सबै सोध्छन, नेपाल कहिले आउने, म भन्छु नेक्स्ट यॆअर सबै सोद्चन बिहे कहिले गर्ने, म भन्छु नेक्स्ट यॆअर नेक्स्ट यॆअर फेरि सोध्चन, म भन्छु नेक्स्ट यॆअर 10 बर्ष भन्दा बढी पुरानो भो मेरो नेक्स्ट यॆअर यहाँहरुको नि चलनमा आको छ के नेक्स्ट यॆअर ?
hydrogen sulphide · Jun 20, 2013 1:54 AM · 24 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion