Is it racism or way of writing accident?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो किन मेल गर्न मल तिर गएको एऊटी पर्किङ् लट बाट निक्लदै थीइ | पर्खेर बसे | निक्ले पछी कित दाँया बाट exit गर्नु पर्थ्यो यात सिधै जानु पर्थ्यो |उ निक्लिए पछी म पार्किङ् गर्ने अघी बढेको के थिए ब्याक गरेर ड्राइभर साईड ढोका खोल्नै नस्कने गरी Damage गरिदीई | प्रहरी आयो अनी रिपोर्ट दिदा जाठोले minor Damage पो लेखेछ | गुल्लाडेले दुई हातले ढोका खोल्न खोज्दा खोल्न सकेको थिएन | अनी गल्ती कस्को भनेर पनि लेखेन छ | ठोक्काउने लेडिले मैले ब्याक गरेर हिर्काएको भन्नु पर्छ ? त्यो पनि लेखेको हुनु पर्ने हैन ? ढिडेले ड्यामेज भएको ढोका खोल्न नसकेको भनी लेखन सक्दैन थियो? छालाको रङ र नाम को कारणले minor Damage लेखेको हो वा लेख्ने तरिका नै तै हो ?

magorkhe1 · Jul 4, 2016 2:51 PM · 44 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion