अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; अविवाहित सह-बसोबास बैधानिक या अबैधान अविवाहित स्त्री या पुरुष संगै बस्ने परिपाटीले बिश्व ढकमक्क पारी सकेको छ र अथाह रुपमा वृद्धि हुदै छ l बिना बिबाह पुरुष तथा महिला एक छानो मुनि संगै बस्ने पद्दतिलाई अंग्रेजीमा (Cohabitation )भनिन्छ भने नेपालीमा सह-बसोबास भन्ने गरिन्छ l तर व्यापक अर्थमा महिला महिला र पुरुष पुरुष पनि बिना बिबाह संगै बस्ने व्यापक भएकोले को-ह्याबिटेसनले पुरुष र महिला मात्र संगै नभै यिनीहरुलाई पनि जनाउछ l कैयौ युवा युवतीहरु यसरि घरजम गरेता पनि यो बैधानिक छ या अबैधानिक भन्ने कुराको ज्ञान नै छैन किनभने कहिले देखि यो चलन अस्तित्व आयो र कसले ल्यायो भन्ने एकिन छैन l यस तर्फ संगै बसोबास गर्ने स्त्री र पुरुषहरुलाई चासोको बिषय नै भएन किनभने प्रहरी प्रशासनले कारवाही गरेको सुन्य नै बराबर रहेको देखिन्छ l &nbsp; यो ईतिहास देखि नै हाम्रा पुर्खाले ल्याएको चलन हो भनि बेफिक्री एक पिढी देखि अर्को पिढी सम्म निरन्तरता पाई रहेको छ l यसको राम्रो र नराम्रो प्रभाव सर्वप्रथम पश्चिमी मुलुकमा पर्न गयो l यो पंक्तिकारको बसोबास अमेरिकाको वाशिंगटन डिसी महानगर क्षेत्र ,भर्जिनियामा रहेको हुनाले हाल सालै चर्चा माथि परीचर्चा यो बिषयले पाएको हुनाले यस बिषयमा कलम चलाउन जागर चल्यो र केहि कनिकुथी लेखि नेपाली समुदायले जान्न सकुन भन्ने अभिप्राय हो l अमेरिकामा १९७० अगाडी अविवाहित स्त्री र पुरुष एक छत मुनि संगै बस्ने गैर कानुनी थियो l भर्जिनिया राज्य लगायत अन्य 3 वटा राज्यहरु फ्लोरिडा ,मिसिगन र मिसिसिपीमा अझ पनि बिबाह नगरी एकै ठाउमा बस्ने युवा युवतीलाई झोस कसैले पोली दियो भने कानुनको फन्दामा पर्ने जस्तो देखिन्छ किनभने कानुन पुस्तकमा यस्तो प्रचलनको बिपक्षमा ब्याख्या गरिएको छ l &nbsp; सन् १८७७ राष्ट्र मण्डलमा यो चलनलाई अपराध मानिन्थ्यो र गत हप्ता मात्र देखि अमेरिकाको भर्जिनिया राज्यका सिनेटहरुले १३६ बर्षे पुरानो कानुनलाई खारेजी गरि नया कानुन पारित गर्न यहि जनवरी २८ ,२०१३ देखि &nbsp;सुनवाई गर्ने र अनुमोदन<span style="font-family: Verdana,

ANATEXAS · Jan 31, 2013 7:26 PM · 113 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion