purano thread ma, khai k vako, post ko alignment nai milya haina.., tei bhayer aarko thread ma lekhdai chu. maaf garnu hola. एकछिन अघि सम्म त जिउदै थिए। ग्रोसरी गर्न HEB गको थिए। सामान किने, गाडी मा राखे,घर आएर सबै ग्रोसरी भुइँ मै राख्या थिए , फ्रिज मा एक छिन् मा राखुला भनेर। जिउदो हुदा को त् अनुभव नै बेग्लै.. तर अब त्यो सामन कहिले राख्न पाउदिन । न फ्रिज मा भएको बीयर को चुस्की लिन नै। न शुक्रबार भनेर दिक्क हुन् पाउछु न सोमबार भनेर खुसि हुन् नै। शनिबार सबै जना भेला भएर कल्ब्रेक खेलिन्थ्यो, जित्न त् कहिल्यै जितिन, तर हार्न पनि रमाइलो नै लाग्थ्यो, जिबन मा सधै हारे को हुनाले होला । तर अब त्यो हार पनि छुटी हाल्यो। बाचुन्जेल येस्तै स - साना कुरा हरु को<span style="font-family: Arial, sans-serif; color: rgb(68, 68, 68); background-position: initia
namit_thapa · May 15, 2013 8:45 PM · 4 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion