"भर्खरै मात्र एक जना वैज्ञानिकले अहिलेसम्म पोर्न फिल्म नहेरेका पुरुषहरू छन् कि भन्ने अध्ययन गर्न खोजे, तर आश्चर्य उनले त्यस्ता एक जना पुरुष पनि भेटेनन्, जसले हालसम्म पोर्न फिल्म हेरेका छैनन्। अर्को आश्चर्यको कुरा के भेटियो भने प्रायः पुरुष जो एक्ला छन् उनीहरूले भन्दा सम्बन्धमा भएकाहरूले बढी हस्तमैथुन गरेको पाइयो। त्यसैले तपाईंका श्रीमान्ले कहिलेकाहीं पोर्न फिल्म हेर्नुहुन्छ भने त्यो सामान्य हो। यसको अर्थ उहाँमा कुनै खराबी छ वा तपाईंमा केही खराबी छ भन्ने पनि होइन।" http://www.ekantipur.com/sapta... यो त साझाका तथा अरु बोकाहरुको लागि पनि खुसीको कुरो हो नि होइन ? " ल हेर त अबिबाहित भन्दा बिबाहितले धेरै हस्ते हान्दा रैचन , तेसैले हामीलाई बोका-बोका नभन " भन्न पाए नि होइन | अनि बिबाहित हरुले पनि " बिहे भएर पनि निलो -चित्र हेर्ने र हस्ते हान्ने म मात्र त होइन रहेछ नि , what I am doing is totally normal " भन्न पाए , होइन त ? कि कसो YTBNS -सोम ? बास्तबमा यो research ko findings celebrate गर्न पनि "राष्ट्रिय हस्तमैथुन दिबस " मनाउना प्र म कोइराला संग मांग गरे कसो होला |
nepalilaure · May 2, 2014 12:59 PM · 18 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion