अष्ट्रेलियान नेपाली केटा-केटी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त जनरलइज गर्नु पाप हो, तर अष्ट्रेलियामा भाका नेपाली ठिटा ठिटीहरुले मेरो सातो लिए। नेपाली केटी त झन केटा को चा- ची-- गर्दै हिंड्ने। यूएसेमा भका नानी बाबुहरु त यिनी हरुको दाजोमा बच्चाबची । यहाँ जन्मेका हुर्केका को त झन के भन्नु??? बा आमा सँग मेट्रो मा हिड्दा कोइ नेपाली फेला नपरे हुन्थ्यो भन्ने लाग्ने । मन परी फलाकेर सुन्नेलाई लाज । नेपालीहरु न नेपालमा सभ्य हुन्चन न बिदेशमा।

Hydrogen Sulphide · Sep 6, 2015 6:23 AM · 47 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion