खेल खलैउ है त साथी हरु !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज एउटा खेल खेलौ है त साथी हरु, खेल के भने हामी यहाँ कुरा गर्दै गरौ अनि जसले आग्रेजी सब्द लेख्छ त्यो यो खेल को मैदान बाट बहिरे जान्छ !!! जस्तै :------------ :हामी ले "स्कूल" भन्न मिल्दैन त्यो अंग्रेजी सब्द हो हामी ले "बिद्यालय" भन्नु पर्छ!!! ल त साथी हरु हो खेल सुरु गरे है त मैले १,२,३, सुरु :---- के छ तपाई हरु को हालखबर , सन्चै हुनु हुन्छ अनि भोलि सनिबार को के योजना छ नि तपाई हरु को ?

Punter · Apr 10, 2015 5:44 PM · 61 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion