बिहान कहा बाट आधा कप चियाको कुरा सम्झन पुगेछु | अनि २-४ लाइन लेख्नु पर्यो भनि बसेको यो कम्पुटर माउसले दुख दिएर कहिले लेखेको सबै मेटिन्छ कहिले अर्कै पेजमा पुग्छ २ हरफ लेखनलाई २ घनटै जस्तो लाग्यो | २ लाइन लेख्यो अनि अर्को मा सार्यो गर्नु परेको थियो | बेलुका खाना खाइ सके पछि मोबाइलको केस किन्नु पर्यो भनि हेर्दै थिए : २०-२५ मिनट पछि घरि घरि कम्पुटरको माउस : काममा झैँ अरुले कन्ट्रोल गरेको भान भयो अनि एक कुना बात अर्को कुना दौडन्छ | अर्को ३-४ मिनट पछि फेरी तेसै गर्छ | अनि केहि नलागेर हैन मेरो कम्पुटर ह्याक भए जस्तो छ : माउस अरुले कन्ट्रोल गरे जस्तो छ भन्न पाएको थिएन श्रीमतीको हासो बर्सिन्छ : क्या हुस्सु श्रीमान दाया बाया हेर्नु पनि छैन भन्दै माउस देखाउञ्छिन |
maGorkhe1 · Dec 28, 2014 10:33 PM · 307 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion