सनिबार देखि बिदा सुरु भयो (x-mas holiday )अनि लागियो ९५ नर्थ तिर बालसखा भेट्न | हरिकुजेलको परिवार र केटाकेटी नेपाल लागेका मौका पारि समय बिताउन आएको अनि उनि त बेचलरि जिबनको आनन्दी लिई राखेको कुरा गर्छन | बाल बच्चा नभए पछि सुन्य लाग्दैन भन्दा कहिले काही एकान्त पनि चाहिदो रहेछ पो भन्छन , मैले पनि थपि हाले कु बेलामा पो आईए छ तिम्रो एकान्तपन बोथोल्न | भोलिनै फर्कन्छु फिलि भनि घुर्क्याए , एति खेर सम्म दुइ जनाले १ ७५ मिलि स्कच पनि सिध्याई सकिएछ | साथिले लामो समय पछि निर्धक्क भएर पिऊदा त साथै स्कचले आफ्नो गुण जनाउदै थियो अनि साथि नया देखि पुराना याद ताजा गर्दै थिए , एक किसिमले रमाइलै भयो | अनि कुरै कुरामा भाउजुको याद आउदैन भनि सोद्दा किन न आउनु तर तेस्को पनि जोरजाम छ भन्दा कहिँ साथिले गलत काम गरिरहेको त छैन भनि चसक्क मन चस्कियो अनि झस्किए जस्तो पनि भएछु ! नहुनु कसरि , तिनले गंदर्भ बिहे गर्ने बेलामा के के भोग्नु परेको थियो त्यो त मै भोग्ने लाइ मात्रै था छ | हरिकुजेलालाई स्कचले समाती सके पनि कुरा लाइ सम्हाल्दै - घरेलु उपाय गर्छु भन्छन ? कस्तो घरेलु उपाय ? म जस्ता नागालाई घरेलु उपाय सुन्न साथ् कान पनि ठाडा भए ? हिजो के खोज्दै थिए ड्रयर मा लुकेर बसेको ढाल त्यो पनि छोक्रिएको दुध जस्तो पन्यालो भएको भेटे , नजिकैको स्टोरे बात इन्तिमेट द्रब्य मिसाएर काम चलाए पो भन्छ ! स्कचको करामत हो ? नत्र व्यक्तिगत कुरा गर्न निकै हिच्किचाउने मान्छे, उनको कुरा सुने पछि आफ्ना मनमा लड्डु मात्र फुलेनन झिलिया पनि तले झन्डै युरेका युरेका भन्न पुगेको ? ढुंगा खोज्दा हिरा भेटे जस्तो भएन त ? येस्ता महान कुरा म छातीमा कसरि लुकाएर बसौ ? लौ साथि हो पुरानो ढाल भनि फ्याली नहाल्नुस त्यो छात्तिसिलाई साची राख्नुस ! हस्तमैथुन लाइ एकदमै काम लाग्छ , नत हात नै फोहोर हुने अनि फ्रिक्सन पनि हात भन्दा उत्तम हुन्छ रे - लौ एकल काटे हरु ढाल प्रयोग गरि छोल ! Last edited: 28-Jan-13 11:09 AM
Magorkhe1 · Dec 24, 2012 12:02 AM · 627 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion