साथिहरु नमस्कार अमेरिकामा भिजिटर भिसामा आइयो। अब म यहां कलेज जोईन गर्न र भिजिटर भिसा को स्टयाटसलाई स्टुडेन्ट मा परिणत गर्न के के गर्नु पर्छ? तंपाइहरुको अमुल्य सुझावको अपेक्षा गर्दछु। के फेरि नेपाल गएर Re-Apply गर्नु पर्ने हो र ? धन्यवाद
phillip · Mar 6, 2016 5:28 AM · 352 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion