नमस्ते साथीहरु, मलाई एउटा समस्या छ, म चाही यु एस सिटिजन हो तर नेपालमा मेरो एउटा मन पर्ने केटि छ . म डिसेम्बर मा १५ दिनको लागि मात्र नेपाल जादै छु अनि नेपाली रिति रिवाज अनुसार बिबाह गर्न अलिक कठिन नै छ तेसैले साथीहरुलाई नेपालमा कोर्ट म्यारिज कसरि गर्ने कुनै आइडिया छ होला , कति दिन लाग्छ , के गर्न पर्छ. तपाईहरुको सुझाबको लागी अग्रिम धन्यवाद
Nepalisolta · Sep 14, 2012 10:50 PM · 525 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion