लामो अन्तराल पछि फेरी आउंदा कता कता पराया जस्तो लाग्यो ! आफ्नो मन पर्नेहरु कोहि देखा परेनन ! शायेद सबैजनाको जिन्दगीले नया मोड लि सके होलान ! तर पनि पुराना यादहरु ताजा छन ! मैले त् कसैलाई नि भुलेको छुइन ! पौलीना दिद्जु, चिया, समी, पी.आइ.एच अनि मेरा प्यारा साथि यो त् भए न नि सोम, भाइ फ्याट बिष्ट, ग्वाचे भाइ, ड्रिम लभर बोइ भाइ, टियुनर ब्रो, क्रेज़िनेप ब्रो, केजन बोइ ब्रो, स्विसर ब्रो, इन्टेलिजेन्ट ब्रो, दल्लुको सानोब्रो, धिरज ओझाब्रो तपाईहरु सबैलाइ मेरो मिठो सम्झना छ है ! अन्त्यमा आशा छ, मेरो परम मित्र यो त् भएँन नि सोम र मेरी प्राण प्यारी दिद्जु पौलिनाको पुनर मिलन फेरी साझामा हुनेछ ! हि हि हि ! उही, नाज
Nas · Apr 6, 2014 2:05 PM · 16,928 views
Welcome back Nas! Sajha was really boring without you.
pepsi · Apr 6, 2014 2:21 PM
Welcome Back THE ONLY ONE Nas. Totally agreed with "Pepsi". It was too boring without you. In this gap many things happened, in particular, Nas's P got separated and now shining in Kollywood. I wish I can interview Nas about this. Nevertheless, thanks for coming back to sajha. You simply ROCK!!
daum · Apr 6, 2014 2:32 PM
Here we go, here we are, after so many years :)! I saw Nas's message and I wanted to go to the other site to comment. But I had forgotten all of my passwords and login IDs. Surprisingly, as I checked my email,I found sajha's email with a new password sent to me just two days ago. For the longest time, I saw this girl in red halter top appearing as Pdidi and making crazy statements in here...I guess somebody thought they had mastered my personality type and could propagate my online image or whatever. Felt bad for some people who really fell for it. That PDidi was something, a good way to generate viewers on this site, but too masculine, after all. Anyhow, thanks SAN- for the email, I guess you must have missed your active users. And Nassy, good to hear from you monkey boy. Hope all is well..make sure your site works and send me the whole user name/pw nine yards. I did do "forgot password" thingy. Been a while. And whoever that Pdidi was, I thoroughly enjoyed reading your attitudy "political" statements. Just felt bad for all the guys who really took that person for a FEMALE ;)! Anyhow, was fun while it lasted...thanks San and Nas for the warm welcome.
PaulinaDidi · Apr 6, 2014 4:10 PM
Welcome back NAS.
javier · Apr 6, 2014 4:55 PM
Welcome back bro !!
sankibabu · Apr 6, 2014 6:05 PM
Ha ha.. comment ta hanna maan lagi go...Bra pheri bramhandama awatarit.. ha ah.. lamo samya samma aadrisya bhayera basiye thiyo ta patra....
sujhab · Apr 6, 2014 6:37 PM
Welcome back. Hope you will bring matured and intellectual topics and will not try to please old fans.
Magorkhe1 · Apr 6, 2014 7:16 PM
welcome back bro...priyanka ko ke cha khabar? i heard she is single now:P Last edited: 06-Apr-14 07:25 PM
tuktuk · Apr 6, 2014 7:24 PM
Nas Bro, hami chai sautaa ko chhora ho ra? Like tuktuk said, when i heard about Priyanka's divorce, the first thing that came to my mind was you. Well, God has given you the second chance. Grab it
collegefootballrocks · Apr 6, 2014 8:30 PM
पेप्सीब्रो, हभियेर ब्रो, ब्रोहरुको आमन्त्रणलाइ हृदय देखि नि धन्यबाद है ! दयाम ब्रो, मेरी "पी" को बारेमा त् मैले धेरै जान्नु परेको छ ! मैले नि धेरै कुराहरु सुने तर सत्य के हो तेस्को बिस्तृत रुपमा आउने दिनहरुमा मलाइ जान्ने रहर छ ! अनि थ्यांक इउ सो मच फर सच् अ वार्म वेलकम ! अनि............. मेरी प्यारी पौलिना दिद्जु, मैले हजुरलाइ कति धेरै मिस गरेको छु तर हजुरलाई त् माया नि छैन हगि मेरो ? म त् हजुरलाइ यहा देख्न पाउदा ज्यादै नै खुसि छु दिद्जु ! मेरो खुसिको त् सिमानानै छैन ! अनि शायेद मैले भन्दा पनि हजुरलाइ त् "उहा"ले धेरै माया गर्न हुन्छा जस्तो पो लाग्यो त् ! हि हि ! मेरो पनि केहि दिन अगाडी इमेलमा साझाको पासवर्ड आको थियो ! म त् कस्तो अचम्म भाको ! अहिले पो थाहा पाए किन भनेर ! कसै कसैलाई कसैको सम्झनाले सारो बनाको जस्तो छ नि ! हँ दिद्जु ? हि हि ! "I guess somebody thought they had mastered my personality type " हाहा दिद्जु ! इत इज इम्पसिब्ल तु मास्टर योर पर्सनालिटी ! हजुरले माया गर्नेलाइ आँखामा राख्नु हुन्छ ! अनि जोडी खोज्नेलाइ त् ..... हा हा ....कुरै नगरम !! त्यो राम कहानी सुरु गर्यो भने त् फेरी साझामा अर्को महाभारत सुरु हुन्छ ! ओह्ह दिद्जु आइ मिस्द इउ सो भेरी मच ! दिदि र भाइलाइ पुन: मिलन गराई दिनु भाकोमा "उहा" लाइ नि मेरो धेरै धन्यबाद ! हि हि ! दिद्जु प्लिज हजुरको अवतार प्रोफाइलमा अपडेट गरिदिनुस न ! आइ मिस दिस स्वीट फेस अफ योर्स ! PS: साथि सोम ! तिम्रो पनि पासवर्ड आयो होला, इमेलमा हेर न प्लिज सोम !
Nas · Apr 6, 2014 8:31 PM
संकी बाबुब्रो, सुझाब ब्रो, मगोरखे ब्रो, तुकतुक ब्रो अनि कलेज फुटबल रक्स ब्रो ब्रोहरुको आमन्त्रणलाइ हृदय देखि नि धन्यबाद है ! कलेज फुटबल ब्रो, मलाइ उहाको डिभोर्स भाको कुरामा धेरै दुखि लाग्या छ, साँची नै भन्न पर्दा ! म उहा समक्ष्य मेरा बर्षौ वर्ष देखि अन्तरमनको कुनामा लुकाई रहेका सब भावनाहरु छिट्टै नि पोख्ने छु ! त्यतिबेला बेला मेरो घाउमा मलम लगाउन ब्रो पक्कै आउनु हुन्छ होला भन्ने ठुलो आशा लिएको छु है ब्रो ! सो गुड तु सी उ अगेन ब्रो !
Nas · Apr 6, 2014 9:14 PM
Nas Bro le उहा समक्ष्य tapaiko बर्षौ वर्ष देखि अन्तरमनको कुनामा लुकाई रहेका सब भावनाहरु pokhe pachhi त्यतिबेला बेला घाउमा मलम लगाउन sampurna sajha nai urlera aauchha ni. Paile bhanera ta hernus...hahaa
Gabbar Singh · Apr 7, 2014 7:10 AM
Nas bro you are the number one boka of sajha and we missed you deeply. It's good to have you back.
bokaman · Apr 7, 2014 8:05 AM
welcome back NAS bro...... म त एक्कै छिन् त लौ फेरी अर्कै नाम राखेर तेही फोटो टाँसेर को आयो भन्या त पक्का तपाईं नै हो रैछ .... अब साझा फेरी रंगीन हुने भो.... क्या सुन्ने भैसक्या थ्यो बा सत्ते ल...... - थाहा छैन
ThahaChaena · Apr 7, 2014 8:19 AM
यो नास ब्रो ले त साफ हासौछ यार ! वेल्कोम बैक ब्रो, योउ आर अ त्रु साझा जेम ! कान्त वैत टू रिअद योउर स्तुफ्फ्फ्स ! आइ वास अ बिग रिअदेर ओफ योउर्स !
urban khasi · Apr 7, 2014 9:14 AM
आज निन्द्रा नलागेकोले दारु पिउदै पुरानो धागोहरु पढधै बसेको, यो धागो फेला पर्यो ! ओह ! हाउ आइ मिस अल अफ माइ ब्रोज एण्ड द मोस्ट बिलभेड सिस्टर अफ माइन, मेरी पौलिना दिद्जु ! सार्है नै माया गर्न हुन्थिन उंहाले मलाइ ! कंहा हुनु हुन्छिन होला ! दिद्जु म त् माया गर्ने मान्छेलाइ कहिले पनि भुल्न सक्दिन ! हजुरले आफ्नो "न्यासी" लाइ भुली दिन भाको ? यो धागो देख्न भो भने हाइ भन्न भए नि आउनुस न ल प्लिज ! आइ रियेल्ली मिस इउ दिद्जु ! अनि मेरा प्यारी मर्सिनोभा , चिया, समिक्ष्या, पिस इन हेभेन, एम्बी, प्लिज प्लिज मलाइ मेसेज गर्नुस है यो धागो देख्न भो भने ! आर्को बर्ष काठमांडू जाने प्लान छ ! एम्बी लास्ट टाइम हजुरसंग झम्सिखेलको क्याफेमा छोटो भेट झल् झल्ति याद आउँछ ! अनि मैले हजुरलाइ मेरो स्कुटीमा राइड दिँदा, मेरो नया ज्याकेटमा झुन्डेको $२०० डलरको ट्याग सुध्है लगाई वरी आको याद छ ? मैले हजुरलाइ भेट्न जाने एक्साइटमेन्टमा ट्याग नै निकाल्न भुले छु ! हजुरले त्यो ट्याग देखाउनु हुँदा म कति एमब्यारस भाको थिए याद छ ? 🙈😂 मिस इउ अल माइ ब्रोज, एण्ड स्विट हार्ट्स ! ❤️ यो धागो मलाइ साझाले झन्डै ४ बर्ष पछि ब्यान गरे पछि, फेरी अँन ब्यान गरे पश्च्यात लेखेको पहिलो धागो ! Last edited: 01-Dec-20 05:57 AM
Nas · Dec 1, 2020 3:15 AM
साझा सान को आम्दानिको मुहान हो हामी लाई गफ चुट्ने र घ्रिणा थुक्ने बाटो , तरुनिका नितम्ब र भग हेर्ने माध्यम हो | नास लाइ झैँ सबै ब्यान गरेका लाइ साझा छिर्न दिए दिएनन ब्यान हुनेलेनै थाहा पाउनेछन् | नासलाइ माया गरेर होईन साझामा तरुनिका नितम्ब र भग हेर्ने भिजिटरको सख्या कम भएकोले हुनु पर्छ | Last edited: 01-Dec-20 09:52 AM
Logan · Dec 1, 2020 9:32 AM
"नासलाइ माया गरेर होईन साझामा तरुनिका नितम्ब र भग हेर्ने भिजिटरको सख्या कम भएकोले हुनु पर्छ | " हा हा ! हो र लोगन ब्रो ? ब्रो लाई तेस्तो लाग्छ ! खासमा मैले पहिले तेस्तो पिक्चर टाँसने गर्दिन थिए नि ! उ बेला हाकिम सापले रमझम साइट नया नया खोल्न भाको बेला, त्यो साइट प्रमोट गर्न फोटो प्रतियोगिता गर्न भाको थियो जुनमा मेरै एल्बम प्रथम भाकोले पुरुषक्रित् पनि भाको थियो ! पछि प्रतियोगिता सके पछि चैँ मैले मेरो फोटो एल्बम " नाज'स् वर्ल्ड" मा तरुनीहरुको पिक्चर पोस्ट गर्न थालेको ! साला जुन जमानामा " भाइरल" भन्ने कन्सेप्ट नभाको बेला मेरो एल्बमले हाल्फ़ मिल्लिएन रेक गरेको थियो ! पछि त्यो एल्बमको बिरुद्ध नि साझा बासिले हाकिम सापको गेडा निचोड न थाले र अहिले त्यो एल्बम डिफंक्ट नै भयो ! तेसैले अचेल एता पोस्ट गरेको ! लोगन ब्रो मलाइ राम्री राम्री तरुनीहरु देखेकि भुतुक्कै हुन्छु क्या ! तेही भएर मलाइ राम्री लागेका छ्म्माहरुको पिक्चर हजुरहरुसंग नि शेर गरेको नि ! मेरो चोइसका छप्कीहरु राम्री लाग्दैन ब्रोलाइ ? 🙈 "नास लाइ ......ब्यान गरेका" लोगन ब्रो ! मलाइ त् साला सबै साझा बासिले हाकिम सापको कान भर दिनु भएर ब्यान गरि दिनु भाको थियो नि ! खोइ मैले त् तेस्तो केहि बिराको जस्तो थिएँन ! तर किन हो सबले मेरो खेदो खन्न थालेका थिए ! मलाइ ब्यान गरेको दिनमा त् साझामा जस्न नै मनाको थियो एन्टाई नाज कोएलेसनले ! 😔 मेरो मित्र "यो त् भएँन सोम" ले "साझाका बुद्धिजीवि" बर्गलाइ कटाक्ष प्रहार गर्नु भाको कारणले ब्यान गर्न भाको थियो ! पौलिना दिद्जुसंग पनि हाकिम सापको खट पटीको कारण ब्यान हुनु भाकी थिइन ! बिचरी मेरी दिद्जु जस्ती स्विटहार्टलाइ… सार्है माया गर्न हुन्थ्यो मलाइ ! ब्रोले चिन्न हुन्छ मेरी पौलिना दिद्जुलाइ ! ब्रो हुन् हुन्थ्यो तेस ताका ? 🤓 Last edited: 01-Dec-20 10:21 PM
Nas · Dec 1, 2020 10:19 PM
लौ है लोगन ब्रो, कल आउँन थाल्यो आफ्नो त् ! 🤓 ब्रोले नि गर्ने हो मलाई कल ? ब्रोलाइ नि ट्रंप बाबाको सपोर्टर बनाउन सके भने त् जिन्दगिको आधा मक्सद पुरा भो ! 😂🙏
Nas · Dec 4, 2020 2:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion