मित्रहरु: म हालसालै स्टेट चैन्ज गरेर आर्को स्टेट आको छु| के मैले अब मेरो गाडी को टाइटल र इन्सुरंस सबै चैन्ज गर्न पर्छ ? मेरो रेजीस्त्रशन अज्झई १ बर्ष को लागि भ्यालिड छ, के मैले नया अड्ड्रेस को इन्सुरंस लिएर पुरानै स्टेटको रेजीस्त्रशन र ड्राएविंग लाइसेन्स लिएर चलाउन सक्छु ? सहि सुझाब को लागि धन्यबाद! H2S
hydrogen sulphide · Aug 4, 2013 12:07 AM · 4 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion