help me

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 I got to summit TU shyllabus of B.Sc microbiology(mcz) to my university. Could you please help me . 

rghimire3 · Mar 22, 2013 6:52 AM · 328 views

2 Replies

घिमिरे ब्रो: लाइ सानो सुझाब: सहयोग चाहियो भन्ने हेडिङ्ग देख्ना साथ् मान्छेले के सहयोग चाहिएको रहेछ भनि क्लिक पनि गदैन | सबै भन्दा ठुलो कुरो : जति धेरैले क्लिक गरे  तेतिनै सहयोग पाईने probability बढ्छ: कहिले  हेल्प चाहियो भन्ने हैन तेस्को लागि attractive हेडिङ्ग खोज्ने | सुन्दरी , नग्न चित्रका कलाकार ,  केटिका कुरा , पारस लाइ घृणा गर्ने कुरा आदि इत्यादि ले सबै भन्दा हिट भएकाछन | नौलो कुरा बाट सुरु गर्ने : बिज्ञापन हेर्नु भएकै होला : सलल चिप्लो कार र तरुनी देखाउछ अनि हामी सोच्छौ कुन ब्राण्ड को कार को बिज्ञापन होला भनि तर अन्त्य हुन्छ  colon वा अन्य सोच्दै नसोचेको कुरामा | मेटाउनुस यो सहयोग चाहियो भनि : सुरुगर्नुस कौतुहल जगाउने हेडिङ्ग बाट | अन्त्यमा: नेपालमा साथीलाई फोन गरि त्यो TU को course of study कापी गर्न लगाएर इमेल गर्न लगाउने बाहेक साझामा कसैले सहयोग गर्ला भनि आस गरेर बस्नु गोरु ब्याउनु सरह हुन्छ |

MaGorkhe1 · Mar 22, 2013 7:43 AM

You are right. Thank you!

rghimire3 · Mar 23, 2013 9:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion