कहिले काही अनाहक प्रश्न हरु खनिन्छन् : यो अनौठो प्रश्न आज बिहान सागसब्जी किन्न नजिकको ग्रोसरी ग्रोसरी स्टोरमा उठ्यो ? : लाइनमा बसेको बेला समय काट्न आखा यत्र तत्र घुम्छन | सबैका कार्ट हरु चुलिएका छन् लाग्छ मेरै मात्र सानो परिवार छ वा क्यालोरी गनेर खान्छु अनि तेसरिनै किनमेल गर्दै छु | अनि चुलिएका कार्टमा ४ ओटा रोल को ट्योईलेट मात्रै देख्दा , चुलिएका खाद्य प्रदार्थको रेसियोमा कम भएको त हैन ? कि धेरै फास्ट फूड वा प्रोस्सेस्ड फुड खाने हरुलाइ धेरै टोय्लेट पेपर चाहिदैन ? के खान पिन ले पनि टोय्लेट पेपर को Consumption मा तलमाथि पार्छ ?
magorkhe1 · Jan 18, 2015 3:14 PM · 5 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion