http://www.canadanepalprograms... Very good job, these people should be fired right away with maximum fine
thukka · Jul 31, 2014 12:41 PM · 16,168 views
अरु त ठिकै छ तर यो news भन्ने मान्छे चै दौडदै दौडदै आएर भन्न लागे जस्तो स्वा स्वा गरेको चै किन..
Bhaute_Kaji · Jul 31, 2014 1:25 PM
हाहा भौते! देशमा कति इमान्दार जनताहरु बेरोजगार भएर बसेका छन् येस्ता चोर फटाहा ब्रिक्कासुर राक्छ्यास किच्चक हरु चै एस्तो ठुलो पद मा छन् . नेपाल मा सरकारी कार्यालयमा काम गर्ने हरु को सम्पत्ति छानबिन गर्ने भने ८० % भन्दा ज्यादाले भ्रस्टाचार गरेर कमाएको सम्पत्ति होला Just saying!!!
sabaiko satru · Jul 31, 2014 2:22 PM
मलाई नि एउटा सरकारी कार्यालयमा सब भन्दा तल्लो पोजिसनको मान्छेले घुस खान खोज्या थियो| मैले त यो कार्यालय मा मेरो रिलेतिभ पनि काम गर्छ भनेपछि त तु सिग्नेचर गर्यो | नत्र तेस्ले मलाई २ दिन पछि आउनु भनेको थियो | I did not take advantage of my relative being there. My relative did not even know I came there. I went through the long process with all the required documents. Last edited: 01-Aug-14 07:51 AM
mno · Aug 1, 2014 7:50 AM
देशमा कति इमान्दार जनताहरु बेरोजगार भएर बसेका छन् येस्ता चोर फटाहा ब्रिक्कासुर राक्छ्यास किच्चक हरु चै एस्तो ठुलो पद मा छन्
Manko Sathi · Oct 14, 2019 4:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion