकै राम्रो छ, उर्मिला।ý उसले बारुले कम्मर भाँच्दै गई र अझै आफ्नो नाचको स्तर बढाउँदै गई। ýभिनाजु पनि आउनुस् न। अब दोहोरी गीत बज्छ ।ý उस्ले मलाई तान्न थाली।
|
| Bhinazu |
Posted
on 07-Jun-04 06:11 AM