साला पैले पैले डोर्म मा बस्दा को कुरा हो बिहान बिहान डाइनर्स मा सिरियल मा दुध (डेरी को) हालेर खाँदा मुजी पेट दुखेर सिद्धै बाथरुम हानिन्थें आधा क्लास मिस्स हुन्थ्यो घण्टा जस्तो C आयो. त्यसपछि दहि खाँदा पनि त्यस्तै हुन थाल्यो, एउटा मुजी को बिहे मा गाको, फ्रुट स्याल्याड रैछ, खाको, पेट दुखेर मर्ने लागेँ, अनि त्यसमाथि चिक्ने बाथरूम प्याकाप्याक, एक मुठी न्यापकिन लि पार्किङ्ग लट मै दुइ कार बीच प्यान्ट खोलेर छेरें, धन्न अँध्यारो थियो, कुनचाहिं दशाहरी ले गाडि निकाल्दा कुल्च्यो होला. त्यसपछि न्यु यर्क गा बेलाँ एउटि माइजु पर्ने ले मज्जाले दुध हाल्या इलामे चिया दिइन, चाख्न पाछैन बाथरूम भित्र दौडें, बम बिस्फोट भा जस्तै छेरें. आवाज झन्डै ले सुनिन. त्यसपछि एकचोटी जाडां बेलाँ मुजी स्टारबक्स कफी खाको चाकै फुट्न लाग्यो हत्तनपत्त एक्जिट लिएर म्याक डोनाल्ड्स मा गएर छेरें. आजकाल त मुजी 'GOT MILK?' को एड देख्नासाथ पेट भित्र गुड्गुड हुन थाल्छ भन्या. हैन यो भरपूर बैंस मा के हुनथाल्यो मित्र हो? म मुजी लाइ मात्रै कि तपाईं जाँठाहरुलाई पनि एस्तो हुन्छ? जानकारी पाम न कृपया.
underwear · Oct 6, 2015 3:30 PM · 5 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion