मलाइ फेसबुक मा मन नपर्ने कुरा हरु - - दिनदिनै प्रोफाइल पिक्चर र कभर फोटो चेन्ज गर्ने जाँठा जाँठी हरु, - "क्यूट पिक", "थ्यांक यु सीस", "मेड फर इच अदर", "सेक्सी फ्रेन", "थ्यांक्स फर ऑल योर लाइक्स एंड कमेण्ट्स" मात्र लेख्न सक्ने जाँठा जाँठी हरु - दशैं को सुभकामना, आफ्नो मुजी खाते चस्मावाल फोटो, बर्थडे, मलामी, जन्ती, पास्नी मा नौडांडा पारि का लाइ ट्याग गर्ने रांडी का कपूत हरु - बेसुरा गीत गाएर बल्ल तल्ल गितार बजाएर ट्याग गर्ने धरती का बोझ हरु - श्रीमान श्रीमती का जन्मदिन, यानिवर्सरी आदि मा जरुरत् भन्दा ज्यादा रोमान्टिक ष्ट्याटस लेखेर सारा संसार लाइ सुनाउने चिक्ने हरु, - खाना को फोटा दिनदिनै राख्ने जाँठा जाँठी हरु - आफ्नो सिँगाने बच्चो लाइ क्युट किड़ प्रतियोगिता मा भोट हाल्न निम्तो पठाउने वेस्ट अफ अक्सिजन हरु - नेपालि लेख्न आउँदा आउंदै पनि र अंग्रेजी सुन्ने बित्तिकै ज्वरो आउने ले अंग्रेजी मा लेख्न पर्ने हरु - कतारे भरिया हरु को पोस्ट (सरि फर एस्टिरियो टैपिंग) - युनिवर्सिटी मा इन्टर्न्यासनल वीक मा नेपाली नाच्गान का विडियो राख्ने हरु, र त्यस्लाई लाइक गर्ने मुजी हरु - तीज, दशैं, बिहे मा सारी लगाएर, मेकअप पोतेर, तिलहरी झुण्ड्याएर, लाइन मा बसेर दुध फुलाएर, ढल्किँदै कम्मर मा हात राखेर मुस्कुराउँदै फोटो खिँच्ने जाँठी हरु, अनी त्यस्तो फोटा हरु हजार चोटी देखेर पनि हजारौं चोटी लाइक गर्ने मर्न नसकेका खाते हरु - सारा संसार के देखीसक्या फोटा हरु र विडियो हरु दुई वर्ष पछी शेर गर्ने खाते हरु - "साला धोती", "हाम्रो हिमाल", "जय मकवानपुर", "मगर केटो", "मुङ्लिङ को भात" जस्ता वाहियात फेसबुक पेज का समाचार हरु शेर गर्ने हरु - भगवान का फोटा राख्ने मुजी पापी हरु आज किन यो मुजी बौलाएछ भन्नुहुन्छ होला, मुजी एउटी शर्मा दिदी छिन न्यू यार्क् बाट मेरो भाइ को फेस्बुकाँ, मुजी त्यस्ले छोलेको भिडियो राखे नि लाइक मार्छिन् जस्ती, जरुरत भन्दा ज्यादा फेमिनिस्ट, श्वासनी मानिस् ले दौडे भने नि खुशी ले तल बाट चुहिएला जस्तो, रात दिन फेस्बुकाँ जाँठी काम साम छैन, इल्लेगली काम गरेर बल्ल टल ग्रीन कार्ड हाताँ, हरेक नेपाली को न्वारन, पास्नी, गुफा, बर्तमन, भोज्,भतेर, बिहे, दशै, तिहार, सोस्तानी, तीज, पिक्निक, जन्मदिन, मलामी, श्राध, बरखि, १३ दिने मा हाजिर, चाकाँ लात ले हानम जस्तो
underwear · Apr 29, 2016 9:26 AM · 25 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion